Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

विकासको पाटोमा युवाजनलाई समेट्नु पर्छ : वडा अध्यक्ष लामा

अम्बिका बस्नेत
रिपोर्टर: अम्बिका बस्नेत
साउन १४, २०८०
163 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
विकासको पाटोमा युवाजनलाई समेट्नु पर्छ  : वडा अध्यक्ष लामा
1 मिनेट पढ्ने
अपडेट: साउन १४, २०८०
Advertisement

 हेटौंडा । आर्थिक बर्ष सुरु भए लगत्तै वडाहरु ले योजनाहरु बनाई रहेका छन् । विकासलाई प्राथमिकतामा दिएर हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ मा पनि कार्यनयन भई रहेको छ । जनताको चासो अनुरुप शिक्षा , स्वास्थ्य , पुर्वाधार र भौतिकलाई लिएर अघि बढि रहेको पाईन्छ ।

भौगोलिक तवरले १३ नम्बर वडा ठुलो भएर पनि विकास निर्माणकार्यलाई नयाँ ढंगले लईजाने छौं । आवश्यक रहेको सुन्दर समृद्ध समाजलाई परिपुर्ति गर्ने हिसाबले बिजुली बत्ती , खाने पानी र पार्कहरुको निर्माण गर्ने र योजनाहरु भई रहेको हेटौंडा १३ का वडा अध्यक्ष पेम्बा लामाले बताए । सामाजिक तुलनामा महिला, बालबालिका र जेष्ठ नागरिकलाई उच्च दर्जामा राखेर काम गर्ने छौं । युवाजनहरुलाई विभिन्न सोरोजगारको पाटोले लाभ हुने बार्षिक तालिमहरु प्रदान गर्ने र सिपको सुचारु भएमा आफ्नो खुट्टामा आफै उभिन सकिने छ । वडालाई २ करोड १० लाख सिलिङ बजेट विनियोजन भएको छ । थोरै बजेटले काम त हुने तर भनेको जति काम हुन नसक्ने त्यसै माथि बजेट सरकारले ४ देखि ५ करोड सम्म विनियोजन गर्दा अझ विकासलाई तिव्र हुन सक्ने उनले गुनासो गरे ।

अहिले वैदेशिक यात्राको चाप बढेको छ । विद्यार्थीहरु +२ पास गरे पछि भाषा पढ्ने र वैदेशिक यात्रा तय गर्ने गरि रहेको धेरै पाईन्छ । यसमा राज्यको कमजोरीले गर्दा देशका जनशक्तिहरु बाहिरी रहेका छन् । आम्दानीको पाटोमा असन्तुष्टि रहेकोले गर्दा युवाहरु विदेशी रहेका हुन् । वडाले भने युवाजनहरु लाई मध्ये नजर गरि लोक सेवा तयारी कक्षा अझ विपन्न वर्गलाई प्राथमिकता दिएर टोल टोल मा अगाडि बढि रहेको छ । महिलाको लागि घरबाट नई आम्दानीको पाटो बनाई रहेको छौं । साबुन बनाउने जस्ता तालिमहरु दिई रहेको छौं । खेलकुदलाई नयाँ हिसाबले परिमार्जन गर्दै लईजाने छौं । वडामा एउटा चौउरको व्यवस्थापन गर्ने र यो एउटा फट्को मार्ने पाटो हुनाले कुलतमा लागेमा युवाहरुलाई खेलकुदमा तान्ने प्रयास गरिने छ । त्यसै गरि स्थानीय बासिन्दाहरुमा भएको झै-झगडालाई सके सम्म वडा र स्थानीय चौकी मार्फत मिलाउने कोसिस गरिने र नसकेको हकमा उपमहानगरपालिका स्थित मेलमिलाप केन्द्रमा पठाईने लामाले बताए ।

 

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

अम्बिका बस्नेत

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6068 लेख
व्यू
आजको मिति
27
April 2026
Monday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2449 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1084 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 893 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 839 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 764 views

नयाँ समाचार

माइतीघर घटनामा निष्पक्ष छानबिनको माग, “पीडितमाथि दमन अस्वीकार्य”
1 hour पहिले
संघीय निजामती सेवा विधेयकको मस्यौदामा ३,५०० भन्दा बढी…
3 hours पहिले
हेटौँडा सहकारी घटनामा गम्भीर प्रश्न: निष्पक्ष छानबिन र…
4 hours पहिले
डेरी उद्योगको ढिलाइमा प्रशासन कडा: किसानको बक्यौता नतिरे…
4 hours पहिले
हेटौंडाका वडाध्यक्ष नवीन सिग्देलको आक्रोश: “भाद्र २३–२४ का…
18 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

माइतीघर घटनामा निष्पक्ष छानबिनको माग, “पीडितमाथि दमन अस्वीकार्य”

1 hour पहिले 43 views

संघीय निजामती सेवा विधेयकको मस्यौदामा ३,५०० भन्दा बढी सुझाव, थप राय दिन मन्त्रालयको आह्वान

3 hours पहिले 40 views

हेटौँडा सहकारी घटनामा गम्भीर प्रश्न: निष्पक्ष छानबिन र सत्य सार्वजनिक गर्न माग

4 hours पहिले 84 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya