Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

विभिन्न चारदलहरुले गरे एमसिसी सम्झौता विरुद्ध संयुक्त विरोध प्रदर्शन

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
भदौ १३, २०८०
148 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
विभिन्न चारदलहरुले गरे एमसिसी सम्झौता विरुद्ध संयुक्त विरोध प्रदर्शन
0 मिनेट पढ्ने
अपडेट: भदौ १३, २०८०
Advertisement

हेटौंडा । बागमती प्रदेशकाे राजधानी हेटौंडामा पनि विभिन्न चार दलहरुले राष्ट्रघाती एमसिसी सम्झौता विरुद्ध संयुक्त विरोध प्रदर्शन गरेको छ । राष्ट्रको हित विपरीत रहेको एमसिसी सम्झौता परियोजना सहमती गरेको भन्दै विरोध प्रदशर्न गरेकाे हाे ।

दलहरुले आज र्‍याली सहित विरोध प्रदर्शन गरेकाे छ । हेटौंडाकाे बुद्धचोकबाट कान्तिराजपथ, स्कुलरोड सिमाचोक हुँदै पुन बुद्धचोकमा पुगेर कोणसभामा परिणत भएको हो । कार्यक्रममा बोल्दै अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला अध्यक्ष एवम् नेपाल कम्युनिस्ट पार्टी मकवानपुरका जिल्ला सदस्य सुर्य सीले सम्पूर्ण राष्ट्रप्रेमी तथा देशभक्त पार्टी, संगठन संघसंस्था र आम नेपाली जनताको खबरदारीलाई अटेर गर्दै संसदबाट जबर्जस्त पास गरिएको एमसिसी सम्झौता राष्ट्रघाती, जनघाती र स्वार्थपूर्ण साम्राज्यवादी षड्यन्त्रको जाल भएको बताए । त्यस्तै साम्राज्यवादी तत्वले नेपाली जनतालाई जातजाती र धर्मको नाममा एक आपसमा लडाएर एमसिसी सम्झौता लागू गराउन खोजिएको हुँदा गृहकलह गर्नुको साटो राष्ट्रिय स्वाधिनताको रक्षाका लागि वैदेशिक हस्तक्षेपको विरुद्ध एकजुट भइ आवाज उठाउन अपिल गरेका छन् । साथै उनले आगामी पाँच वर्षभित्र एमसिसी परियोजना कार्यन्वयन गरिसक्ने सहमतिमा हस्ताक्षर धस्काउन होइन एमसिसी सम्झौता खारेज गर्न सरकारसँग जोडदार माग गरेका छन् ।

दिउँसो तीन बजे भएको कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रिय सचिवालय सदस्य तथा मकवानपुरका इन्चार्ज गगनले कार्यक्रमको सम्बोधन गर्दै कुनै पनि हालतमा एमसिसी सम्झौता परियोजना कार्यन्वयन गर्न नदिने बताए । उनले सहयोगको बहानामा नेपाल प्रवेश गरि युगौँदेखिको नेपालको राष्ट्रियता भत्काएर मिनि अमेरिका निर्माण गर्न खोजिएको साम्राज्यवादी योजनालाई खारानी बनाई छड्नुपर्ने बताए ।

बुधबार दिउँसो भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला संयोजक माननाथ र वैज्ञानिक समाजवादी पार्टी नेपालका जिल्ला सदस्य सुदिपले पनि सम्बोधन गरेका छन् । कार्यक्रमको सन्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला सेक्रेटरी अन्जनाले गरेका हुन् ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6068 लेख
व्यू
आजको मिति
27
April 2026
Monday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2449 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1084 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 893 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 839 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 764 views

नयाँ समाचार

माइतीघर घटनामा निष्पक्ष छानबिनको माग, “पीडितमाथि दमन अस्वीकार्य”
5 hours पहिले
संघीय निजामती सेवा विधेयकको मस्यौदामा ३,५०० भन्दा बढी…
7 hours पहिले
हेटौँडा सहकारी घटनामा गम्भीर प्रश्न: निष्पक्ष छानबिन र…
8 hours पहिले
डेरी उद्योगको ढिलाइमा प्रशासन कडा: किसानको बक्यौता नतिरे…
8 hours पहिले
हेटौंडाका वडाध्यक्ष नवीन सिग्देलको आक्रोश: “भाद्र २३–२४ का…
22 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

माइतीघर घटनामा निष्पक्ष छानबिनको माग, “पीडितमाथि दमन अस्वीकार्य”

5 hours पहिले 45 views

संघीय निजामती सेवा विधेयकको मस्यौदामा ३,५०० भन्दा बढी सुझाव, थप राय दिन मन्त्रालयको आह्वान

7 hours पहिले 42 views

हेटौँडा सहकारी घटनामा गम्भीर प्रश्न: निष्पक्ष छानबिन र सत्य सार्वजनिक गर्न माग

8 hours पहिले 109 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya