Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

मनहरी गाउँपालिकाले पत्रकारमाथि दुव्र्यवहार गरेको भन्दै पत्रकार महासंघको ध्यानाकर्षण

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
भदौ ३०, २०८०
136 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
मनहरी गाउँपालिकाले पत्रकारमाथि दुव्र्यवहार गरेको भन्दै पत्रकार महासंघको ध्यानाकर्षण
0 मिनेट पढ्ने
अपडेट: भदौ ३०, २०८०
Advertisement

हेटौडा । मनहरी गाउँपालिकाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनप्रति नेपाल पत्रकार महासंघ मकवानपुरको ध्यानाकर्षण भएको छ । पत्रकार सम्मेलनमा उपस्थित पत्रकारमाथि भएको व्यवहारप्रति नेपाल पत्रकार महासंघ मकवानपुरको गम्भिर ध्यानाकर्षण भएको बताएको छ ।

स्थानीय सरकार जस्तो जिम्मेवार निकायले पत्रकार सम्मेलनमा पत्रकारहरुलाई निमन्त्रणा गरेर नियन्त्रणामा लिने, बन्धक बनाउने, बाहिरी मान्छेहरुलाई पत्रकार सम्मेलन स्थलमा प्रवेश गर्न लगाएर स्वतन्त्र प्रेसमाथि धावा बोल्ने गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । यस्ता दुव्र्यवहारले आम मकवानपुरे पत्रकारमा त्रासको अवस्था सिर्जना भएको नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले जानकारी दिनुभयो ।

पालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकार असुरक्षित हुँदा समेत पालिकाका जनप्रतिनिधिहरुले पत्रकारलाई सुरक्षा प्रदान गर्न नसक्नुले अत्यन्त गैरजिम्मेवार घटना भएको महासंघको ठहर छ । पालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकार असुरक्षित भएर पत्रकारहरुले नै प्रहरी र प्रशासनसंघ सुरक्षा माग्नुपर्ने अवस्था सिर्जना हुनुभन्दा विडम्वना अरु के होला ? त्यसकारण यस घटनाप्रति पालिकाको तर्फबाट पूर्णप्रेस स्वतन्त्रताको पक्षमा रहेको प्रतिबद्धता तत्काल जाहेरका महासंघ मनहरी गाउँपालिका कार्यालयलाई अनुरोध गर्दछ भनिएको छ ।

कार्यालयले आफ्नै पत्रकार सम्मेलनमा बोलाएर जसरी पत्रकारमाथि दुर्व्यवहार गर्ने, मानसिक तनाव दिने र स्वतन्त्र प्रेसमाथि नै धावा बोल्ने काम गरेको छ । यसको महासंघ मकवानपुर घोर भत्र्त्सना गर्दछ । साथै स्वतन्त्र प्रेस माथिको जुनसुकै प्रकारका हस्तक्षेपको प्रतिकारमा महासंघ सधैं  तयार रहेको यसै विज्ञप्तीमार्फत् सरोकारवाल निकायलाई जानकारी गराएको जनाएको छ ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6068 लेख
व्यू
आजको मिति
27
April 2026
Monday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2450 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1085 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 894 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 840 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 765 views

नयाँ समाचार

माइतीघर घटनामा निष्पक्ष छानबिनको माग, “पीडितमाथि दमन अस्वीकार्य”
6 hours पहिले
संघीय निजामती सेवा विधेयकको मस्यौदामा ३,५०० भन्दा बढी…
8 hours पहिले
हेटौँडा सहकारी घटनामा गम्भीर प्रश्न: निष्पक्ष छानबिन र…
9 hours पहिले
डेरी उद्योगको ढिलाइमा प्रशासन कडा: किसानको बक्यौता नतिरे…
9 hours पहिले
हेटौंडाका वडाध्यक्ष नवीन सिग्देलको आक्रोश: “भाद्र २३–२४ का…
23 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

माइतीघर घटनामा निष्पक्ष छानबिनको माग, “पीडितमाथि दमन अस्वीकार्य”

6 hours पहिले 46 views

संघीय निजामती सेवा विधेयकको मस्यौदामा ३,५०० भन्दा बढी सुझाव, थप राय दिन मन्त्रालयको आह्वान

8 hours पहिले 44 views

हेटौँडा सहकारी घटनामा गम्भीर प्रश्न: निष्पक्ष छानबिन र सत्य सार्वजनिक गर्न माग

9 hours पहिले 123 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya