Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

जन्मदिनले मानवसेवा र जिम्मेवारीप्रति थप उर्जा दिएको छ : मेयर मिना लामा

सशान्त तामाङ
रिपोर्टर: सशान्त तामाङ
पुस २८, २०८२
143 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
जन्मदिनले मानवसेवा र जिम्मेवारीप्रति थप उर्जा दिएको छ : मेयर मिना लामा
0 मिनेट पढ्ने
अपडेट: पुस २८, २०८२
Advertisement

लाम्सुरे धाप, पुस २८ गते । हेटौंडा उपमहानगरपालिका मेयर मिना लामाले आफ्नो जन्मदिनका अवसरमा शुभेच्छुकबाट प्राप्त माया, स्नेह र सम्मानले आफूलाई मानवसेवा र सामाजिक उत्तरदायित्वप्रति अझ उर्जावान बनाएको बताएकी छन्।

सामाजिक सञ्जालमार्फत भावनात्मक सन्देश व्यक्त गर्दै मेयर लामाले हरेक वर्ष पुस २८ ले आफूलाई असंख्य शुभेच्छुकको प्रेम बोकेर आउने गरेको उल्लेख गरेकी छन्। जन्मदिनका अवसरमा उनले विशेष रूपमा आफ्ना बुबाआमा, विशेषगरी आमाको सम्झना गर्दै विगतका संघर्षपूर्ण दिनहरूलाई आत्मसात् गरेको उल्लेख गरेकी छन्।

ठूलाठूला उपलब्धि हासिल गर्ने अपेक्षा नराखे पनि साना दुःखबाट पीडित मानिसलाई सक्दो सहयोग गर्ने चाहना र प्रयास निरन्तर जारी रहेको उनको भनाइ छ। उमेर उकालो लागिरहेको अवस्थामा पनि राजनीति पेशाजस्तै बनेको उल्लेख गर्दै उनले आफ्नो मन भने मानवसेवामै रहेको स्पष्ट पारेकी छन्।

मेयर लामाले जन्मदिनमा प्राप्त प्रेम र स्नेहले आफूलाई सेवामा लाग्न थप प्रेरणा मिल्ने र नयाँ उर्जा प्राप्त हुने बताएकी छन्। “हरेक मानिसका लागि जन्म र मृत्युको अर्थ उसले गरेका कामले निर्धारण गर्छ,” भन्दै उनले अझै सन्तोष लाग्ने काम गर्न बाँकी रहेको स्वीकार गरेकी छन्।

यद्यपि, जीवन यात्रामा भेटघाट र चिनजान भएका अधिकांश शुभेच्छुकबाट प्राप्त सम्मान र माया नै आफ्नो ठूलो पूँजी भएको उल्लेख गर्दै पुस २७ र २८ गते आफूलाई उर्जा दिने सबैप्रति आभार व्यक्त गरेकी छन्।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

सशान्त तामाङ

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6138 लेख
व्यू
आजको मिति
11
May 2026
Monday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2467 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1101 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 907 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 852 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 772 views

नयाँ समाचार

“हेटौंडामा ट्रायम्फको आधिकारिक सोरुम सञ्चालनमा, ‘महँगो मात्रै होइन,…
1 day पहिले
नवीन सिग्देलको माग : “भूमिहीन सुकुम्बासीबारे तत्काल साझा…
1 day पहिले
जनताको घर भत्काएर विस्थापित गर्न हुँदैन : सांसद…
1 day पहिले
गोले तामाङ वंश उत्थान समाज मकवानपुरको नयाँ नेतृत्व…
1 day पहिले
चित्लाङ एफसी लाई आठौँ बागमती गोल्डकपको उपाधि, फाइनलमा…
1 day पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

“हेटौंडामा ट्रायम्फको आधिकारिक सोरुम सञ्चालनमा, ‘महँगो मात्रै होइन, दीर्घकालीन रूपमा किफायती बाइक’ : सञ्चालक”

1 day पहिले 73 views

नवीन सिग्देलको माग : “भूमिहीन सुकुम्बासीबारे तत्काल साझा धारणा सार्वजनिक गरियोस्”

1 day पहिले 69 views

जनताको घर भत्काएर विस्थापित गर्न हुँदैन : सांसद हर्कराज राई (साम्पाङ)

1 day पहिले 57 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya