Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

महासंघ बागमती अध्यक्ष कृष्ण सारु मगरद्वारा दुर्गम क्षेत्रमा मतदान, मकवानपुर–२ मा मतदाताको उत्साह उच्च

रेडियो भरोसा अनलाईन
रिपोर्टर: रेडियो भरोसा अनलाईन
फाल्गुन २१, २०८२
160 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
महासंघ बागमती अध्यक्ष कृष्ण सारु मगरद्वारा दुर्गम क्षेत्रमा मतदान, मकवानपुर–२ मा मतदाताको उत्साह उच्च
0 मिनेट पढ्ने
अपडेट: फाल्गुन २१, २०८२
Advertisement

हेटौँडा, फागुन २१ गते । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगरले प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मकवानपुरको दुर्गम क्षेत्रमा पुगे मतदान गरेका छन्।

अध्यक्ष मगरले मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत कैलाश गाउँपालिका वडा नं. २ स्थित कमलादेवी माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेको हो। सोही केन्द्रबाट ८६ वर्षीय सन्त बहादुर प्रज्ञाले समेत मतदान गर्दै पहिलो मतदाताका रूपमा सहभागिता जनाए।

सदरमुकाम हेटौंडाबाट करिब पाँच घण्टाको मोटर यात्रापछि पुगिने यो मतदान केन्द्र जिल्लाकै दुर्गम तथा बिकट क्षेत्रमा पर्दछ। मतदानपछि प्रतिक्रिया दिँदै अध्यक्ष मगरले लोकतन्त्रको सुदृढीकरणका लागि हरेक नागरिकले अनिवार्य रूपमा मताधिकार प्रयोग गर्नुपर्ने बताए। उनले भने, “आफ्नो प्रतिनिधि आफैँ छान्ने यो ऐतिहासिक अवसर हो। भौगोलिक विकटताका बाबजुद यहाँका मतदातामा देखिएको उत्साह साँच्चिकै प्रशंसनीय छ। सबैलाई निर्धक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आग्रह गर्दछु।” 

निर्वाचन अधिकृत गोविन्द अधिकारीका अनुसार यस मतदान केन्द्रमा कुल ५३८ जना मतदाता रहेका छन्। चेपाङ समुदायसहित तामाङ, मगर, गुरुङ, क्षेत्री तथा दलित समुदायको बसोबास रहेको यस क्षेत्रमा बिहानैदेखि मतदाताको उल्लेख्य उपस्थिति देखिएको छ।

कैलाश गाउँपालिकासहित मकवानपुरका १० वटै स्थानीय तहमा आज बिहानैदेखि शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान भइरहेको निर्वाचन प्रशासनले जनाएको छ।

मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली काङ्ग्रेसबाट बुद्ध लामा, नेकपा एमालेबाट महेश बर्तौला, नेपाली कम्युनिस्ट पार्टीबाट लवशेर विष्ट, रास्वपाबाट प्रसान्त उप्रेतीसहित २१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाईन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6138 लेख
व्यू
आजको मिति
10
May 2026
Sunday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2467 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1100 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 907 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 852 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 772 views

नयाँ समाचार

“हेटौंडामा ट्रायम्फको आधिकारिक सोरुम सञ्चालनमा, ‘महँगो मात्रै होइन,…
18 hours पहिले
नवीन सिग्देलको माग : “भूमिहीन सुकुम्बासीबारे तत्काल साझा…
19 hours पहिले
जनताको घर भत्काएर विस्थापित गर्न हुँदैन : सांसद…
20 hours पहिले
गोले तामाङ वंश उत्थान समाज मकवानपुरको नयाँ नेतृत्व…
20 hours पहिले
चित्लाङ एफसी लाई आठौँ बागमती गोल्डकपको उपाधि, फाइनलमा…
20 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

“हेटौंडामा ट्रायम्फको आधिकारिक सोरुम सञ्चालनमा, ‘महँगो मात्रै होइन, दीर्घकालीन रूपमा किफायती बाइक’ : सञ्चालक”

18 hours पहिले 72 views

नवीन सिग्देलको माग : “भूमिहीन सुकुम्बासीबारे तत्काल साझा धारणा सार्वजनिक गरियोस्”

19 hours पहिले 67 views

जनताको घर भत्काएर विस्थापित गर्न हुँदैन : सांसद हर्कराज राई (साम्पाङ)

20 hours पहिले 56 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya