Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

चीनले एक इन्च पनि अर्काको भुमी मिचेको छैनः चिनियाँ राष्ट्रपति

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
मंसिर १, २०८०
94 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
चीनले एक इन्च पनि अर्काको भुमी मिचेको छैनः चिनियाँ राष्ट्रपति
0 मिनेट पढ्ने
अपडेट: मंसिर १, २०८०
Advertisement

सान फ्रान्सिसिको । चिनियाँ राष्ट्रपति सी जिनपिङ अहिले अमेरिका भ्रमणमा छन् ।

उनले बुधबार (नोभेम्बर १५) मा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गरेका थिए ।  दुई देशबीचको सम्बन्ध तनावपूर्ण अवस्थामा रहेका बेला यी दुई देशका प्रमुखबीच भेटवार्ता भएको हो ।

यसैबीच, चिनियाँ राष्ट्रपति सी चिनफिङले बिहीबार (नोभेम्बर १६) आफ्नो देशले कुनै पनि द्वन्द्व वा युद्ध भड्काएको वा विदेशी भूमिको एक इन्च पनि कब्जा नगरेको दाबी गरेका छन् ।

अहिले अमेरिकाको सान फ्रान्सिस्कोमा एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) समूहको बैठक चलिरहेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) शिखर सम्मेलनको साईडलाइनमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको बहुप्रतिक्षित वार्ताको केही घण्टापछि विदेशी भूमिसँग सम्बन्धित भनाइ दिएका हुन्। साे क्रममा दुवै नेताले एक वर्षमा पहिलो पटक भेटेर तनाव कम गर्ने वाचा गरेका थिए ।

सी जिनपिङले जनवादी गणतन्त्र स्थापना भएको ७० वर्ष वा सोभन्दा बढी अवधिमा चीनले कुनै पनि द्वन्द्व वा युद्ध उक्साएको वा कुनै विदेशी भूमि कब्जा नगरेको दाबी गरे। तर, भेटका क्रममा बाइडेनले सिनजियाङ, तिब्बत र हङकङलगायत चीनमा भइरहेको मानवअधिकार उल्लङ्घनप्रति चिन्ता व्यक्त गरेका थिए ।

ह्वाइट हाउसको प्रतिवेदनका अनुसार राष्ट्रपति बाइडेनले मानवअधिकारको विश्वव्यापीता र अन्तर्राष्ट्रिय मानवअधिकार प्रतिबद्धताहरूको सम्मान गर्ने सबै देशहरूको दायित्वलाई जोड दिए। उनले सिनजियाङ, तिब्बत र हङकङलगायत पीआरसी मानवअधिकार उल्लङ्घनबारे चिन्ता व्यक्त गरे।

यो बैठक नोभेम्बर ११ देखि १७ सम्म चल्नेछ । यसमा सहभागी हुन धेरै देशका नेता अमेरिका पुगेका छन् । यस बैठकमा चीनको कडा व्यापार निगरानी र द्विपक्षीय तनावको चिन्तालाई ध्यानमा राखिएको छ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6044 लेख
व्यू
आजको मिति
21
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2440 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1078 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 885 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 828 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 756 views

नयाँ समाचार

संसद् बैठकमा मोबाइल प्रयोगमा कडाइ गर्ने प्रस्ताव, नियमावली…
1 hour पहिले
टेक पाइला इनोभेसनमा चिरञ्जीवी अधिकारी एसोसिएट डाइरेक्टर नियुक्त,…
1 hour पहिले
सरकारी विज्ञापनमा विभेदको विरोध गर्दै नेपाल पत्रकार महासङ्घको…
2 hours पहिले
हेटौडा–१५, १६ र १७ मा ४०० केभी ढल्केवर–दुहबी…
2 hours पहिले
महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली…
23 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

संसद् बैठकमा मोबाइल प्रयोगमा कडाइ गर्ने प्रस्ताव, नियमावली संशोधनको तयारी

1 hour पहिले 34 views

टेक पाइला इनोभेसनमा चिरञ्जीवी अधिकारी एसोसिएट डाइरेक्टर नियुक्त, डिजिटल भविष्यमा नयाँ ऊर्जा थपिने अपेक्षा

1 hour पहिले 38 views

सरकारी विज्ञापनमा विभेदको विरोध गर्दै नेपाल पत्रकार महासङ्घको देशव्यापी दबाब कार्यक्रम घोषणा

2 hours पहिले 28 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya