Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

डाक्टर कुटपिट प्रकरणःप्रधानमन्त्रीदेखि डा.तोसिमा कार्कीले वस्ताविकता बुझ्न खोजिएन

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
अशोज ३, २०८०
206 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
डाक्टर कुटपिट प्रकरणःप्रधानमन्त्रीदेखि डा.तोसिमा कार्कीले वस्ताविकता बुझ्न खोजिएन
वशुदेव कँडेल
1 मिनेट पढ्ने
अपडेट: अशोज ३, २०८०
Advertisement

हेटौंडा । हेटौंडा–१ स्थित सन्चो हस्पिटलमा कार्यरत डाक्टर कुटपिट प्रकरणको विषय प्रधानमन्त्री पुष्पाकमल दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले बुझ्न नचाहेको बताएको छ । हेटौंडा–१२, हात्तीगौडा निवासी वशुदेव कँडेलले यस्तो बतानुभएको हो । हेटौंडा–१२ निवासी राजेश प्रधानको गत साउन २५ गते चितवनमा उपचारको क्रममा निधन भएको थियो ।

उक्त विषयलाई लिएर प्रधानमन्त्री दाहालदेखि डा. काकीले उक्त घटनाको वस्ताविकता नबुझी कपिकल्पोतित अभिव्यक्ति दिएको आरोप छ। यस्तै चिकित्साकहरुमार्फत प्रधानमन्त्री समक्ष पुगेका घटनाको छानविन नगरी एकलौटी रुपमा प्रधानमन्त्रीले आदेश समेत दिएको छ । जसमा गत महिना सामान्य उपचारको लागि प्रधान सन्चो हस्पिटल पुगेका थिए । ती हस्पिटलका डाक्टरको अनुसार प्रधानलाई दोहा¥याएर डेंगु लागेको पुष्टि भयो ।

सामान्य उपचारपछि डेंगु नेगेटिभ देखाएको पुष्टि डाक्टरले गरे । अब घर लागे नि हुन्छ भने । घर ल्याएकै दिन राति प्रधानको स्वास्थ्यमा जन समस्या आयो । उपचारका लागि भोलिपल्ट पुनः प्रधानलाई ती हस्पिटलमा लगियो । डाक्टरकै विश्वासका कारण पुनः त्यो हस्पिटल लग्यौं । श्वासप्रश्वासमा समस्या आयो । त्यसपछि डाक्टरले एसआईस्युमा ३ दिन राख्न आग्रह गरे । औषधी र सलाईनपानी एउटै सिरिन्जबाट डबल दियो । हामीलाई उपचारबारे थाहा हुँदैन । सामान्य गाउँले जीवन यापन गरेकालाई कसरी थाहा हुन्छन र ? डाक्टर र नर्सबीच के कुरा भयो । फेरि तीन ठाउँबाट सलाईनपानी चढायो । तर उपचारका विषयमा जानकारी नहुँदा हामी निरिह भनेर हेरिरहे । २० बाट २३ र २४ हुँदै स्वास्थ्य जन जटिल हुँदै गयो ।

प्रधानका परिवार र हामीले यहाँ उपचार सम्भव हुँदैन भने । रिफर गर्नुस् भन्दा नर्सहरुले डाक्टर आउनुपर्छ भने । घण्टौंपछि डाक्टर प्रशान्त बिडारी आए । बिडारीले भने मकवानपुरभित्र आइस्युका विषयमा मैले हेर्ने हो । अहिले आइस्युमा राख्नु भोली घर लगे पनि भरतपुर लागेपनि लानु भने । हामीले फोक्सोमा पानी जमेको होकि सिटिस्क्यान गरेर हेरौं भने । तर डाक्टरले तपाईँहरुको १०–१२ हजार रुपैया“ मात्र खर्च हुन्छ भने । डाक्टरले दावी गर्दै भने फोक्सोमा पानी छैन अझै एक दुई तीन दिन राख्नु भने । सबै त्यस्तो हु्ँदैन । कोही भागवान पनि हु्न्छ । विगतमा एक जना डाक्टरले १२ वर्ष बाच्ने मेरो ससुरालाई १२ वर्ष बढी बचाउन सफल पनि गरेको छ ।

प्रधानको परिवार र हाम्रो जबरजस्तीमा प्रधानलाई निको नभएपछि चितवनमा उपचारको लागि लग्यौं । तर स्वास्थ्य जटिल भइसकेछ भनेर त्यहाँका डाक्टरले भने । ८५ प्रतिशत फोक्सोमा पानी जमिसकेछ । एक प्रतिशत गर्न सम्भव छ । तर हामी उपचार गछैं भनेर चितवनको सिएसमीका डाक्टर उपचार गर्न थाले । डाक्टरले ९९ प्रतिशत उपचार सम्भव नहुने बताए । त्यहाँका डाक्टरले तपाईँहरुले पहिला जहाँ उपचार गरे त्यो गल्ती गर्नुभयो भने । विडाम्बना प्रधानवको उपचार सम्भव भएन र गत साउन २५ गते उक्त हस्पिटलले प्रधानलाई मृत्यु घोषण गरे ।

यदि सन्चो हस्पिटलसँग लिनु छ भने हामी सिंगो पदमपोखरी बासी मिलेर प्रधानको शवलाई उक्त हस्पिटलको गेट अगाडि लाग्थे । हामीलाई फाइदा लिनु छैन र शवलाई तेर्साएन । बाहिरी मान्छेलाई प्रधानको परिवारले ३ लाख रुपैयाँ लगियो भनेर हस्पिटलले प्रचार गरेछ । उक्त विषयबारे जानकारी लिन प्रधानका श्रीमति, छोरी र छोरा लगायतका केहीँ समुहका व्यक्ति पुगेँ । सल्लाह गरौँ भनेर सन्चो हस्पिटलका समितिको पदाधिकारीलाई अनुरोध गरियो । तर छलफलमा आएन र डाक्टरसँगै बुझ्नुस भने ।

सायद बिरामी उपचार गराइरहेकाले हो कि डाक्टर आउन ढिला गरे । कँडेलले भने, उक्त विषयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पुगेर पनि मिलेमतो भइसकेको घटना भोलि पल्ट सञ्चार माध्यममा बाहिरियो । सिसिटिभी फुटेजमा हातपात गरेको देखिन्छ । तर कुटपिट गर्नु राम्रो होइन । अहिले शोकको घडीमा पनि प्रधानका परिवार प्रहरी हिरासतमा छ । पीडितलाई जन पीडित बनाउन लागिएको छ । प्रधानमन्त्रीले समेत वस्ताविकता नबुझी आदेश दिएका छन । भोलि पल्टै जिल्ला छाडेर सन्चो हस्पिटलका डाक्टर भागे । आफ्नो गल्ती छन् भने स्वीकार्नु पर्छ । तर जन पीडितलाई पीडित बनाउन भागेको कँडेलले आरोप लगाएको छ ।

कृष्ण थापाले शोक मग्न सिंगो पदमपोखरी बसिन्दालाई अपशब्द र सरकारी सुविधाबाट बन्देज गर्नुपर्छ भनेको छ । यसरी सामाजिक तथा सहयोगी अभियान्ता गुमेको समयमा वस्तविकता नबुझी भ्रम सिर्जना गर्ने काम गरिरहेको छ । जसले गर्दा थापाले सार्वजनिक रुपमा माफी माग्नुपर्छ । राज्यले जहाँसुकैको भएपनि खोजेर कानुनी दायरामा ल्याउनुपर्छ । यस्तै उक्त घटनाको वस्ताविकता बाहिर नल्याए हामी स्थानीय, प्रदेशदेखि संघीय हुँदै गृहमन्त्रालयसम्म चरणबद्द रुपमा आन्दोलनमा उत्रने समेत कँडेलले चेतावानी दिएका छन् ।

 

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

रेडियो भरोसा अनलाइन हाम्रो समाचार संवाददाता हुनुहुन्छ।

8 लेख
व्यू
आजको मिति
21
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2440 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1078 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 885 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 828 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 756 views

नयाँ समाचार

हेटौंडालाई ‘वास्तविक राजधानी’ बनाउनुपर्नेमा वडाध्यक्ष नवीन सिग्देलको जोड
1 minute पहिले
मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णय: धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति…
18 minutes पहिले
एक्सेस प्लानेटको आयोजनामा पुस्तक अध्ययन तालिम सुरु
28 minutes पहिले
संसद् बैठकमा मोबाइल प्रयोगमा कडाइ गर्ने प्रस्ताव, नियमावली…
2 hours पहिले
टेक पाइला इनोभेसनमा चिरञ्जीवी अधिकारी एसोसिएट डाइरेक्टर नियुक्त,…
2 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

हेटौंडालाई ‘वास्तविक राजधानी’ बनाउनुपर्नेमा वडाध्यक्ष नवीन सिग्देलको जोड

1 minute पहिले 0 views

मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णय: धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति गठनदेखि तीन विधेयक संसद्मा पेश गर्ने स्वीकृति

18 minutes पहिले 27 views

एक्सेस प्लानेटको आयोजनामा पुस्तक अध्ययन तालिम सुरु

28 minutes पहिले 46 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya