Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

महालक्ष्मी बैंक हेटौडाद्धारा अमर माविका विद्यार्थीलाई ५० हजार सहयोग

रेडियो भराेसा अनलाइन
रिपोर्टर: रेडियो भराेसा अनलाइन
असार २२, २०८०
316 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
महालक्ष्मी बैंक हेटौडाद्धारा अमर माविका विद्यार्थीलाई ५० हजार सहयोग
1 मिनेट पढ्ने
अपडेट: असार २२, २०८०
Advertisement

हेटौंडा । महालक्ष्मी विकास बैंक हेटौंडा शाखाले हेटौंडाको एक विद्यालयमा अध्यनरत छात्रालाई अध्ययनमा सहयोग गरेको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत शुक्रबार हेटौंडा – १ अमर माविमा अध्ययनरत् छात्रा सुमिना भोम्जनलाई ५० हजार रुपैयाँ सहयोग गरेको हो ।

कक्षा–१० मा अध्ययनरत् छात्रा भोम्जनको आर्थिक अवस्था कमजोर भएकाले अध्ययनमा सहयोग गर्ने उद्देश्यले बैंकले ५० हजार नगदसहित सहयोग गरेको जनाएको छ । विद्यालयमा आयोजित कार्यक्रममा उनलाई रकम हस्तान्तरण गरिएको थियो ।

सहयोग रकम तत्कालिन यती फाइनान्स स्थापनादेखि मर्ज भएर महालक्ष्मी विकास बैंक हुँदासम्म सञ्चालक रहेका स्वर्गिय अशोक श्रेष्ठको श्रीमती निर्मला श्रेष्ठले भोम्जनलाई हस्तान्तरण गरेकी थिइन् । बैंकले उक्त सहयोग रकम ‘अशोक श्रेष्ठ महालक्ष्मी मेरिट स्कलरसीप’ शिर्षकबाट प्रदान गर्दै आएको छ । अघिल्लो वर्षपनि अमर माविकै विद्यार्थीलाई सहयोग गरिएको थियो ।

बैंकका हेटौंडा शाखा प्रमुख अन्नतराज धितालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, हेटौंडा–१ का वडा अध्यक्ष सविन न्यौपाने, बैंकका बागमती प्रदेश एरिया ख का प्रमुख शम्भुु पराजुली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमाकान्त गौतम, समितिका सदस्य मानबहादुर लामा,विद्यालयकी प्रधानाध्यापक मालती उप्रेतीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

शाखा प्रमुख धितालले बैंकले सामाजिक उत्तरदायित्वलाई सधै प्राथमिकतामा राख्दै भोलीका दिनमा पनि समाजका विभिन्न क्षेत्रमा सहकार्य र सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका छन् ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भराेसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6104 लेख
व्यू
आजको मिति
04
May 2026
Monday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2459 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1092 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 900 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 847 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 769 views

नयाँ समाचार

काठमाडौँका अतिक्रमित क्षेत्र व्यवस्थापनमा सरकार दृढ: भूमिहीनलाई सुरक्षित…
5 hours पहिले
राप्रपा छाडेपछि रवि किरण हमालको नयाँ राजनीतिक शक्ति…
17 hours पहिले
हेटौंडा बजार फराकिलो बनाउँदा ‘निकास’ बेवास्ता : वडाध्यक्ष…
18 hours पहिले
मकवानपुरमा सुकुम्बासी आन्दोलनलाई सात दलको ऐक्यबद्धता, सरकारलाई दमन…
18 hours पहिले
संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि राष्ट्रपतिबाट फिर्ता
18 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

काठमाडौँका अतिक्रमित क्षेत्र व्यवस्थापनमा सरकार दृढ: भूमिहीनलाई सुरक्षित आवास सुनिश्चित गरिने

5 hours पहिले 52 views

राप्रपा छाडेपछि रवि किरण हमालको नयाँ राजनीतिक शक्ति घोषणा, “पुरानो व्यवस्था अन्त्य, नयाँ संस्कृति सुरु”

17 hours पहिले 51 views

हेटौंडा बजार फराकिलो बनाउँदा ‘निकास’ बेवास्ता : वडाध्यक्ष सिग्देलको असन्तुष्टि

18 hours पहिले 79 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya