Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

गृहमन्त्री माथि उठेका आरोपमा निष्पक्ष छानबिनको माग: जेन जी रिभोलुशन नेपालको स्पष्ट अडान

रेडियो भरोसा अनलाईन
रिपोर्टर: रेडियो भरोसा अनलाईन
बैशाख ७, २०८३
34 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
गृहमन्त्री माथि उठेका आरोपमा निष्पक्ष छानबिनको माग: जेन जी रिभोलुशन नेपालको स्पष्ट अडान
0 मिनेट पढ्ने
अपडेट: बैशाख ७, २०८३
Advertisement

हेटौँडा,बैशाख ७ गते । जेन जी जन–आन्दोलनको मूल मर्म—सुशासन, संस्थागत सुधार तथा भ्रष्टाचारप्रति शून्य सहनशीलताको सिद्धान्तलाई आत्मसात गर्दै जेन जी रिभोलुशन नेपालले हालै सार्वजनिक भएका संवेदनशील समाचारप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।

विभिन्न सञ्चारमाध्यमहरूमा “गृहमन्त्रीज्यूको बिचौलियाहरूसँगको कनेक्सन” सम्बन्धी प्रकाशित सामग्रीप्रति संगठनले चासो व्यक्त गर्दै यस्ता विषयमा सत्य, तथ्य र प्रमाणमा आधारित निष्पक्ष, पारदर्शी र विश्वसनीय छानबिन अपरिहार्य रहेको बताएको छ।

यसै सन्दर्भमा जेनजी रिभोलुशन नेपालका प्रबक्ता राहुल कुमार झाले माननीय गृहमन्त्री सुदन गुरुङलाई सम्बोधन गर्दै सम्बन्धित निकायहरूलाई कुनै पनि प्रकारको दबाब, प्रभाव वा हस्तक्षेपविना स्वतन्त्र र प्रभावकारी रूपमा अनुसन्धान प्रक्रिया अघि बढाउन आवश्यक वातावरण सुनिश्चित गर्न आग्रह गरेका छन्। साथै उनले छानबिन कार्यमा पूर्ण सहयोग पुर्‍याउन पनि अनुरोध गरेका छन्।

संगठनले विधिको शासन, पारदर्शिता, जवाफदेहिता र निष्पक्षता कायम भएमा मात्र जन–आन्दोलनले परिकल्पना गरेको सुशासनको लक्ष्य हासिल गर्न सकिने विश्वास व्यक्त गरेको छ। त्यसैले राज्यका सम्पूर्ण निकायहरूलाई जिम्मेवार, उत्तरदायी र व्यावसायिक ढंगले आफ्नो कर्तव्य निर्वाह गर्न आग्रह गरिएको छ।

जेनजी रिभोलुशन नेपालले सत्य, न्याय र सुशासनको पक्षमा सधैं अडिग रहने प्रतिबद्धता दोहोर्‍याउँदै आवश्यक परे सम्बन्धित निकायहरूसँग सहकार्य गर्न तयार रहेको जनाएको छ। साथै जेनजी जन–आन्दोलनका मूल्य, मान्यता र उपलब्धिहरूको संरक्षण तथा प्रवर्द्धनका लागि सबै सरोकारवालाहरूलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरिएको छ।

जेन जी रेभोलुशन नेपालको विज्ञप्ति यस्तो छ हेर्नुहोस् । 

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाईन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6040 लेख
व्यू
आजको मिति
21
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2438 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1077 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 883 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 826 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 754 views

नयाँ समाचार

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली…
15 hours पहिले
“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री…
16 hours पहिले
“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन”…
16 hours पहिले
दलित महिला सशक्तिकरण विधेयकमा जोड: हेटौंडाकी मेयर मिना…
17 hours पहिले
गृहमन्त्री माथि उठेका आरोपमा निष्पक्ष छानबिनको माग: जेन…
23 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली गर्न अन्तिम चेतावनी, अटेर गरे कानुनी कारबाही हुने

15 hours पहिले 90 views

“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री सुधन गुरुङ

16 hours पहिले 46 views

“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन” – गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरण

16 hours पहिले 39 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya