Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

बागमती प्रदेश सरकारले बजेटमाथि मनमानी गरे पछि एमालेले जनायो आपत्ति

अम्बिका बस्नेत
रिपोर्टर: अम्बिका बस्नेत
असार १७, २०८०
152 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
बागमती प्रदेश सरकारले बजेटमाथि मनमानी गरे पछि एमालेले जनायो आपत्ति
0 मिनेट पढ्ने
अपडेट: असार १७, २०८०
Advertisement

हेटौंडा । नेकपा एमालेले बागमती प्रदेश सरकारले बजेट माथि ख्याल ठट्टा गरेको भन्दै आपत्ति जनाएको छ । देश भर आर्थिक अवस्था कमजोर भएको समयमा यसलाई नजरअन्दाज गरेको भन्दै आपत्ति जनाएको हो ।

बागमती प्रदेश सरकारले बजेट विनियोजन गर्दा , प्रदेशको अर्थतन्त्र, सामाजिक आवश्यकताहरु , आवधिक योजना, दिगो विकासका लक्ष्य , अर्थव्यवस्थाको विकास र आर्थिक व्यवस्थाको समृद्धिलाई प्रोत्साहन गर्ने कुरामा ध्यान नदिएको भन्दै विज्ञप्तिमा उल्लेख गरिएको छ । धादिङ , सिन्धुपाल्चोक र नुवाकोट जिल्लामा पनि निश्चित क्षेत्रमा मात्रै विकासको बजेट खन्याएरको छ । आवश्यक जिल्लाहरुमा भने बजेटको विनियोजन हुन सकेको छैन् । बजेटलाई अन्योलको भरमा भए नभएको ठाउँमा खन्याएको छ । हेटौंडामा नभएको दुई वटा वडा २० र २२ मा पनि बजेट खन्याएको भन्दै एमालेले घोर निन्दा गरेको छ ।

सरकारले बजेट मनोमानी ढंगले र अवैधानिक तथा असन्तुष्टि हिसाबले प्रस्तृत गरेकोमा एमालेलेका दलहरुले विरोध जनाएका छन् । सरकारको नीति तथा कार्यक्रम र बजेटबिच कुनै पनि तालमेल नभएको भन्दै एकालेका नेताहरुले बारम्बार ससदं भवन अवरुद्ध गरेको हो । यसलाई सुध्रिन बनाउनु पर्ने तथा बजेटको सहि सदुपयोग नगरे काम पुर्ति नभए सम्म ससंद अवरुद्ध भई रहने दलहरुले जनाएका छन् ।

बिज्ञान प्रतिष्ठान,दुग्ध र सहकारी बोर्डहरुले पुनरसंरचना गर्ने नाममा विघटन गर्ने उद्देश गरेको र प्रादेशिक ससंदिय स्वरुपलाई जुन ढङ्गले आक्रमण भएको छ त्यसलाई अहिलेको बजेटले उचित जवाफ दिन सकेको छैन् । सामुदायिक कृषिलाई निरन्तरता दिने गरि बजेटमा संसोधन गर्नुपर्ने , भीमफेदि कुलेखानी सुरुङ मार्गलाई सरकारसग समन्वय गरि बजेट व्यवस्थापनमा जोड दिनु पर्ने १३ वटै जिल्लालाई प्रदेश गौरव योजनामाफ बजेट व्यवस्थापन गर्नु पर्ने , पालिकाको केन्द्र सग जोडने सडकलाई गुरुयोजना बनाई बजेटको व्यवस्थापन गर्नु पर्ने , कृषिलौ आधुनिकीकरण गरि युवाजनलाई देशमा स्वरोजगार बनाउन काटेको ३ अर्ब रकमलाई बढाइ पुर्ण समाबेश गर्नु पर्ने , स्थानीय सरकालाई साना बजेटको कार्यक्रमहरु गर्नदिनु पर्ने , सामुदायिक वनले बाहिर काठ बिक्री गर्दा लाग्ने करमा १० प्रतिशतबाट बढाइ २० प्रतिशत गर्नु पर्ने , कृषि र पर्यटनका बजेटमा प्राथमिकता दिनु पर्ने , नदि तथा खोला करिडोर व्यवस्थापन गर्नु पर्ने र प्रदेश राजधानी हेटौंडामा प्रशासनिक भवनहरु निर्माणलाई अघि बढाउनु पर्ने जस्ता बिषयहरु नेता जगन्नाथ थपलियाले विज्ञप्ति मार्फत उल्लेख गरेका छन् ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

अम्बिका बस्नेत

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6104 लेख
व्यू
आजको मिति
04
May 2026
Monday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2459 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1092 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 900 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 847 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 769 views

नयाँ समाचार

काठमाडौँका अतिक्रमित क्षेत्र व्यवस्थापनमा सरकार दृढ: भूमिहीनलाई सुरक्षित…
3 hours पहिले
राप्रपा छाडेपछि रवि किरण हमालको नयाँ राजनीतिक शक्ति…
15 hours पहिले
हेटौंडा बजार फराकिलो बनाउँदा ‘निकास’ बेवास्ता : वडाध्यक्ष…
16 hours पहिले
मकवानपुरमा सुकुम्बासी आन्दोलनलाई सात दलको ऐक्यबद्धता, सरकारलाई दमन…
16 hours पहिले
संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि राष्ट्रपतिबाट फिर्ता
17 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

काठमाडौँका अतिक्रमित क्षेत्र व्यवस्थापनमा सरकार दृढ: भूमिहीनलाई सुरक्षित आवास सुनिश्चित गरिने

3 hours पहिले 47 views

राप्रपा छाडेपछि रवि किरण हमालको नयाँ राजनीतिक शक्ति घोषणा, “पुरानो व्यवस्था अन्त्य, नयाँ संस्कृति सुरु”

15 hours पहिले 47 views

हेटौंडा बजार फराकिलो बनाउँदा ‘निकास’ बेवास्ता : वडाध्यक्ष सिग्देलको असन्तुष्टि

16 hours पहिले 73 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya