Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको अन्तक्रिर्या कार्यक्रम सम्पन्न , गत बर्ष भन्दा सुधार भएको

रेडियो भराेसा अनलाइन
रिपोर्टर: रेडियो भराेसा अनलाइन
अशोज २६, २०८०
111 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको अन्तक्रिर्या कार्यक्रम सम्पन्न , गत बर्ष भन्दा सुधार भएको
1 मिनेट पढ्ने
अपडेट: अशोज २६, २०८०
Advertisement

हेटौंडा । हेटौंडामा आयुर्वेद सेवाको प्रवर्द्धन गर्न स्थानीय स्तरका पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रम बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय , स्वास्थ्य निर्देशनालय र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले आयोजना गरेको हो ।

नागरिक आवासिय तालिम केन्द्रको भवनमा भएको कार्यक्रममा आयुर्वेदले गर्ने फाईदा र मानव जिवनमा यसको आवश्यकताको बिषयमा छलफल भएको छ । मकवानपुरमा २०३४ सालबाट सञ्चालनमा आएको हो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले हेटौंडा २ बनस्खण्डीमा रहेको छ । सो संस्थाले हालसम्म विभिन्न सेवाहरु दिई रहेको छ । जस्तैः बहिरंग सेवा( विशेषज्ञ सहित ) , प्रयोगशाला सेवा , फिजियोथेरापी सेवा , क्षारसूत्र सेवा , पुर्वकर्म र पञ्चकर्म सेवा , अकुपञ्चर सेवा , योग सेवा , नि: शुल्क औषधि वितरण सेवा , स: शुल्क फार्मेसी सेवा , जेष्ठ नागरिक तथा स्तनपान गराउने आमाहरुका लागि विशेष सेवा , उपचार तथा जडिबुटी सम्बन्धि परामर्श , खानपान तथा जिवनशैलि परिवर्तन सम्बन्धि परामर्श सेवा , बिधालय आयुर्वेद शिक्षा कार्यक्रम र नि: शुल्क आयुर्वेद स्वास्थय शिविर , आयुर्वेद जनचेतनामुलक कार्यक्रम (सेवा)सञ्चालन भईरहेको छ ।

सो संस्थाले हाल यस गत बर्षसम्म विभिन्न कार्यक्रमहरु गरिएको छ । यसैको फल स्वरुप आर्थिक बर्ष २०७९/०८० संस्थाको प्रगति विवरण ८९.१२ प्रतिशत रहेको छ । अन्य बर्ष भन्दा यस बर्ष सेवाग्राहिहरुमा बृद्वि आएको छ।

जिल्ला आयुर्वेदको सेवा प्रदानको लागि विभिन्न ठाउँमा शाखाहरु पनि रहेको छ । त्यसै गरि ४ वटा गाउँपालिकामा र १ वटा नगरपालिकामा गरि ५ वटा शाखाहरु विभिन्न ठाउँमा सञ्चालनमा आएको छ । जस्तैः नागरिक आयोग सेवा केन्द्र , मनहरी गाउँपालिका -९ , रजैया मकवानपुरमा , नागरिक आयोग सेवा केन्द्र , बकैया गाउँपालिका -३ हात्तीसुँडे मकवानपुरमा , नागरिक आयोग सेवा केन्द्र , बागमती -४ , पाँचपाण्डव मकवानपुरमा , नागरिक आयोग सेवा केन्द्र , कैलाश गाउँपालिका -८ भार्ता मकवानपुर र नागरिक आयोग सेवा केन्द्र , थाहानगरपालिका -३ शिखरकोट मकवानपुरमा शाखाहरु रहेको छ ।

आयुर्वेद सेवाको प्रवर्द्धन गर्न स्थानीय स्तरका पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम डा. ललिता पाण्डेकाे अध्यक्षतामा समापन भएकाे हाे ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भराेसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6047 लेख
व्यू
आजको मिति
21
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2441 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1078 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 885 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 828 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 756 views

नयाँ समाचार

हेटौंडालाई ‘वास्तविक राजधानी’ बनाउनुपर्नेमा वडाध्यक्ष नवीन सिग्देलको जोड
4 hours पहिले
मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णय: धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति…
4 hours पहिले
एक्सेस प्लानेटको आयोजनामा पुस्तक अध्ययन तालिम सुरु
4 hours पहिले
संसद् बैठकमा मोबाइल प्रयोगमा कडाइ गर्ने प्रस्ताव, नियमावली…
5 hours पहिले
टेक पाइला इनोभेसनमा चिरञ्जीवी अधिकारी एसोसिएट डाइरेक्टर नियुक्त,…
6 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

हेटौंडालाई ‘वास्तविक राजधानी’ बनाउनुपर्नेमा वडाध्यक्ष नवीन सिग्देलको जोड

4 hours पहिले 57 views

मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णय: धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति गठनदेखि तीन विधेयक संसद्मा पेश गर्ने स्वीकृति

4 hours पहिले 35 views

एक्सेस प्लानेटको आयोजनामा पुस्तक अध्ययन तालिम सुरु

4 hours पहिले 54 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya