Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

स्ववियुको बिधान अनुसार चल्न अनेरास्ववियुको आग्रह

अम्बिका बस्नेत
रिपोर्टर: अम्बिका बस्नेत
साउन ३२, २०८०
279 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
स्ववियुको बिधान अनुसार चल्न अनेरास्ववियुको आग्रह
1 मिनेट पढ्ने
अपडेट: साउन ३२, २०८०
Advertisement

हेटौंडा । हेटौंडाको एक सामुदायिक क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसमा राजनीति अभिष्ट पूरा गर्ने थलो बनाएको भन्दै यस बिरुद्ध अनेरास्ववियुले विज्ञप्ति जारी गरेको छ ।

कुनै बैठक अर्थवा निर्णय बिनानै क्याम्पसको नाम बदनाम गर्ने हेतुले प्रेस विज्ञप्ति निकालेको भन्दै अनेरास्ववियुले आपत्ति जनाएको हो ।

क्याम्पसद्वारा राखिएको ३ शिक्षकको बिषयलाई लिएर स्ववियुले
नबुझे झै गरि बल्ल बल्ल लिकमा हिड्न लागेको क्याम्पसलाई बदनाम गर्ने हेतुले राजनीति पराकाष्ठाहरु भईरहेको छ । केही समयको लागि पठनपाठनमा असर पर्ने हुनाले क्याम्पसले सिमित समयको लागि शिक्षक राखेको हो । तर यहाँ राजनीति स्वार्थको भावले शिक्षक नियुक्त भएको लामो समय पछि विद्यार्थी भर्नाको क्रममा किन विज्ञप्ति लिकालियो अनेरास्ववियुले विज्ञप्तिमा उल्लेख गरिएको छ । स्ववियुको आधिकारिक निर्णय बिना नै पद प्रतिष्ठान दुरप्रयोग नगरी बिधान अनुसार र स्ववियुको दुरुपयोग नगरी सो विषयलाई सच्चाउनको लागि अनेरास्ववियु मकवानपुर बहुमुखी क्याम्पसको अध्यक्ष प्रसिद्ध रेग्मीको अध्यक्षतामा जोरदार माग गरेको छ ।

हेर्नुहाेस विज्ञप्ति :

 

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

अम्बिका बस्नेत

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6113 लेख
व्यू
आजको मिति
04
May 2026
Monday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2459 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1092 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 900 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 847 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 769 views

नयाँ समाचार

सुकुम्बासी बस्तीमा डोजर चलाएकोप्रति एमाले मकवानपुरको आपत्ति, ‘राज्य…
1 minute पहिले
इन्द्र बानियामाथि छापामारीप्रति कांग्रेस मकवानपुरको आपत्ति, राजनीतिक पूर्वाग्रहको…
15 minutes पहिले
साइबर ब्युरोको नाम दुरुपयोग गरी अनलाइन ठगी गर्ने…
31 minutes पहिले
मन्त्रिपरिषद् निर्णय: ५२ मिलियन डलर ऋण स्वीकारदेखि मल…
51 minutes पहिले
चितवनमा राष्ट्रिय आर्थिक गणना २०८२ सुरु, सफल पार्न…
1 hour पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

इन्द्र बानियामाथि छापामारीप्रति कांग्रेस मकवानपुरको आपत्ति, राजनीतिक पूर्वाग्रहको आरोप

15 minutes पहिले 1 views

मन्त्रिपरिषद् निर्णय: ५२ मिलियन डलर ऋण स्वीकारदेखि मल खरिद र गुरुयोजना स्वीकृतसम्म

51 minutes पहिले 1 views

चितवनमा राष्ट्रिय आर्थिक गणना २०८२ सुरु, सफल पार्न सबैसँग सहयोगको अपिल

1 hour पहिले 1 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya