Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

गुरु ट्राभल्स र क्लासिक टेकबीच व्यवसायिक सहकार्य, कर्मचारी र सरोकारवालालाई विशेष छुट

रेडियो भरोसा अनलाईन
रिपोर्टर: रेडियो भरोसा अनलाईन
फाल्गुन ६, २०८२
126 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
गुरु ट्राभल्स र क्लासिक टेकबीच व्यवसायिक सहकार्य, कर्मचारी र सरोकारवालालाई विशेष छुट
1 मिनेट पढ्ने
अपडेट: फाल्गुन ६, २०८२
Advertisement

काठमाडौँ, फागुन ६ गते । नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी गुरु ट्राभल्स लिमिटेड र सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा स्थापित इन्टरनेट सेवा प्रदायक क्लासिक टेक प्रा.लि. बीच व्यवसायिक सहकार्यका लागि समझदारीपत्र (MOU) मा हस्ताक्षर सम्पन्न भएको छ।

समझदारीपत्रमा क्लासिक टेक प्रा.लि.का चिफ बिजनेस डेभलपमेन्ट अफिसर रोब्जत भट्टराई र गुरु ट्राभल्स लिमिटेडका चिफ अपरेटिङ अफिसर (COO) अनिल धरेलले हस्ताक्षर गरेका हुन्। उक्त समझदारी आज आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको हो। सम्झौताअनुसार दुवै संस्थाका कर्मचारी तथा सरोकारवालाहरूले विशेष छुट र सुविधा पाउने व्यवस्था गरिएको छ।

यसअन्तर्गत गुरु ट्राभल्सले क्लासिक टेकका कर्मचारी तथा सरोकारवालालाई अन्तर्राष्ट्रिय ट्राभल प्याकेजमा अधिकतम रु. १०,००० सम्म छुट, डोमेस्टिक ट्राभल प्याकेजमा २.५ प्रतिशत छुट तथा डोमेस्टिक हवाई यातायात सेवामा प्रति टिकट रु. ५० नगद छुट प्रदान गर्नेछ। त्यसैगरी क्लासिक टेकले गुरु ट्राभल्सका कर्मचारी तथा सरोकारवालालाई इन्टरनेट प्याकेज, कर्पोरेट कम्युनिकेशन सेवा तथा अन्य डिजिटल समाधानहरूमा १५ प्रतिशत छुट उपलब्ध गराउनेछ (कर तथा सेवा शुल्क बाहेक)। साथै दुवै संस्थाले सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सञ्चालन हुने विभिन्न कार्यक्रम तथा गतिविधिमा आपसी सहकार्य गर्ने सहमति जनाएका छन्।

कार्यक्रममा बोल्दै क्लासिक टेकका चिफ बिजनेस डेभलपमेन्ट अफिसर रोब्जत भट्टराईले गुरु ट्राभल्ससँगको सहकार्यले प्रविधिमैत्री सेवा विस्तारमा टेवा पुग्ने र छिटो, भरपर्दो तथा गुणस्तरीय इन्टरनेट सेवामार्फत डिजिटल प्रवर्द्धन र पर्यटन क्षेत्रको विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे।

त्यस्तै गुरु ट्राभल्सका COO अनिल धरेलले यस समझदारीले कम्पनीका सेवा तथा डिजिटल प्लेटफर्मलाई थप प्रभावकारी बनाउने, अनलाइन बुकिङ र डिजिटल सेवामा सहज पहुँच बढाउने तथा क्लासिक टेकको भरपर्दो इन्टरनेट सेवामार्फत ट्राभल व्यवसायलाई अझ प्रविधिमैत्री बनाउने बताए। उनका अनुसार यस सहकार्यले पर्यटन क्षेत्रको डिजिटल प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्नेछ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाईन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6016 लेख
व्यू
आजको मिति
16
April 2026
Thursday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2431 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1072 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 879 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 821 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 751 views

नयाँ समाचार

अब २४ घण्टामै सवारी चालक अनुमतिपत्र: नयाँ प्रणाली…
4 hours पहिले
दहेज मुक्त विवाहको स्पष्ट सन्देश दिन उपसभामुख रुवि…
6 hours पहिले
मेची–महाकाली साइकल यात्रामा सफलता पाउने टोलीलाई हेटौडामा सम्मान
20 hours पहिले
अब राहदानी घरमै: हेटौडामा हुलाकमार्फत ‘डोर–टु–डोर’ सेवा सुरु
21 hours पहिले
हेटौंडा आन्तरिक राजस्व कार्यालय र बागमती गाउँपालिका बीच…
22 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

अब २४ घण्टामै सवारी चालक अनुमतिपत्र: नयाँ प्रणाली कार्यान्वयन

4 hours पहिले 45 views

दहेज मुक्त विवाहको स्पष्ट सन्देश दिन उपसभामुख रुवि कुमारी ठाकुरको आग्रह

6 hours पहिले 52 views

मेची–महाकाली साइकल यात्रामा सफलता पाउने टोलीलाई हेटौडामा सम्मान

20 hours पहिले 85 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya