Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

हेटौंडा १९ मा ४० लाखकाे मिनि रंगशाला बन्ने,विकट ठाउँलाई पनि उत्तिकै प्राथमिकता

अम्बिका बस्नेत
रिपोर्टर: अम्बिका बस्नेत
भदौ १७, २०८०
188 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
हेटौंडा १९ मा ४० लाखकाे मिनि रंगशाला बन्ने,विकट ठाउँलाई पनि उत्तिकै प्राथमिकता
0 मिनेट पढ्ने
अपडेट: भदौ १७, २०८०
Advertisement

हेटौंडा । हेटौंडा उपमहानगरपालिका १९ मा २ कराेड ६० लाखकाे सिलिङ बजेट विनियोजित भएकाे छ । आर्थिक बर्ष २०८०/८१ काे लागि बजेट विनियोजित भएसँगै याेजनाहरु पनि बनिसकेको वडा अध्यक्ष नवराज सुवेदीले जानकारी दिए ।

अध्यक्ष सुवेदीले भने , वडाबासिकाे हकहित र समृद्धकाे लागि स्थानीयतह हरदम त्तपर रहने छ विकासकाे कामलाई मुलभुत रुपमा लिएर अघि बढ्ने छाैं । यहाँ अावश्यक स्वास्थ ,शिक्षा, खेलकुद र पुर्वाधारकाे विषयलाई पहिलाे प्राथमिकता राखिने छ । त्यसै गरि खेलकुदकाे क्षेत्रमा यस वडामा ४० लाखकाे बजेट विनियोजित भएकाे छ । त्यस बजेटले दारिनटारमा रहेकाे चउरमा मिनि रंगशालाकाे निर्माण गर्ने निर्णय भएकाे हाे । खेलकाे क्षेत्रमा यहाँ रहेका खेलाडीहरु पनि उर्जाशिल रहेकाे पाईन्छ । विभिन्न खेलहरु खेलेर विजेता पनि बन्न सफल भएकाे छ । त्यसलाई मध्येनजर गर्दै खेलकाे क्षेत्रलाई अझै समृद्ध गर्नकाे लागि याेजनाहरु बनाएर अघि बढिरहेका छाैं । यहाँ १४ वटा टाेलविकास संस्था रहेको छ । हरेकसँग सम्बन्धि रहेर विकासलाई तिव्रता दिए रहेको छ ।

त्यसै गरि उक्त वडामा पहाडी भेग बढि भएकाे हुनाले त्यस क्षेत्रकाे लागि यातायातकाे व्यवस्थापन भएकाे छ । त्यस ठाउँमा २०७४ सालसम्म त्यस्ता पहाडी भेगहरुमा यातायातकाे व्यवस्था थिएन,त्यस क्षेत्रका मानिसहरु २ घण्टा लगाएर बस्तिपुर बजार झर्नु पर्ने थियाे । यातायातकाे र पुर्वाधारकाे विषयमा कमजोर रहेकाे त्यस्ता क्षेत्रमा अहिले विकासकाे मुल फुटेकाे छ । यातायातकाे सन्दर्भमा अहिले बस र टाटा सुमाे चलिरहेको छ । मानिसलाई केही हदसम्म राहत मिल्न गएकाे छ । त्यसै गरि यस क्षेत्रमा सामुदायिक बिधालय १० वटा मा वि, नि मा वि रहेकाे छ भने संस्थागत बिधालय १ वटा रहेकाे पाइन्छ । हरेकमा बिधालय बेला बेलामा अनुसन्धानकाे लागि जाने गरेका छाैं । यहाँ सामुदायिक बिधालयमा पनि अहिले अङ्ग्रेजी मिडियामा पनि पढाइहरु भई रहेको पाईन्छ । कति प्रायः विद्यार्थीहरु आर्थिक कमजोरीका कारण शिक्षाबाट बञ्चित भएको पाइन्छ तर त्यस्ता विद्यार्थीलाई पनि वडाले बालबालिकाको हकको सुनिश्चित गरेर शिक्षामा पहुँच पुर्‍याएका छौं । शिक्षाकाे लागि १० लाख बजेट विनियोजित गरिएको छ।

त्यसै गरि वडामा विभिन्न सेवाग्राहीहरु आउने गर्दछन् । सेवाग्राहीलाई स्वास्थ्यमा राज्यले उपलब्ध गराएको ७२ वटा औषधी साथै विगट ठाउँलाई लक्षित पारे स्वास्थ्य चाैकीहरु बनाएर डाक्टरकाे पनि व्यवस्थापन गरेका छाैं । साथै वडामा विषेश काम बस आउने सेवाग्राहीहरुलाई पनि सुविधा दिईरहेकाे सुवेदीले बताए ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

अम्बिका बस्नेत

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6092 लेख
व्यू
आजको मिति
01
May 2026
Friday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2452 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1090 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 896 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 844 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 766 views

नयाँ समाचार

भीमेश्वरमा अपाङ्गमैत्री पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न, पहुँचयुक्त पर्यटकीय…
13 hours पहिले
मनहरी गाउँपालिकामा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि…
13 hours पहिले
पेट्रोलियम पदार्थमा मूल्य समायोजन: पेट्रोल–डिजेल सस्तो, ग्यास महँगो
14 hours पहिले
सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन गृह मन्त्रालयको…
14 hours पहिले
बज्रबाराही अजिमा जात्राको अवसरमा थाहा नगरपालिकामा वैशाख २१…
15 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

भीमेश्वरमा अपाङ्गमैत्री पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न, पहुँचयुक्त पर्यटकीय स्थल निर्माणमा जोड

13 hours पहिले 40 views

मनहरी गाउँपालिकामा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि कार्यक्रम सञ्चालन हुँदै

13 hours पहिले 54 views

पेट्रोलियम पदार्थमा मूल्य समायोजन: पेट्रोल–डिजेल सस्तो, ग्यास महँगो

14 hours पहिले 47 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya