Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

सी जिनपिङले चीनलाई फुटबलको महाशक्तिमा देश बनाउने सपना खेर गयो

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
चैत्र २५, २०७९
95 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
सी जिनपिङले चीनलाई फुटबलको महाशक्तिमा देश बनाउने सपना खेर गयो
0 मिनेट पढ्ने
अपडेट: चैत्र २५, २०७९
Advertisement

सन २०११ चीनको नेता बन्नु भन्दा झन्डै एक वर्षअघि सी जिनपिङले चीनलाई फुटबलको महाशक्तिमा देश बनाउने दुष्टिकोण प्रस्तुत गरेका थिए । उनले खेलकुदको सबैभन्दा उच्च पुरस्कारको दुष्टिकोण ल्याए र पुरुषहरूको राष्ट्रिय खेलको लागि तीन चरणको योजनाको रूपरेखा बनाए।

विश्वकपको लागि छनोट हुन, विश्वकप आयोजना गर्न र विश्वकप जित्नको लागि। त्यस समयमा चीन विश्वको ७१ औँ स्थानमा रहेको थियो र सन् १९५७ मा पहिलो प्रयासपछि मात्रै एक पटक फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको लागि योग्य भएको चीनका लागि यो लक्ष्य एकैपटक ठूलो थियो । सन् २०१६ मा चिनियाँ फुटबल संघले सन् २०५० सम्ममा देशलाई ूविश्व फुटबल महाशक्तिू बनाउने योजना सार्वजनिक गर्दा सीको दृढ संकल्पमा कमैले शंका गर्न सक्थे। सीको योजनाले विश्व फुटबलमा नै हवात्तै खर्च बढायो ।

चाइनिज सुपर लिग आकर्षक तलब दिन खोज्ने विदेशी सुपरस्टारहरूको लागि आकर्षणको केन्द्र बन्यो । ब्राजिलका एलेक्स टेक्सेराले जियाङ्सु सुनिङलाई ५४ मिलियन डलरमा हस्ताक्षर गरे । सीएसएल पैसा खर्चको मामलामा युरोपको सबैभन्दा ठूलो लीग प्रतिद्वन्द्वी थियो। २०१५–१६ को बूम वर्षमा चारसय ५१ मिलियन अमेरिकी डलर स्थानान्तरणमा खर्च गरिएको थियो । यसलाई विश्वको शीर्ष पाँच खर्च गर्ने लीगहरूमा लिइयो।

तर एक दशकपछि जसरी फुटबलमा चीन चम्कियो त्यति नै चाँडो पतन पनि भयो । कमजोर वित्तीय निर्णयहरू र कथित उच्च(स्तरको भ्रष्टाचार र तीन वर्षको महामारीले खेलकुदलाई ध्वस्त बनायो । सुरुमा सीले जुन रफ्तारमा फुटबलमा लगानी गरे पछि त्यही रूपमा अगाडि बढ्न सकेन । केही समय पछि नै खेलाडीहरुलाई पारिश्रमिक दिन पनि गार्‍यो भयो जसले गर्दा कतिपय चिनियाँ नागरिकता दिएरै भित्र्याइएका खेलाडीहरुलेसमेत नागरिकता त्यागेर चीन नै छाडे ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6040 लेख
व्यू
आजको मिति
21
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2439 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1078 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 884 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 827 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 755 views

नयाँ समाचार

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली…
16 hours पहिले
“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री…
16 hours पहिले
“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन”…
16 hours पहिले
दलित महिला सशक्तिकरण विधेयकमा जोड: हेटौंडाकी मेयर मिना…
18 hours पहिले
गृहमन्त्री माथि उठेका आरोपमा निष्पक्ष छानबिनको माग: जेन…
24 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली गर्न अन्तिम चेतावनी, अटेर गरे कानुनी कारबाही हुने

16 hours पहिले 90 views

“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री सुधन गुरुङ

16 hours पहिले 46 views

“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन” – गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरण

16 hours पहिले 39 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya