Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

हेटौंडा १८ लाई २ कराेड ३५ लाख बजेट , विकाससँगै खेलमा पनि उत्तिकै चासो

अम्बिका बस्नेत
रिपोर्टर: अम्बिका बस्नेत
साउन १९, २०८०
87 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
हेटौंडा १८ लाई २ कराेड ३५ लाख बजेट , विकाससँगै खेलमा पनि उत्तिकै चासो
0 मिनेट पढ्ने
अपडेट: साउन १९, २०८०
Advertisement

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ लाई २ करोड ३५ लाख सिलिङ बजेट विनियोजन भएको छ । रातो किताबको प्रकाशन भएसगैं बजेटको योजनाहरु खनाउने हरेक वडाले योजना बनाईरहेको छ ।

हेटौंडा १८ का अध्यक्ष अनिल कुमार बानियाँले भने , विकास निर्माणको कार्यको लागि योजनाहरु बनिसकेको र भौगोलिक हिसाबले हेरेर भुगोललाई बजेट विनियोजन गरेको छौं । पुर्वाधार , शिक्षा , सामाजिक रुपमा काम गर्ने र बत्ती पानीलाई प्राथमिकता दिईरहेको छौं । पुर्वाधारको रुपमा कमजोर रहेको क्षेत्रलाई जनमैत्री चाहना अनुसार वडाले काम गरिरहेको छ । उपमहानगरपालिका र प्रदेशको र वडालाई जोडेर ३ करोड बजेट रिङरोडलाई जोडने बाटो बनिरहेको छ । यहाँ रहेको हरेक बिधुतिय काठेपोललाई निकासी गरेर फलामको पोल र सिमेन्टको पोल जडान भएको छ । यहाँ अहिले राजमार्ग खुल्नाले वडा बासिन्दाहरुलाई ठुलो उपलब्धि हात परेको छ । त्यस्तै प्रदेश र उपमहानगरपालिकासगँ समन्वय गरेर पुलहरु निर्माण भएको छ । वडा बासिन्दाहरुको लागि रोजगारको लागि मिनिवल वाटर फ्याक्टि खोल्ने योजना बनी रहेको बानियाँले बताए । ईलेक्टिक बत्ती बनाउने तालिम , गार्मेन्ट खोल्ने जस्ता कामहरु भएको छ । महिलालाई सिलाई सिकाएर रोजगार दिने र १०० जना बिधार्थिको लुगा सिलाउने काम यहि दिने त्यसो गर्दा बजारसम्म लुगा सिलाउन जाने झनझडबाट मुक्त हुने छ ।

यस क्षेत्रमा फास्ट्याक बाटो खुल्नाले जग्गाको भाउमा बृद्वि भएको छ । त्यसकारणले गर्दा मुद्दामामला धेरै भईरहेको छ । लेनदेन , घरेलु हिसांको मुद्दाहरु बढि आईरहेको छ । अहिले भनी नापजाँच गरेर घरजग्गा बनाउने कामहरु भईरहेको छ । नापजाँच गरेर घरजग्गा नबनाको हुनाले अहिले विवाद भईरहेको छ । त्यसै गरि हर्नामाडि खेलमा नि त्यतिकै पक्का भएको हुनाले महिलालाई र पुरुषको टिम बनाएर भलिबल तालिम दिईरहेको छौं । हरेक खेलमा भाग लिदा पनि सकेसम्म यहाँका खेलाडीहरुले जित हासिल गरेकै छ त्यसैले खेललाई पनि उत्तिकै प्राथमिकतामा लिएका छौं ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

अम्बिका बस्नेत

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6054 लेख
व्यू
आजको मिति
23
April 2026
Thursday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2444 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1079 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 887 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 832 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 758 views

नयाँ समाचार

पर्शा राष्ट्रिय निकुञ्जलाई पर्यटन गन्तव्य बनाउने पहल, चार…
2 hours पहिले
हर्क साम्पाङको फेसबुक आइडी पुनः सञ्चालनमा, ‘विरोधीहरूलाई धन्यवाद’
4 hours पहिले
अपाङ्गता भएका महिलाको सशक्तीकरणका लागि २० दिने झोला…
19 hours पहिले
राइड सेयरिङ चालकद्वारा अपशब्दसहितका भिडियो पोष्ट नगर्न प्रहरीको…
20 hours पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा
1 day पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

पर्शा राष्ट्रिय निकुञ्जलाई पर्यटन गन्तव्य बनाउने पहल, चार स्थानीय तहबीच समन्वय बैठक सम्पन्न

2 hours पहिले 21 views

हर्क साम्पाङको फेसबुक आइडी पुनः सञ्चालनमा, ‘विरोधीहरूलाई धन्यवाद’

4 hours पहिले 24 views

अपाङ्गता भएका महिलाको सशक्तीकरणका लागि २० दिने झोला तथा ब्याग बनाउने तालिम सम्पन्न

19 hours पहिले 45 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya