Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

५ वर्षदेखि अलपत्र झुलुङ्गे पुलका सामग्री छरपस्ट, गढि–५ का स्थानीय सेवा सुविधाबाट अझै वञ्चित

सशान्त तामाङ
रिपोर्टर: सशान्त तामाङ
फाल्गुन २८, २०८२
110 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
५ वर्षदेखि अलपत्र झुलुङ्गे पुलका सामग्री छरपस्ट, गढि–५ का स्थानीय सेवा सुविधाबाट अझै वञ्चित
0 मिनेट पढ्ने
अपडेट: फाल्गुन २८, २०८२
Advertisement

हेटौंडा, फागुन २८ गते । पाँच–छ वर्षदेखि निर्माण अलपत्र परेको झुलुङ्गे पुलका सामग्रीहरू सडक किनार तथा खुला स्थानमा छरपस्ट अवस्थामा भेटिएका छन्। पुल निर्माणका लागि ल्याइएका प्लेट तथा अन्य सरसामानहरू लामो समयसम्म प्रयोगमा नआउँदा बेवारिसे जस्तै अवस्थामा रहेका छन्।

पुल निर्माणमा प्रयोग हुने केही प्लेटहरू सुरक्षित राख्ने उद्देश्यले गढि गाउँपालिका वडा नम्बर ५ ले केही समयअघि आफ्नै सुरक्षा घेराभित्र राखेको देखिएको छ। तर बाँकी सामग्रीहरू भने व्यवस्थित रूपमा संरक्षण हुन नसकेको स्थानीयले बताएका छन्।

झुलुङ्गे पुल निर्माणको जिम्मा निर्माण कम्पनीले राडो नेपाललाई दिएको बुझिएको छ। तर बजेट अभाव, पुरानो प्रविधिको पुलको डिजाइन तथा अन्य प्रशासनिक कारणका कारण पुल निर्माण कार्य अहिलेसम्म सुरु हुन नसकेको जनाइएको छ।

पुल निर्माण अलपत्र पर्दा गडी–५ का स्थानीय घरधुरीहरू अहिले पनि आवतजावत तथा अन्य सेवाबाट वञ्चित हुन बाध्य भएका छन्। लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको सामग्रीले राज्यको लगानी खेर जाने अवस्था देखिएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।

राज्यको लगानी प्रयोगविहीन भएर खेर जान नदिन समस्या समाधान गरी पुल निर्माण कार्य छिटो अगाडि बढाउनुपर्ने माग स्थानीयको छ। यस विषयमा आवश्यक पहल गर्न स्थानीयले वडा अध्यक्षको ध्यानाकर्षण गराएका छन्।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

सशान्त तामाङ

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6081 लेख
व्यू
आजको मिति
29
April 2026
Wednesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2450 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1088 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 894 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 842 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 765 views

नयाँ समाचार

राप्ती–५ मा भूमिहीन तथा सुकुम्बासीको जग्गा यकिन गर्न…
2 minutes पहिले
ओमानसँग नेपालको भारी हार, DLS का आधारमा १०२…
24 minutes पहिले
स्मार्ट लाइसेन्स छपाइ तीव्र, १२ लाख तयार, थप…
36 minutes पहिले
विपद् पूर्वतयारीमा नेपाली सेना सक्रिय, सुकुम्बासी विवरण संकलनबारे…
7 hours पहिले
सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी दबाबमूलक अभियान…
7 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

राप्ती–५ मा भूमिहीन तथा सुकुम्बासीको जग्गा यकिन गर्न १५ दिने सूचना जारी

2 minutes पहिले 1 views

ओमानसँग नेपालको भारी हार, DLS का आधारमा १०२ रनले पराजित

24 minutes पहिले 37 views

स्मार्ट लाइसेन्स छपाइ तीव्र, १२ लाख तयार, थप १७ लाख छाप्ने तयारी

36 minutes पहिले 43 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya