Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

मकवानपुरमा जसपाको पहिलो पाटी विस्तार ,घलानको अध्यक्षतामा १९ कार्यसमिति चयन

अम्बिका बस्नेत
रिपोर्टर: अम्बिका बस्नेत
भदौ ११, २०८०
75 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
मकवानपुरमा जसपाको पहिलो पाटी विस्तार ,घलानको अध्यक्षतामा १९ कार्यसमिति चयन
0 मिनेट पढ्ने
अपडेट: भदौ ११, २०८०
Advertisement

हेटौंडा । जनता समाजवादी पाटी (जसपा) ले बागमती प्रदेशको राजधानी हेटौंडामा पहिलो पटक पाटी विस्तार गरेको छ । आज भएको कार्यक्रममा समाजवादी युवा संघगठनको पनि विस्तार भएको हो । साथै विवेक घलान अध्यक्षतामा विभिन्न पाटी परित्याग गरि १९ जनाले जसपा पाटी प्रवेश गरेका छन् ।

जसपाले युवा जोस र जागरलाई समेटेर अघि बढ्ने हेतु युवालाई प्राथमिकतामा राखेको छ । प्रमुख अतिथि केन्द्रीय सदस्य एवम् युवा विभाग सदस्य दिपक दोर्जे लामाले मोमबत्ति बालेर कार्यक्रमको उद्दघान गरेका हुन् । अहिले देशलाई समृद्ध बनाउनको लागि युवाजनको आवश्कता रहेको उनले बताए । अन्य पाटी झै भोटको लागि मात्रै जनतामाझ जाने भन्दानी आवश्यकतालाई परिपुर्ति गर्नको लागि यस पाटीले काम गर्ने छ । बोल शाह र हर्क सम्पाङको सिको जसपाका युवा नेताले गर्ने छ । साथै मरभुमीमा पानी निकाल्न सक्ने र पानीमा आगो बाल्न सक्ने युवा जोसलाई उजागर गर्नु पर्ने जस्ता परामर्श उनले गरे ।

आज गठन भएको समाजवादी युवा संघमा विवेक घलान अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन् । त्यसै गरि उपाध्यक्षमा विनोद मोक्तान र दिपेश गोम्वा दुई जना चयन भएका हुन् । साथै सचिव दिपेश भोम्जन , सहसचिव विकास लो,कोषाध्यक्षमा राधिका लामा थिङ रहेका छन् भने त्यसै गरि सदस्यहरुमा राहुल कार्की , दिपेश भोम्जन,रोहन देउजा, बिशाल श्रेष्ठ , बुद्ध गोले,राजन घिमिरे ,दिपेश गोम्जा , मनकुमारी गोले,प्रविन लोप्चन, रिपिन महत,अमर तितुङ्ग,सुमन स्याङतान र अनिलकुमार स्याङतान , रेशम सिङ्गतान चयन भएका हुन् ।

आज भएको कार्यक्रममा केन्द्रीय सदस्य एवम ताम्सािङ केन्द्रीय इन्चार्ज शान्त लामाको सभादध्यता रहेको थियो । त्यसै गरि बिशेष अतिथि युवा विभाग केन्द्रीय सदस्य मेजरमान मोक्तान , अतिथिहरुमा युवा विभाग केन्द्रीय सदस्य इन्द्र मान थिङ, तामसालिङ जिल्ला अध्यक्ष एवम् संघीय परिषद् सदस्य सोम बहादुर घलान, तामसालिङ जिल्ला उपाध्यक्ष एवम् संघीय परिषद् सदस्य योग बहादुर ब्लोन , तामसालिङ जिल्ला उपाध्यक्ष एवम् संघीय परिषद् सदस्य दिपक सिङ्गतान,संघीय परिषद् सदस्य दरि सिंह वाईबा, प्रदेश सचिव प्रेम बहादुर वाईबा , जिल्ला सह ईन्चाज दिल बहादुर रुम्बा , तामसालिङ उपाध्यक्ष जीवन मान मोक्तान,विज्ञा परिषद् संहयोजक उत्तम गोम्बा , विज्ञा परिषद् संहयोजक कोषादध्य रिता मंराती र तामसालिङ उपाध्यक्ष विजय तामाङ लगायतले उपस्थिति जनाएका थिए ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

अम्बिका बस्नेत

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6068 लेख
व्यू
आजको मिति
27
April 2026
Monday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2449 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1084 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 893 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 839 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 764 views

नयाँ समाचार

माइतीघर घटनामा निष्पक्ष छानबिनको माग, “पीडितमाथि दमन अस्वीकार्य”
5 hours पहिले
संघीय निजामती सेवा विधेयकको मस्यौदामा ३,५०० भन्दा बढी…
7 hours पहिले
हेटौँडा सहकारी घटनामा गम्भीर प्रश्न: निष्पक्ष छानबिन र…
8 hours पहिले
डेरी उद्योगको ढिलाइमा प्रशासन कडा: किसानको बक्यौता नतिरे…
8 hours पहिले
हेटौंडाका वडाध्यक्ष नवीन सिग्देलको आक्रोश: “भाद्र २३–२४ का…
22 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

माइतीघर घटनामा निष्पक्ष छानबिनको माग, “पीडितमाथि दमन अस्वीकार्य”

5 hours पहिले 45 views

संघीय निजामती सेवा विधेयकको मस्यौदामा ३,५०० भन्दा बढी सुझाव, थप राय दिन मन्त्रालयको आह्वान

7 hours पहिले 42 views

हेटौँडा सहकारी घटनामा गम्भीर प्रश्न: निष्पक्ष छानबिन र सत्य सार्वजनिक गर्न माग

8 hours पहिले 109 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya