Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

नवीन सिग्देलको माग : “भूमिहीन सुकुम्बासीबारे तत्काल साझा धारणा सार्वजनिक गरियोस्”

सशान्त तामाङ
रिपोर्टर: सशान्त तामाङ
बैशाख २६, २०८३
41 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
नवीन सिग्देलको माग : “भूमिहीन सुकुम्बासीबारे तत्काल साझा धारणा सार्वजनिक गरियोस्”
0 मिनेट पढ्ने
अपडेट: बैशाख २६, २०८३
Advertisement

हेटौंडा,बैशाख २६ गते । हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष तथा नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले हेटौंडा क्षेत्रका भूमिहीन तथा सुकुम्बासी नागरिकको विषयमा स्थानीय तह र राजनीतिक दलहरूले तत्काल साझा धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जाल फेसबुक मार्फत धारणा सार्वजनिक गर्दै उनले भूमिहीन सुकुम्बासीलाई मानवीय र व्यवहारिक पक्षलाई बेवास्ता गर्दै उठिबास लगाइएको भन्दै आपत्ति जनाएका हुन्। उनले विगतमा विभिन्न प्रयास भए पनि समस्याको दीर्घकालीन समाधान हुन नसकेको उल्लेख गर्दै अहिलेको अवस्थाले पीडित नागरिक थप पीडित बन्न पुगेको बताएका छन्।

उनले हेटौंडा उपमहानगरपालिकाको तत्काल बैठक बोलाई भूमिहीन, अव्यवस्थित बसोबासी तथा अतिक्रमित क्षेत्रको स्पष्ट वर्गीकरण गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। साथै, कति वर्षदेखि बसोबास गर्दै आएका हुन्, उनीहरूको अवस्था के छ र व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा स्थानीय तह र राजनीतिक दलहरूको साझा धारणा आउनुपर्ने उनको भनाइ छ।

सिग्देलले स्थानीय राजनीतिक दलहरूको मौनताप्रति पनि प्रश्न उठाएका छन्। उनले नेकपा एमाले मकवानपुर बाहेक अन्य दलहरूले यस विषयमा स्पष्ट धारणा सार्वजनिक नगरेको उल्लेख गर्दै स्थानीय नेतृत्वले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।

उनले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नागरिक स्वतन्त्रता र न्यायमाथि प्रहार भइरहेको आरोप समेत लगाएका छन्। “संकटको बेला मौन बस्नु समाधान होइन,” भन्दै उनले स्थानीय जनप्रतिनिधि र राजनीतिक नेतृत्वले पीडित नागरिकको पक्षमा उभिनुपर्ने आवश्यकता औंल्याएका छन्।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

सशान्त तामाङ

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6138 लेख
व्यू
आजको मिति
09
May 2026
Saturday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2465 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1099 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 906 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 850 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 771 views

नयाँ समाचार

“हेटौंडामा ट्रायम्फको आधिकारिक सोरुम सञ्चालनमा, ‘महँगो मात्रै होइन,…
5 minutes पहिले
नवीन सिग्देलको माग : “भूमिहीन सुकुम्बासीबारे तत्काल साझा…
1 hour पहिले
जनताको घर भत्काएर विस्थापित गर्न हुँदैन : सांसद…
1 hour पहिले
गोले तामाङ वंश उत्थान समाज मकवानपुरको नयाँ नेतृत्व…
2 hours पहिले
चित्लाङ एफसी लाई आठौँ बागमती गोल्डकपको उपाधि, फाइनलमा…
2 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

“हेटौंडामा ट्रायम्फको आधिकारिक सोरुम सञ्चालनमा, ‘महँगो मात्रै होइन, दीर्घकालीन रूपमा किफायती बाइक’ : सञ्चालक”

5 minutes पहिले 1 views

जनताको घर भत्काएर विस्थापित गर्न हुँदैन : सांसद हर्कराज राई (साम्पाङ)

1 hour पहिले 36 views

गोले तामाङ वंश उत्थान समाज मकवानपुरको नयाँ नेतृत्व चयन, रोशन गोले अध्यक्षमा निर्वाचित

2 hours पहिले 36 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya