Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

लम्पी स्किन रोगको नियन्त्रण गर्ने सामर्थ्य सरकारको छैन: सचेतक बर्तौला

रेडियो भराेसा अनलाइन
रिपोर्टर: रेडियो भराेसा अनलाइन
भदौ ७, २०८०
107 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
लम्पी स्किन रोगको नियन्त्रण गर्ने सामर्थ्य सरकारको छैन: सचेतक बर्तौला
0 मिनेट पढ्ने
अपडेट: भदौ ७, २०८०
Advertisement

काठमाडौं ।नेकपा (एमाले)को प्रतिनिधि सभाका सचेतक महेश वर्तौलाले लम्पी स्किन रोगले देशका लाखौं किसानहरु पिडित भएको भन्दै त्यस रोगको नियन्त्रणका लागि सरकारी एजेन्सीहरुको प्रभावकारी परिचालन गर्दै रोगको नियन्त्रण गर्ने सामर्थ्य सरकारको नभएको बताए । एमाले सचेतक वर्तौलाले करिव एक महिनाको अन्तरालको संसदको गतिरोध पछि बुधवार चलेको संसदमा बोल्दै किशानहरु चिन्तित भएको र रोइरहेको बताएका छन् ।

उहाँका अनुसार अहिले सम्म करिव १४ लाख भन्दा बढी पसु चौपाया लम्पी स्किन रोगबाट संक्रमित भइसकेको छ । मकवानपुर संघीय निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित युवा साँसद वर्तौलाले ५२ हजार ४ सय ४८ पसु चौपाया मृत्युु भएको छ।  यसबाट नेपाली किसानहरूले करिव ६५ अर्ब बराबरको घाटा व्यहोर्नु परेको छ । प्रतिनिधि सभामा दूध जन्य उत्पादनमा सवा खर्ब नोक्सानी भएको बिषय राख्दै सरकारले किसानका क्षतिमा क्षतिपूर्ति दिनुपर्ने जोडदार माग राखेका छन् ।

उनले हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिका लगायतको ठाउँहरुमा लामो समय देखि भुमिहिन, अव्यवस्थित बसोबासिहरुले जग्गाधनी पुर्जाका लागि अपिल गरिराखेका र हजारौं जनताले मनहरिमा आन्दोलन गरिरहेको बिषय राख्दै तुरुन्त जग्गा बितरणका लागि सरकारलाई घच्घच्याएका छन् ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भराेसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6113 लेख
व्यू
आजको मिति
04
May 2026
Monday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2459 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1092 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 900 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 847 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 769 views

नयाँ समाचार

सुकुम्बासी बस्तीमा डोजर चलाएकोप्रति एमाले मकवानपुरको आपत्ति, ‘राज्य…
22 minutes पहिले
इन्द्र बानियामाथि छापामारीप्रति कांग्रेस मकवानपुरको आपत्ति, राजनीतिक पूर्वाग्रहको…
36 minutes पहिले
साइबर ब्युरोको नाम दुरुपयोग गरी अनलाइन ठगी गर्ने…
52 minutes पहिले
मन्त्रिपरिषद् निर्णय: ५२ मिलियन डलर ऋण स्वीकारदेखि मल…
1 hour पहिले
चितवनमा राष्ट्रिय आर्थिक गणना २०८२ सुरु, सफल पार्न…
1 hour पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

सुकुम्बासी बस्तीमा डोजर चलाएकोप्रति एमाले मकवानपुरको आपत्ति, ‘राज्य आतंक’ को आरोप

22 minutes पहिले 27 views

इन्द्र बानियामाथि छापामारीप्रति कांग्रेस मकवानपुरको आपत्ति, राजनीतिक पूर्वाग्रहको आरोप

36 minutes पहिले 31 views

मन्त्रिपरिषद् निर्णय: ५२ मिलियन डलर ऋण स्वीकारदेखि मल खरिद र गुरुयोजना स्वीकृतसम्म

1 hour पहिले 30 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya