Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

खैरो व्यापार र सुगर कारोबारमाथि दिभेष शाक्यको तीखो प्रहार: ‘सानालाई ऐन, ठूलालाई नजर’ भन्दै कवितामार्फत भ्रष्ट व्यवस्थामाथि प्रश्न

सशान्त तामाङ
रिपोर्टर: सशान्त तामाङ
पुस २५, २०८२
125 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
खैरो व्यापार र सुगर कारोबारमाथि दिभेष शाक्यको तीखो प्रहार: ‘सानालाई ऐन, ठूलालाई नजर’ भन्दै कवितामार्फत भ्रष्ट व्यवस्थामाथि प्रश्न
0 मिनेट पढ्ने
अपडेट: पुस २५, २०८२
Advertisement

हेटौडा, पुस २५ गते । भैरव समूहका संयोजक दिभेष शाक्यले ‘खैरो व्यापार, सुगर कारोबार’ विषयमा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको कविताले अहिले व्यापक चर्चा पाएको छ। उनले कवितामार्फत राज्य प्रणालीभित्र मौलाउँदै गएको दोहोरो चरित्र, शक्ति केन्द्रित शासन र नियमनको कमजोरीमाथि गम्भीर प्रश्न उठाएका छन्।

उनको कवितामा “फलामे ढोकाभित्र कुरा अर्कै, बाहिर अर्कै बोलियो” भन्ने पंक्तिले निर्णय तह र सार्वजनिक अभिव्यक्तिबीचको अन्तर उजागर गरेको छ। नियम–कानुन किताबमै सीमित भई शक्ति र पहुँचका आधारमा चल्ने प्रवृत्तिले आम नागरिक ठगिँदै आएको संकेत कवितामा स्पष्ट देखिन्छ।

त्यस्तै “भित्र खैरो चिनिको कारोबार सहजै गुलियो” भन्ने पंक्तिले सुगर तथा खैरो व्यापारजस्ता अवैध वा अपारदर्शी कारोबारमा शक्तिशाली व्यक्तिहरूको संलग्नता र संरक्षणप्रति संकेत गरेको छ। सबैलाई थाहा हुँदाहुँदै पनि मौनता कायम रहनु नेपाली समाजको विडम्बना भएको उनको सन्देशमा उल्लेख छ।

दिभेष शाक्यले साना नागरिकका लागि ऐन–कानुन कठोर तर ठूला र शक्तिशालीका लागि नजरअन्दाज हुने यथार्थलाई कवितामार्फत उजागर गर्दै सचेत नागरिक आवाज आवश्यक रहेको संकेत गरेका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनको कवितालाई वर्तमान राजनीतिक र प्रशासनिक अवस्थाको यथार्थ चित्रण भन्दै समर्थन जनाइरहेका छन्।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

सशान्त तामाङ

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6138 लेख
व्यू
आजको मिति
11
May 2026
Monday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2467 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1101 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 907 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 852 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 772 views

नयाँ समाचार

“हेटौंडामा ट्रायम्फको आधिकारिक सोरुम सञ्चालनमा, ‘महँगो मात्रै होइन,…
1 day पहिले
नवीन सिग्देलको माग : “भूमिहीन सुकुम्बासीबारे तत्काल साझा…
1 day पहिले
जनताको घर भत्काएर विस्थापित गर्न हुँदैन : सांसद…
1 day पहिले
गोले तामाङ वंश उत्थान समाज मकवानपुरको नयाँ नेतृत्व…
1 day पहिले
चित्लाङ एफसी लाई आठौँ बागमती गोल्डकपको उपाधि, फाइनलमा…
1 day पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

“हेटौंडामा ट्रायम्फको आधिकारिक सोरुम सञ्चालनमा, ‘महँगो मात्रै होइन, दीर्घकालीन रूपमा किफायती बाइक’ : सञ्चालक”

1 day पहिले 73 views

नवीन सिग्देलको माग : “भूमिहीन सुकुम्बासीबारे तत्काल साझा धारणा सार्वजनिक गरियोस्”

1 day पहिले 69 views

जनताको घर भत्काएर विस्थापित गर्न हुँदैन : सांसद हर्कराज राई (साम्पाङ)

1 day पहिले 57 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya