Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

कृषि मेशिनरी, प्रविधि उद्योग व्यवसाय विस्तार कार्यक्रम २०८० ’ कार्यक्रम सातै प्रदेशमा गर्दै

निराज रानाभाट
रिपोर्टर: निराज रानाभाट
साउन १५, २०८०
108 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
कृषि मेशिनरी, प्रविधि उद्योग व्यवसाय विस्तार कार्यक्रम २०८० ’ कार्यक्रम सातै प्रदेशमा गर्दै
1 मिनेट पढ्ने
अपडेट: साउन १५, २०८०
Advertisement

काठमाडौं । नेपाल कृषि मेशिनरी व्यवसायी संघले ‘ कृषि मेशिनरी, प्रविधि उद्योग व्यवसाय विस्तार कार्यक्रम – २०८० ’ कार्यक्रम सातै प्रदेशमा आयोजना गरेको छ । संघले संघमा आवद्ध रहेका समग्र कृषि मेशिनरी, प्रविधि, उद्योगी व्यवसायीहरुलाई आ आफ्नो व्यवसाय मार्फत देशको कृषि उत्पादन वृद्धि गराउन सहयोग पुगोस भन्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको हो । सम्बन्धि विज्ञद्वारा कृषि औजार प्रविधी तथा मल विउ विजनको वारेमा आवश्यक जानकारी दिँदै स्थानिय विक्रेता, उद्योगी व्यवसायीहरुलाई कृषि र पशुपालन व्यवसायसँग जोडीएका नयाँ प्रविधी उत्पादन, वस्तुको गुणस्तर मूल्य लगायतका विषयमा सुसुचित गराउनको लागि उक्त कार्यक्रमको गर्न लागेको संघले जनाएको छ । साथै स्थानिय व्यवसायी, स्वदेशी उद्योगी तथा आयातकर्ताहरुको प्रत्यक्ष भेट गराई आवश्यक प्रविधिको जानकारी गराउने उद्देश्यले सातै प्रदेशका व्यवसायीहरुलाई समेट्ने गरी संघले आयोजना गरेको हरेक प्रदेशका स्थानिय व्यवसायीहरुलाई १ / १ दिने अभिमुखीकरण कार्यक्रम नेपाली कृषि उद्योगीहरुको लागि कोशि ढुङ्गा सावित हुने छ भन्ने विश्वास गरेको छ ।

कार्यक्रम हुने स्थान र मिति निम्नानुसार छन् :
१.कोशी प्रदेश : कृषि अनुसन्धान निर्देशनालय, तरहरामा साउन १९ गते
२.मधेश प्रदेश : एग्रिकल्चर मेशिनरी टेस्टिङ सेन्टर, नवलपुर, सर्लाहीमा साउन २१ गते
३. वाग्मती प्रदेश : तारापुञ्ज रिसोर्ट प्रा.लि., भरतपुर चितवनमा साउन २३ गते
४: गण्डकी प्रदेश : कृषि विकास निर्देशनालय सभा हल, मालेपाटन, पोखरा कास्कीमा साउन २५ गते
५.लुम्बिनी प्रदेश : कृषि विकास बैंक, पश्चिमान्चल क्षेत्रीय तालिम केन्द्र, मङ्गलापुरमा साउन २७ गते
६. कर्णली प्रदेश: कुषि तथा पशुपन्छि व्यवसाय पर्वद्धन परिक्षण केन्द्र, सुर्खेतमा साउन २९
७. सुदुर पश्चिम प्रदेश : पशु सेवा तालिम केन्द्र धनगडी, कैलालीमा साउन ३१ गते

कृषि मेशिनरी प्रविधी व्यवसायसँग सम्बन्धित व्यवसायीहरुलाई संगठित गराउँदै सेवाको दायरा र गुणस्तर बढाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको संघले जनाएको छ ।

कार्यक्रमहरू :
१. उद्घाटन सत्रमा प्रत्येक प्रदेशका माननिय कृषिमन्त्री, कृषि सचिव र सम्बन्धित प्रदेशका कृषि तथा पशु कार्यालयका प्रमुख र अधिकृतहरू
२. कर सम्बन्धि अभिमुखीकरण तालिम सम्बन्धित प्रदेशबाट उपस्थित हुनुहुने आन्तरीक राजश्व कार्यालयका कर अधिकृत ।
३. कृषि प्रविधी र यान्त्रीकरणमा भएका नविनतमा उपलब्धीहहरूको प्रस्तुती डा.ई. जीत चन्द्र
४. सहभागिता हुनुहुने व्यवसायी तथा उद्योगीहरू स् प्रत्येक प्रदेशका स्थानीय व्यवसायीहरू कम्तिमा १०० जना
५. कार्यक्रम मुख्य प्रायोजक र प्रादेशिक प्रायोजकद्वारा आफूसँग उपलब्ध प्रविधीहरुको बारेमा विविध पक्षको जानकारी गराउने र सबै स्थानिय व्यवसायीहरुका बीच आफ्नो आफ्नो स्टलमा विदु वि को लागि छलफल चलाउने ।
६.कार्यक्रममा सहभागीहरुलाई मायाको चिनो तथा प्रमाण – पत्र प्रधान गरिने

कार्यक्रमको मुख्य प्रायोजकहरू :
१. ल्त्क् इन्डस्ट्रिज प्रा.लि.
२. कुवेर एण्ड सन्स ट्रेड प्रा.लि.
३.एस के टी नेपाल प्रा.लि.
४.ल्भ्एऋइइी
५.आधुनिक कृषि किसान संसार

कार्यक्रमको प्रादेशिक प्रायोजक :
१.मोर्डन एग्रो टेक्नोलोजी
२.नारायणी मेशिन्स प्रा.लि.
३.अबिफोट प्रा.लि.
४.नयाँ तुलसी ग्रुप

यस कार्यक्रमले आगामी दिनमा कृषि मेशिनरी प्रविधी व्यवसायीहरुलाई आफ्नो व्यवसाय वृद्धि गर्न र भविस्यमा नयाँ प्रविधीको उच्चतम प्रयोग गराउन टेवा पुग्ने छ भन्ने विश्वास संघले लिएको छ । यस कार्यक्रमको माध्यामबाट व्यवसायीहरुले संबन्धित विषयका विज्ञहरुसँग अन्तरकृया, कृषि औजार प्रविधि तथा मल र बीउ -बिजनको बारेमा आवश्यक जानकारी र नयाँ प्रविधिसँग भिज्ने अवसर प्राप्त गर्ने संघले बताएको छ । स्थानिय व्यवसायी, स्वदेशी उद्योगी तथा आयात कर्ताहरुसँगको प्रत्यक्ष भेटले नयाँ आयाम ल्याउने विश्वास रहेको संघले बताएको छ ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

निराज रानाभाट

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6104 लेख
व्यू
आजको मिति
04
May 2026
Monday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2459 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1092 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 900 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 847 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 769 views

नयाँ समाचार

काठमाडौँका अतिक्रमित क्षेत्र व्यवस्थापनमा सरकार दृढ: भूमिहीनलाई सुरक्षित…
10 hours पहिले
राप्रपा छाडेपछि रवि किरण हमालको नयाँ राजनीतिक शक्ति…
21 hours पहिले
हेटौंडा बजार फराकिलो बनाउँदा ‘निकास’ बेवास्ता : वडाध्यक्ष…
22 hours पहिले
मकवानपुरमा सुकुम्बासी आन्दोलनलाई सात दलको ऐक्यबद्धता, सरकारलाई दमन…
23 hours पहिले
संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि राष्ट्रपतिबाट फिर्ता
23 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

काठमाडौँका अतिक्रमित क्षेत्र व्यवस्थापनमा सरकार दृढ: भूमिहीनलाई सुरक्षित आवास सुनिश्चित गरिने

10 hours पहिले 53 views

राप्रपा छाडेपछि रवि किरण हमालको नयाँ राजनीतिक शक्ति घोषणा, “पुरानो व्यवस्था अन्त्य, नयाँ संस्कृति सुरु”

21 hours पहिले 52 views

हेटौंडा बजार फराकिलो बनाउँदा ‘निकास’ बेवास्ता : वडाध्यक्ष सिग्देलको असन्तुष्टि

22 hours पहिले 82 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya