Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

प्राध्यापक र कर्मचारीद्वारा खुल्ला विश्वविद्यालयमा लालबन्दी

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
मंसिर ११, २०८१
82 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
प्राध्यापक र कर्मचारीद्वारा खुल्ला विश्वविद्यालयमा लालबन्दी
1 मिनेट पढ्ने
अपडेट: मंसिर ११, २०८१
Advertisement

काठमाडौँ। आजदेखि स्थाइ प्रक्रिया नगरेको र ऐनमा भएको सेवा सुविधा नपाएको भन्दै दुई बुँदे माग सहित प्राध्यापक र कर्मचारीले आन्दोलन गर्दै नेपाल खुल्ला विश्वविद्यालयलाई तालाबन्दी गरेका छन्।

आन्दोलित प्राध्यापक र कर्मचारीले उपकुलपति रजिस्ट्रार र डिनको कार्यालयमा गएर ताला लगाएका छन् ।

संघर्ष समितिका अनुसार; सातौँ सिनेटको बैठकले स्थायी प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको थियो। तर अहिलेसम्म पनि कुनै पनि प्रक्रिया अगाडि नबढेपछि यो आन्दोलन गर्न बाध्य भएका हौं,उपप्राध्यापक भोजराज घिमिरे भने ।

आइतबार बसेको बैठकमा सोमबार कार्यकारी परिषदको माग सम्बोधन गर्ने सहमति भएको थियो। सोमबार निर्णय गर्ने भनिएको बैठक उपकुलपति शिलु मानन्धर बज्रचार्यले बैठक स्थगित गरेपछि आन्दोलन गर्नुपरेको घिमिरेले बताए । उनी भन्छन्;” निर्णय गर्न बस्ने भनिएको कार्यकारी परिषदको बैठक अन्त्यमा स्थगित गर्नुमा केही शंका गर्न सकिन्छ।”

खुल्ला विश्वविद्यालयमा अहिलेसम्म एकजना पनि स्थायी शिक्षक कर्मचारी रहेको छैन। २०७५ साल विज्ञापन खोलेर लिखित प्रयोगात्मक र मौखिक तीनवटा प्रक्रिया पूरा गरेर करारमा नियुक्त गरिएको थियो। तर स्थायी कर्मचारीहरूको पनि प्रक्रिया अहिलेसम्म अघि बढाएको छैन।

स्थायी कर्मचारीहरूले पाउनुपर्ने सामाजिक सुरक्षा,पेन्सन उपदान र बीमाको व्यवस्था पाएको छैन । घिमिरेले भने, अहिले प्राध्यापक र कर्मचारी गरेर ३५ जना कर्मचारीहरु आन्दोलनमा संलग्न भएका छन्।

आफ्नो जायज माग राखेर आन्दोलनमा उत्रेका प्राध्यापक र कर्मचारीलाई उपकुलपति बज्रगाईले प्रहरी प्रशासन लगाएर धम्कीपूर्ण कार्यहरू गरिरहेको घिमिरेले जानकारी दिए ।

 

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6040 लेख
व्यू
आजको मिति
21
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2439 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1078 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 884 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 827 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 755 views

नयाँ समाचार

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली…
16 hours पहिले
“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री…
16 hours पहिले
“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन”…
16 hours पहिले
दलित महिला सशक्तिकरण विधेयकमा जोड: हेटौंडाकी मेयर मिना…
18 hours पहिले
गृहमन्त्री माथि उठेका आरोपमा निष्पक्ष छानबिनको माग: जेन…
23 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली गर्न अन्तिम चेतावनी, अटेर गरे कानुनी कारबाही हुने

16 hours पहिले 90 views

“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री सुधन गुरुङ

16 hours पहिले 46 views

“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन” – गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरण

16 hours पहिले 39 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya