Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

प्रथम त्रैमासिक परीक्षा आज सम्पन्न, भदौ १ गतेदेखि विधालय पुर्ण संचालनमा आउने

रन्धिर शाह
रिपोर्टर: रन्धिर शाह
साउन १, २०८०
210 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
प्रथम त्रैमासिक परीक्षा आज सम्पन्न, भदौ १ गतेदेखि विधालय पुर्ण संचालनमा आउने
0 मिनेट पढ्ने
अपडेट: साउन १, २०८०
Advertisement

रौतहट । रौतहटको कटहरिया नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुको प्रथम त्रैमासिक परीक्षा आजबाट सम्पन्न भएको छ ।

प्रथम त्रैमासिक मासिक परीक्षा सञ्चालनका लागि पाठ्यपुस्तकका आवश्यक कोर्ष सकेपछि विद्यालयहरु परीक्षाको तयारीमा लागेको थियो । नगरस्तरीय शैक्षिक समन्वय समितिको क्यालेण्डरअनुसार वितेको असार २४ गतेदेखि सुरु भएको प्रथम त्रैमासिक परीक्षा आज आइतबार ३१ गते सम्पन्न भएको कटहरिया नगरपालिकाका शिक्षा कार्यालयका सुरेन्द्र ठाकुरले बताएका छन् ।

उनका अनुसार कटहरिया नगरपालिकाका क्षेत्र भित्र रहेका २४ वटा सामुदायिक विधालयहरुमा आज एकै साथ परिक्षा सम्पन्न गरेको हो । उनले सो परिक्षामा प्रश्न पुस्तीका विना कक्षा कोठाको बोर्डमा नै प्रश्न लेखेर सो परिक्षा सम्पन्न गरेको बताए । खासमा सो परक्षा विधयालले विधार्थीहरुको छमता वृद्धि गर्ने उदेश्यले संचालन गरेको हुँनाले विना प्रश्न पुस्तीकाकै वोर्डको प्रयोगमा परिक्षा भएको उनले बताए ।

कटहरिया नगरपालिका वडा नम्बर ५ मा रहेको श्री जनता माध्यमिक विधालयका प्रधानाध्यापक शचिन्द्र यादव भन्छन् आज हामी प्रथम त्रैमासिक परीक्षा सम्पन्न गरेका छन् । गत असार २४ गतेदेखि सुरु भएको परिक्षा आज ३१ गते सम्पन्न भएके हो । सो परिक्षा हलमा सोचे जस्तै विधार्थीहरुको उपस्थिति रहेको बताए । उनले विधार्थीहरुको उपलब्धीलाई मूल्यांकन गरी सुधार गर्नुपर्ने कुरालाई आत्मसाथ गर्नका निम्त सो परीक्षा हुने गरेको बताए । यस्तै सो पालिकाका वडा नम्बर ४ बलिरामपुरका श्री माध्यमिक विधालयमा सोचे जस्तै परिक्षा सम्पन्न भएको विधालयका प्रधानाध्यापक देवेन्द्रकुमार जयसवालले बताएका छन् । सो विधालयले कक्षा १ देखि कक्षा १० सम्मका परिक्षा आज सम्पन्न भएको बताए । यस्तै पालिका भित्र रहेको सबै विधालयमा परिक्षा सम्पन्न भए पश्चात एक सूचना जारी गरि साउन १ गतेदेखि भदौको १ गते शुक्रबारदेखि विधालय पुर्ण संचालन हुने श्री माध्यमिक विधालय बलिरामपुरका शिक्षक शिवमंगल जयसवालले बताएका छन् ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रन्धिर शाह

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6104 लेख
व्यू
आजको मिति
04
May 2026
Monday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2459 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1092 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 900 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 847 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 769 views

नयाँ समाचार

काठमाडौँका अतिक्रमित क्षेत्र व्यवस्थापनमा सरकार दृढ: भूमिहीनलाई सुरक्षित…
7 hours पहिले
राप्रपा छाडेपछि रवि किरण हमालको नयाँ राजनीतिक शक्ति…
18 hours पहिले
हेटौंडा बजार फराकिलो बनाउँदा ‘निकास’ बेवास्ता : वडाध्यक्ष…
19 hours पहिले
मकवानपुरमा सुकुम्बासी आन्दोलनलाई सात दलको ऐक्यबद्धता, सरकारलाई दमन…
20 hours पहिले
संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि राष्ट्रपतिबाट फिर्ता
20 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

काठमाडौँका अतिक्रमित क्षेत्र व्यवस्थापनमा सरकार दृढ: भूमिहीनलाई सुरक्षित आवास सुनिश्चित गरिने

7 hours पहिले 52 views

राप्रपा छाडेपछि रवि किरण हमालको नयाँ राजनीतिक शक्ति घोषणा, “पुरानो व्यवस्था अन्त्य, नयाँ संस्कृति सुरु”

18 hours पहिले 51 views

हेटौंडा बजार फराकिलो बनाउँदा ‘निकास’ बेवास्ता : वडाध्यक्ष सिग्देलको असन्तुष्टि

19 hours पहिले 79 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya