Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

युवा नेतृत्व विकासका लागि काठमाडौँमा ‘युथ लर्निङ ल्याब फेलोसिप’ सुरु

अनिश चौधरी
रिपोर्टर: अनिश चौधरी
चैत्र १, २०८२
121 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
युवा नेतृत्व विकासका लागि काठमाडौँमा ‘युथ लर्निङ ल्याब फेलोसिप’ सुरु
1 मिनेट पढ्ने
अपडेट: चैत्र १, २०८२
Advertisement

काठमाडौँ, चैत १ गते । युवाहरूलाई सामाजिक मुद्दाहरूमा गहन छलफल र नेतृत्व विकास गराउने उद्देश्यले काठमाडौँको क्रिस्टल होटलमा आजदेखि ‘युथ लर्निङ ल्याब फेलोसिप’ कार्यक्रम सुरु भएको छ।

युवालयको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको सह-आयोजनामा सुरु भएको यो फेलोसिप आजदेखि तीन दिनसम्म सञ्चालन हुनेछ। विशेषगरी प्लस टु र स्नातक तहका विद्यार्थीहरूलाई लक्षित गरिएको यस कार्यक्रममा सातै प्रदेशबाट १५ जना युवाहरूको समावेशी सहभागिता रहेको छ।

परम्परागत पाठ्यक्रमभन्दा बाहिर गएर युवाहरूलाई सामाजिक विषयवस्तु माथि छलफल गराउने र निष्कर्षमा पुर्‍याउने वातावरण सिर्जना गर्नु यस कार्यक्रमको मुख्य ध्येय हो। तीन दिनको सघन सत्रपछि सहभागी युवाहरूले आफ्ना कार्यक्रमहरूको योजना बनाउने र त्यसको कार्यान्वयन गर्ने जिम्मेवारी लिनेछन्।

यस प्रक्रियामा आयोजक संस्थाले उनीहरूलाई सल्लाह र निगरानीको भूमिकामा रहेर आवश्यक सहयोग पुर्‍याउने जानकारी गराएको छ।सहभागी युवाहरूलाई आ-आफ्नो भूमिका र जिम्मेवारी आफैँ निर्धारण गरी कार्यक्रमहरू सञ्चालन गर्न प्रोत्साहित गरिनेछ। यस फेलोसिपले युवाहरूलाई सिकाउनेभन्दा पनि उनीहरू स्वयंले छलफल गरी निष्कर्ष निकाल्न र नेतृत्व विकास गर्न मद्दत पुग्ने विश्वास लिइएको छ।

कार्यक्रमको माध्यमबाट युवा केन्द्रित एवं युवाद्वारा नै नेतृत्व गरिने संस्थाहरूको विकासमा टेवा पुग्ने आयोजकको भनाइ छ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

अनिश चौधरी

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6081 लेख
व्यू
आजको मिति
29
April 2026
Wednesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2450 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1088 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 894 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 842 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 765 views

नयाँ समाचार

राप्ती–५ मा भूमिहीन तथा सुकुम्बासीको जग्गा यकिन गर्न…
2 minutes पहिले
ओमानसँग नेपालको भारी हार, DLS का आधारमा १०२…
25 minutes पहिले
स्मार्ट लाइसेन्स छपाइ तीव्र, १२ लाख तयार, थप…
36 minutes पहिले
विपद् पूर्वतयारीमा नेपाली सेना सक्रिय, सुकुम्बासी विवरण संकलनबारे…
7 hours पहिले
सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी दबाबमूलक अभियान…
7 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

राप्ती–५ मा भूमिहीन तथा सुकुम्बासीको जग्गा यकिन गर्न १५ दिने सूचना जारी

2 minutes पहिले 1 views

ओमानसँग नेपालको भारी हार, DLS का आधारमा १०२ रनले पराजित

25 minutes पहिले 37 views

स्मार्ट लाइसेन्स छपाइ तीव्र, १२ लाख तयार, थप १७ लाख छाप्ने तयारी

36 minutes पहिले 43 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya