Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

नारायणगढ–बुटवल सडक ढिलाइप्रति गृहमन्त्री गुरुङ असन्तुष्ट, १५ दिनभित्र काम सक्ने ठेकेदारको प्रतिबद्धता

रेडियो भरोसा अनलाईन
रिपोर्टर: रेडियो भरोसा अनलाईन
बैशाख १, २०८३
41 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
नारायणगढ–बुटवल सडक ढिलाइप्रति गृहमन्त्री गुरुङ असन्तुष्ट, १५ दिनभित्र काम सक्ने ठेकेदारको प्रतिबद्धता
0 मिनेट पढ्ने
अपडेट: बैशाख १, २०८३
Advertisement

चितवन,बैशाख १ गते । नारायणगढ–बुटवल सडक खण्डको निर्माण कार्यमा भएको ढिलाइप्रति गृहमन्त्री सुधन गुरुङले असन्तुष्टि जनाएका छन्। स्थलगत अनुगमनका क्रममा उनले निर्माण कार्य सुस्त हुँदा यात्रुहरूले सास्ती खेप्नुपरेको, आवागमन प्रभावित भएको र दुर्घटनाको जोखिम बढेको बताएका छन्।

गृहमन्त्री गुरुङले सडक निर्माण कार्य अलपत्र पार्नु अस्वीकार्य भएको उल्लेख गर्दै निर्धारित समयभित्रै गुणस्तरीय काम सम्पन्न गर्न चिनियाँ ठेकेदार कम्पनीलाई कडा निर्देशन दिएका छन्। उनले ढिलासुस्ती नगरी कामलाई तीव्र गतिमा अघि बढाउनुपर्नेमा जोड दिए।

अनुगमनका क्रममा ठेकेदार कम्पनीले भने अबको १५ दिनभित्र निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। गृहमन्त्री गुरुङले उक्त प्रतिबद्धता कार्यान्वयनमा ध्यान दिन चेतावनी दिँदै जनताले भोगिरहेको सास्तीलाई शीघ्र अन्त्य गर्न आग्रह गरेका छन्।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाईन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6008 लेख
व्यू
आजको मिति
14
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2428 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1068 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 876 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 818 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 746 views

नयाँ समाचार

सम्मानको माला र कारबाहीको काँडा : हेटौंडामा बिशाल…
5 hours पहिले
नारायणगढ–बुटवल सडक ढिलाइप्रति गृहमन्त्री गुरुङ असन्तुष्ट, १५ दिनभित्र…
6 hours पहिले
हेटौँडामा आधुनिक कृषिमा जोड: सयपत्री फूल खेतीतर्फ महिला…
2 days पहिले
हेटौँडामा अवैध घरेलु मदिरा भट्टीमा प्रहरी छापा, ९…
2 days पहिले
अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भएको भन्दै रोशन पोखरेलको रिहाइको…
2 days पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

सम्मानको माला र कारबाहीको काँडा : हेटौंडामा बिशाल महतलाई एउटै समाजका दुई अनुहार

5 hours पहिले 60 views

हेटौँडामा आधुनिक कृषिमा जोड: सयपत्री फूल खेतीतर्फ महिला कृषकको बढ्दो आकर्षण

2 days पहिले 99 views

हेटौँडामा अवैध घरेलु मदिरा भट्टीमा प्रहरी छापा, ९ हजार लिटर मदिरासहित ४ जना पक्राउ

2 days पहिले 69 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya