Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

वीपी कोइरालाको ४२ औं स्मृति दिवसको अवसरमा वृक्षरोपण तथा डष्टबिन वितरण कार्यक्रम सम्पन्न

रेडियो भराेसा अनलाइन
रिपोर्टर: रेडियो भराेसा अनलाइन
साउन ५, २०८०
148 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
वीपी कोइरालाको ४२ औं स्मृति दिवसको अवसरमा वृक्षरोपण तथा डष्टबिन वितरण कार्यक्रम सम्पन्न
1 मिनेट पढ्ने
अपडेट: साउन ५, २०८०
Advertisement

हेटौंडा। प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको ४२ औं स्मृति दिवसको अवसरमा नेपाल विद्यार्थी संघ मकवानपुरले वृक्षरोपण तथा डष्टबिन वितरण कार्यक्रम आयोजना गरेको छ।संघले शुक्रबार हेटौंडा १३ पदमपोखरीमा वृक्षारोपण तथा डष्टबिन वितरण कार्यक्रम आयोजना गरेको हो। संघले पदमपोखरीको बाडाचौर मिनि पार्कको सुन्दरता र सरसफाइ रहने बिश्वासमा नेपाली काँग्रेस बागमती प्रदेश सभापति तथा बागमती प्रदेश प्रदेशसभा सदस्य माननीय ईन्द्रबहादुर बानियाँको सहयोगमा डष्टबिन वितरण गरि ५० भन्दा बढी बिरुवा रोपेको थियो।

नेपाली काँग्रेस मकवानपुर सभापति बुद्ध लामाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेपाली काँग्रेस बागमती प्रदेश सदस्य चम्फुरत्न लामाको विशिष्ट आतिथ्यता रहेको थियो । त्यस्तै, नेविसंघ मकवानपुर जिल्ला उपाध्यक्ष शुसन रुम्बाको सभाध्यता रहेको कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सदस्य राजकुमार वाईबा, धिरेन्द्र लामा (धिरेन),कालू घलान, क्षेत्रीय सह-सचीव सानुकान्छा दोङ्ग, नेविसंघ वरिष्ठ नेता मिलन पुडासैनी लगायतको सहभागी थिए ।
कोइरालाको स्मृति दिवसको अवसर पारेर संघले शनिबार बिहान उनको सम्झनामा मकवानपुरगढी ४ स्थित मनकामना सामुदायिक बनमा वृक्षारोपण कार्यक्रम आयोजना गर्दैछ । त्यस्तै, संघले शनिबार बेलुका उनको सम्झनामा हेटौंडाको बुद्धचोकमा दीप प्रज्वलन कार्यक्रम आयोजना गर्दैछ ।साउन ६ गते वीपी कोइरालाको देहावसान भएको थियो । उनको योगदानको स्मरणमा कांग्रेसले प्रत्यक बर्ष साउन ६ गते वीपीलाई विभिन्न कार्यक्रम गरेर स्मरण गर्ने गर्छ । साहित्यकारको रुपमा समेत परिचित कोइराला प्रजातान्त्रिक समाजवादका प्रवर्तक हुन् ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भराेसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6047 लेख
व्यू
आजको मिति
22
April 2026
Wednesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2441 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1078 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 886 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 828 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 756 views

नयाँ समाचार

हेटौंडालाई ‘वास्तविक राजधानी’ बनाउनुपर्नेमा वडाध्यक्ष नवीन सिग्देलको जोड
8 hours पहिले
मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णय: धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति…
9 hours पहिले
एक्सेस प्लानेटको आयोजनामा पुस्तक अध्ययन तालिम सुरु
9 hours पहिले
संसद् बैठकमा मोबाइल प्रयोगमा कडाइ गर्ने प्रस्ताव, नियमावली…
10 hours पहिले
टेक पाइला इनोभेसनमा चिरञ्जीवी अधिकारी एसोसिएट डाइरेक्टर नियुक्त,…
10 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

हेटौंडालाई ‘वास्तविक राजधानी’ बनाउनुपर्नेमा वडाध्यक्ष नवीन सिग्देलको जोड

8 hours पहिले 75 views

मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णय: धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति गठनदेखि तीन विधेयक संसद्मा पेश गर्ने स्वीकृति

9 hours पहिले 38 views

एक्सेस प्लानेटको आयोजनामा पुस्तक अध्ययन तालिम सुरु

9 hours पहिले 65 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya