Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

“प्रदूषण नियन्त्रणमा सरकार असफल: अब आन्दोलनको चेतावनी – अभियन्ता विशालराज महत”

सशान्त तामाङ
रिपोर्टर: सशान्त तामाङ
चैत्र ३, २०८२
85 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
“प्रदूषण नियन्त्रणमा सरकार असफल: अब आन्दोलनको चेतावनी – अभियन्ता विशालराज महत”
0 मिनेट पढ्ने
अपडेट: चैत्र ३, २०८२
Advertisement

हेटौँडा, चैत ३ गते । विशालराज महतले प्रदूषण नियन्त्रणमा सरकारको निष्क्रियताप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको स्टाटसमा जनताको स्वास्थ्यसँग खेलवाड भइरहेको आरोप लगाउँदै सरकारलाई तत्काल प्रभावकारी कदम चाल्न चेतावनी दिएका छन्।

उनले दिनको समयमा मुख्यमन्त्री कार्यालयमा बैठक र छलफल हुने तर बेलुका उद्योगहरूबाट धुलो–धुवाँ उत्सर्जन जारी रहनुले सरकार र उद्योगबीच ‘सेटिङ’ भएको आशंका व्यक्त गरेका छन्। समितिहरू गठन गरेर मात्र समस्या समाधान नहुने भन्दै उनले यस्ता गतिविधि अर्थहीन बन्दै गएको टिप्पणी गरेका छन्।

महतले कागजमा निर्णय गरेर व्यवहारमा कार्यान्वयन नगर्ने प्रवृत्तिले जनतालाई मूर्ख ठानिएको संकेत गरेको बताएका छन्। उनले उद्योगहरूको ध्यानाकर्षण गराउने कार्य बारम्बार दोहोर्याइँदा पनि ठोस सुधार नआएको भन्दै जनताको धैर्यको परीक्षा नलिन आग्रह गरेका छन्।

उनका अनुसार जनताको स्वास्थ्यभन्दा माथि कुनै पनि उद्योग वा व्यक्तिगत स्वार्थ हुन नसक्ने भन्दै प्रदूषण नियन्त्रणमा तुरुन्त कडाइ गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। अन्यथा आन्दोलन, घेराउ, उजुरी र कानुनी कारबाही एकसाथ सुरु हुने चेतावनी दिएका छन्।

अन्त्यमा उनले “जनता चुप लागेर बसेको हो, सकिएको होइन” भन्दै सरकारलाई समयमै जिम्मेवार बन्न आग्रह गरेका छन्।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

सशान्त तामाङ

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6078 लेख
व्यू
आजको मिति
29
April 2026
Wednesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2450 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1088 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 894 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 842 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 765 views

नयाँ समाचार

विपद् पूर्वतयारीमा नेपाली सेना सक्रिय, सुकुम्बासी विवरण संकलनबारे…
6 hours पहिले
सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी दबाबमूलक अभियान…
6 hours पहिले
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अतिक्रमण हटाउन १५…
8 hours पहिले
सम्पत्ति विवरण सार्वजनिक गर्दै महावीर पुनको चुनौती—‘शंका छ…
9 hours पहिले
चितवन प्रशासनद्वारा एमआरपी अनिवार्य गर्ने निर्देशन, उल्लंघनमा कारबाही…
9 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

विपद् पूर्वतयारीमा नेपाली सेना सक्रिय, सुकुम्बासी विवरण संकलनबारे स्पष्टिकरण

6 hours पहिले 37 views

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी दबाबमूलक अभियान जारी

6 hours पहिले 40 views

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

8 hours पहिले 43 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya