Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

नमूना प्रगति साकोसका कार्य समिति पदाधिकारीले लिए सपथ

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
अशोज ३, २०८०
66 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
नमूना प्रगति साकोसका कार्य समिति पदाधिकारीले लिए सपथ
0 मिनेट पढ्ने
अपडेट: अशोज ३, २०८०
Advertisement

हेटौंडा । हेटौंडामा रहेको नमूना प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेडका नव निर्वाचित सञ्चालक समिति र लेखा समितिका पदाधिकारीहरुले बुधबार एक कार्यक्रमका बीच पद तथा गोपनियताको सफत सहित प्रमाणपत्र ग्रहण गरेका छन् ।

सहकारीको गत भदौं ३० गते भएको २३ औँ साधारणसभाबाट नयाँ सञ्चालक समिति र लेखा समितिको चयन भएको थियो । सहकारीको निर्वाचन समितिको संयोजक बद्री प्रसाल लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सहकारी बिकास बोर्डका उपाध्यक्ष एवम् मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देबकोटोको प्रमुख आतिथ्यता रहेको थियो ।

सहकारीका नव निर्वाचित पदाधिकारीहरुलाई प्रमुख अतिथि देवकोटाले प्रमाणपत्र बितरण गर्नुभएको थियो भने निर्वाचन कमिटिका संयोजक लम्सालले पद तथा गोपनियताको सपथ गराउनुभएको थियोे । सहकारीको साधारणसभाले आगामी ४ बर्षिय कार्यकालको लागि अध्यक्ष पदमा पुनः मिठाराम दहाल निर्बिरोध निर्वाचित गरेको थियो ।

त्यस्तै समितिको उपाध्यक्षमा एकालाल श्रेष्ठ, सचिवमा रामजी सापकोटा, कोषाध्यक्षमा केशव प्रसाद देवकोटा निर्बिरोध निर्वाचित भएका थिए । यसैगरी सदस्यहरुमा बलराम दुलाल, रमेशप्रसाद घिमिरे, शिबराज पराजुली, कृष्णप्रसाद दहाल, अर्जुनकुमार खड्का, नारायणप्रसाद ढकाल, शिवहरी दाहाल, सरिता शर्मा र कमला देवी दहाल निर्बिरोध निर्वाचित भएका थिए ।

साथै सहकारीको लेखा समिति संयोजकमा तेजप्रसाद रुपाखेती र सदस्यमा प्रकाश अधिकारी र गीता सुवेदी निर्बिरोध निर्वाचित भएका थिए । सफत ग्रहण तथा प्रमाण पत्र बितरण कार्यक्रममा मकवानपुर जिल्ला सहकारी संघका ब्यवस्थापक गोबिन्द दाहाल, शिक्षकहित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सीताराम दाहाल, संस्थाका ब्यवस्थापक बद्री प्रसाद भण्डारीको आतिथ्यता रहेको थियो ।

निर्वाचन समितिका सदस्य नुर प्रसाद गौतमले सञ्चालन गर्नुभएको कार्यक्रममा अर्का सदस्य बिरेन्द्र प्रसाद ढुंगानाले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6047 लेख
व्यू
आजको मिति
22
April 2026
Wednesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2441 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1078 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 885 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 828 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 756 views

नयाँ समाचार

हेटौंडालाई ‘वास्तविक राजधानी’ बनाउनुपर्नेमा वडाध्यक्ष नवीन सिग्देलको जोड
7 hours पहिले
मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णय: धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति…
7 hours पहिले
एक्सेस प्लानेटको आयोजनामा पुस्तक अध्ययन तालिम सुरु
7 hours पहिले
संसद् बैठकमा मोबाइल प्रयोगमा कडाइ गर्ने प्रस्ताव, नियमावली…
8 hours पहिले
टेक पाइला इनोभेसनमा चिरञ्जीवी अधिकारी एसोसिएट डाइरेक्टर नियुक्त,…
9 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

हेटौंडालाई ‘वास्तविक राजधानी’ बनाउनुपर्नेमा वडाध्यक्ष नवीन सिग्देलको जोड

7 hours पहिले 60 views

मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णय: धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति गठनदेखि तीन विधेयक संसद्मा पेश गर्ने स्वीकृति

7 hours पहिले 37 views

एक्सेस प्लानेटको आयोजनामा पुस्तक अध्ययन तालिम सुरु

7 hours पहिले 61 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya