Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

रौतहट पब्लिक स्कुलको ६ औं वार्षिकोत्सब तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

रन्धिर_साह
रिपोर्टर: रन्धिर_साह
फाल्गुन ३, २०८१
166 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
रौतहट पब्लिक स्कुलको ६ औं वार्षिकोत्सब तथा साँस्कृतिक कार्यक्रम सम्पन्न
1 मिनेट पढ्ने
अपडेट: फाल्गुन ३, २०८१
Advertisement

रौतहट। रौतहट पब्लिक स्कुलको ६ औं वार्षिकोत्सब तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ८ प्रेमपुर गोनाही स्थित रहेको रौतहट पब्लिक स्कुलले आज आफ्नो ६औं वार्षिकोत्सब विभिन्न कार्यक्रम गरि सम्पन्न गरेको छ ।

जिल्ला समन्वय समिति कार्यालय रौतहटका प्रमुख राम अजोध्या यादवको प्रमुख आतिथ्यता तथा देवाही गोनाही नगरपालिकाको नगर प्रमुख प्रेमलाल साहको विशेष आतिथ्यतामा बिधालयले आज (शनिबार) सान्स्कृतिक कार्यक्रम सहित आफ्नो ६औं वार्षिकोत्सब सम्पन्न गएको हो । कार्यक्रममा सोही बिधालयमा अध्ययन रत रहेका छात्रछात्राहरुले आफ्नो तर्फबाट सान्स्कृतिक प्रस्तुति दिएको थियो ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै सोही नगरपालिका स्थित रहेको वडा नम्बर ७ उचिडिको श्री आधारभूत बिधालयका प्रधानाध्यापक मुक्ति सरले सामुदायिक बिधालय र बोर्डिङहरु बीच खासै फरक न रहेको बताएका छन् । उनले नेपाल सरकारबाट मान्यता लिएर चलेको रौतहट पब्लिक स्कुल जस्तो बिधालयमा अभिभावकले आफ्नो सन्तानलाई अध्ययन गराउन कुनै समस्या न भएको बताएका छन् । यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर ६ कर्कचका वडा अध्यक्ष प्रत्यासी पवनकुमार ठाकुरले बिधालयले सोचे अनुसारको शिक्षण कार्यक्रम गराउदै आएकोमा खुसी व्यक्त गरेका छन् ।

कार्यक्रममा विभिन्न वडा अध्यक्षहरु, श्री जय किसान माध्यमिक बिधालयका प्रधानाध्यापक संजय शाह, वडा नम्बर ९ धरहरीका प्रधानाध्यापक संजीवकुमार गुप्ता, वडा नम्बर ७ का सह-प्रधानाध्यापक राजिवकुमार कुशवाहा, ७ का शिक्षिका पृतीकुमारी साह, ८ का शिक्षिका सरिता रजक, ८ का कार्यालय सहयोगी निराजन चौरसिया, नहरीनाथ गाउँपालिका कालिकोटका शिक्षक अर्जुनबहादुर सहकारी, लालबन्दी नपा-१४ का शिक्षिका सुस्मिताकुमारी गोले, बौद्धिमाइ नपा-२ का शिक्षिका पुस्पा देवी पटेल तथा रौतहट पब्लिक स्कुलका शिक्षक शिक्षिकाहरु, जनप्रतिनिधिहरु तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रन्धिर_साह

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6040 लेख
व्यू
आजको मिति
21
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2438 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1077 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 883 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 826 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 754 views

नयाँ समाचार

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली…
14 hours पहिले
“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री…
14 hours पहिले
“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन”…
14 hours पहिले
दलित महिला सशक्तिकरण विधेयकमा जोड: हेटौंडाकी मेयर मिना…
16 hours पहिले
गृहमन्त्री माथि उठेका आरोपमा निष्पक्ष छानबिनको माग: जेन…
22 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली गर्न अन्तिम चेतावनी, अटेर गरे कानुनी कारबाही हुने

14 hours पहिले 84 views

“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री सुधन गुरुङ

14 hours पहिले 44 views

“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन” – गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरण

14 hours पहिले 37 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya