Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

आखा पाक्ने रोग त्यति असरदाही नहुने हुनाले नआतिन जनस्वास्थ्य शाखा प्रमुख चौलागाईको आग्रह

अम्बिका बस्नेत
रिपोर्टर: अम्बिका बस्नेत
भदौ ३, २०८०
68 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
आखा पाक्ने रोग त्यति असरदाही नहुने हुनाले नआतिन जनस्वास्थ्य शाखा प्रमुख चौलागाईको आग्रह
0 मिनेट पढ्ने
अपडेट: भदौ ३, २०८०
Advertisement

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा डेन्गुको मात्रा उच्च रहेको छ ,भने साथै आँखा पाक्ने रोग पनि नगरबासीहरु गर्सत भएका छन् । डेन्गुले हाल उपचारको क्रममा एक जनाको र्मत्यु भए सकेको छ । हेटौैंडा १२ मा बसबास गर्ने स्थानीय एक युवा व्यवसायको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल अहिले हेटौंडा उपमहानगर पालीका भित्र डेन्गुको संक्रमीत सख्यां एक सयको हाराहारीमा पुग्न गएको जनस्वाथ्य शाखा प्रमुख भोला चौंलागाईले बताएका हुन् ।

त्यसै गरी आखा पाक्ने रोग यो भाइरल डिजि अहिले देश व्यापी रुपमा फौली रहेको छ । साथै हेटौंडामा पनि यसको संक्रमीत सख्यां उच्च रहेको पाईन्छ । यस रोग लाग्ने सुरुमा आखा चिलाउने , रातो हुने , आसु बगिरहने र आखा पोल्ने जस्ता लक्ष्यनहरु देखा पर्ने गर्दछ । यो एक भाईरल डिजि हुनाले त्यसको कुनै औषधी नभएको र कमतिमा पनि यो रोग दूई हप्ता सम्मदेखा पर्ने गर्छ । यसले आखा धेरै बोल्ने ,गारो हुने हुनाले धुलो धुवाबाट बच्नको लागी कालो चस्मा लगाउने र सतिल दिने आइ डोपहरु लगाउने जस्तै कृतिम आसुहरु हाल्ने गर्दा राम्रो हुन्छ । तर बजारमा विभिन्न किसिमको आइ डोपहरु पाउने हुनाले जुन सुकै औँषधी आखामा हाल्दा आखालाई असर पर्न सक्ने सम्भावना हुन्छ । त्यसैले यसको कुनै औँषधी नबनेको हुनाले सकेसम्म आराम गरेर बस्नु नै उचित हुने चौलागाईले बताए ।

उक्त रोगको सख्यांगत गंना भईसकेको छैन् र यो रोगको उपचार छैन् तर पनि डराउन पर्ने अवस्था छैन् यसले धनको मात्रा क्ष्यती गर्ने हुना यसमा आतीनु पर्ने त्यस्तो केहि रहेको छैन् ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

अम्बिका बस्नेत

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6044 लेख
व्यू
आजको मिति
21
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2440 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1078 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 885 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 828 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 756 views

नयाँ समाचार

संसद् बैठकमा मोबाइल प्रयोगमा कडाइ गर्ने प्रस्ताव, नियमावली…
3 minutes पहिले
टेक पाइला इनोभेसनमा चिरञ्जीवी अधिकारी एसोसिएट डाइरेक्टर नियुक्त,…
22 minutes पहिले
सरकारी विज्ञापनमा विभेदको विरोध गर्दै नेपाल पत्रकार महासङ्घको…
46 minutes पहिले
हेटौडा–१५, १६ र १७ मा ४०० केभी ढल्केवर–दुहबी…
1 hour पहिले
महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली…
22 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

संसद् बैठकमा मोबाइल प्रयोगमा कडाइ गर्ने प्रस्ताव, नियमावली संशोधनको तयारी

3 minutes पहिले 0 views

टेक पाइला इनोभेसनमा चिरञ्जीवी अधिकारी एसोसिएट डाइरेक्टर नियुक्त, डिजिटल भविष्यमा नयाँ ऊर्जा थपिने अपेक्षा

22 minutes पहिले 24 views

सरकारी विज्ञापनमा विभेदको विरोध गर्दै नेपाल पत्रकार महासङ्घको देशव्यापी दबाब कार्यक्रम घोषणा

46 minutes पहिले 24 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya