Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

नेपाल विद्यार्थी संघको विवाद उत्कर्षमा, असन्तुष्ट पक्ष रिले अनसन

रेडियो भराेसा अनलाइन
रिपोर्टर: रेडियो भराेसा अनलाइन
साउन ३२, २०८०
89 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
नेपाल विद्यार्थी संघको विवाद उत्कर्षमा, असन्तुष्ट पक्ष रिले अनसन
0 मिनेट पढ्ने
अपडेट: साउन ३२, २०८०
Advertisement

ललितपुर । नेपाल विद्यार्थी संघको असन्तुष्ट पक्षको रिले अनशन दोस्रो दिन पार्टी मुख्यालय सानेपामा जारी छ । दोस्रो दिन शुरुवातमा नेता दिनेश कार्की र निश्चल घिमिरे अनशनमा बसेको संयोजक दीपक ओझाले जानकारी दिए । साउन २२ गते नेपाल विद्यार्थी संघको तदर्थ समितिमा ७ सय १० जना सदस्य थपिएको थियो । नेपाल विद्यार्थी संघको विधानअनुसार १ सय ५१ सदस्यीय समिति हुनुपर्ने असन्तुष्ट पक्षको अडान छ । को बन्ने नबन्ने भन्ने कुरा मुख्य होइन । विधान र विधिको शासन अनुरुप चल्ने नेपाली कांग्रेस पार्टीले विधान अनुरुप नै नेपाल विद्यार्थी संघ र अन्य भातृय संगठनलाई गठन गर्नुपर्ने नेपाल विद्यार्थी संघका नेता कविराज शाहीले बताए । उनले भने,‘गौरव पुर्ण इतिहास बोकेको नेपाली कांग्रेस पार्टीको नर्सरी भनेर चिनिने नेपाल विद्यार्थी संघ जसमा मनोनित केन्द्रीय सदस्य साथीहरू समेत म नेविसंघको केन्द्रीय सदस्य हुँ भन्न लाज माँनिरहननु भएको छ ।’

नेपाल विद्यार्थी संघमा कोही विदेश गएका, कोही अर्कै पार्टीका सक्रिय कार्यकर्ता, कोही पार्टी र जनप्रतिनिधिमा समेत पदिय जिम्मेवारीमा रहेका व्यक्तिहरु त्यस्तै ३२ वर्ष उमेर हदबन्दीको व्यवस्था भएपनि ३५ वर्ष भन्दा माथि उमेर पुगेका व्यक्तिहरु केन्द्रीय सदस्यमा मनोनित भएको भन्दै देशभरिबाट असन्तुष्टका आवाज गुन्जिन थालेका छन् । ३३ प्रतिशत अनिवार्य महिलाको उपस्थिति हुनु पर्थ्यो, तर नव मनोनित नेविसंघको केन्द्रीय समितिमा ६.०३ प्रतिशत मात्र विधार्थी नेतृहरुलाई समावेश गरिएको छ । असन्तुष्ट पक्षले पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक र संस्थापनइतर समूहका नेता डा। शेखर कोइरालालाई नेपाल विद्यार्थी संघको विधान बुझाएका थिए । अहिले २ सिफ्टमा २ / २ जना गरेर अनशन बस्ने गरिएको छ ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भराेसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6113 लेख
व्यू
आजको मिति
04
May 2026
Monday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2459 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1092 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 900 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 847 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 769 views

नयाँ समाचार

सुकुम्बासी बस्तीमा डोजर चलाएकोप्रति एमाले मकवानपुरको आपत्ति, ‘राज्य…
2 minutes पहिले
इन्द्र बानियामाथि छापामारीप्रति कांग्रेस मकवानपुरको आपत्ति, राजनीतिक पूर्वाग्रहको…
16 minutes पहिले
साइबर ब्युरोको नाम दुरुपयोग गरी अनलाइन ठगी गर्ने…
31 minutes पहिले
मन्त्रिपरिषद् निर्णय: ५२ मिलियन डलर ऋण स्वीकारदेखि मल…
52 minutes पहिले
चितवनमा राष्ट्रिय आर्थिक गणना २०८२ सुरु, सफल पार्न…
1 hour पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

इन्द्र बानियामाथि छापामारीप्रति कांग्रेस मकवानपुरको आपत्ति, राजनीतिक पूर्वाग्रहको आरोप

16 minutes पहिले 1 views

मन्त्रिपरिषद् निर्णय: ५२ मिलियन डलर ऋण स्वीकारदेखि मल खरिद र गुरुयोजना स्वीकृतसम्म

52 minutes पहिले 1 views

चितवनमा राष्ट्रिय आर्थिक गणना २०८२ सुरु, सफल पार्न सबैसँग सहयोगको अपिल

1 hour पहिले 1 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya