Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

अखिल (क्रान्तिकारी) मकवानपुरले आज २० बुँदे मागपत्र बुझायो

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
बैशाख ३१, २०८०
124 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
अखिल (क्रान्तिकारी) मकवानपुरले आज २० बुँदे मागपत्र बुझायो
0 मिनेट पढ्ने
अपडेट: बैशाख ३१, २०८०
Advertisement

मकवानपुर । अखिल (क्रान्तिकारी) मकवानपुरले आज २० बुँदे मागपत्र बुझाएको छ । मागपत्र जिल्ला प्रशासन कार्यलय मकवानपुर र हेटौंडा उपमहानगरपालिकाको कार्यलय हेटौंडालाई बुझाइएको हो ।

अखिल (क्रान्तिकारी) का केन्द्रिय सचिवालय सदस्य तथा नारायणी व्युरो इन्चार्ज विवेक सी र केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला अध्यक्ष सुर्य सीको नेतृत्वमा बुझाइएको मागपत्रमा शैक्षिक क्षेत्रका विविध समस्याहरुको समाधान र विद्यार्थीहरुका हकहित र अधिकारको प्रावधानका विषयहरु समेटिएका छन् ।

अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला अध्यक्ष सुर्य सीको हस्ताक्षरमा भएको मागपत्रमा नेपालको संविधान २०७२ को धारा ३१ मा व्यवस्था गरे अनुसार आधारभूत तह र माध्यमिक तहको निशुल्क र अनिवार्य शिक्षा पूर्ण रुपमा लागू गर्न, गराउन जोड्दार माग गरेको छ । त्यस्तै विभिन्न शिर्षक र बहानामा निजि तथा सामुदायिक विद्यालयले लिइरहेको शुल्क बन्द गर्न, आवश्यकताको आधारमा भाषाको प्रयोग गर्न, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गराउने कार्ययोजना बनाइ लागू गराउन पनि माग गरेको छ ।

साथै निजि विद्यालयले दिनुपर्ने १० प्रतिशत छात्रवृत्ति धेरै जसो विद्यालयले नदिएको र लक्षित वर्गमा नपुगेको पाइएकाले तत्काल छानबिन गरि त्यस्ता विद्यालयहरुलाई छात्रवृत्ति प्रावधान कार्यन्वयन गर्न लगाउन तथा तोकेको शुल्क भन्दा बढी र अनावश्यक शिर्षकमा शुल्क लिने विद्यालयलाई नियमन गरि कारबाही गर्न समेत माग गरेको छ ।

त्यस्तै विद्यार्थीलाई सार्वजनिक यातायातमा ४५ प्रतिशत भाडाछुटको प्रावधान कडाइपूर्वक लागू गराउन र नगरभित्रका घरकोठाहरुको नियमन गरि विद्यार्थीहरुका लागि सहुलियतपूर्ण तथा समान कोठाभाडा दर कायम गर्न अखिल (क्रान्तिकारी) मकवानपुरले हार्दिकताका साथ अपिल गरेको छ ।

यदि मागपत्रमा उल्लेखित सबै मागहरु समयमै पूरा नहुने र सम्बन्धित शैक्षिक संस्थाहरुले शिक्षा ऐन विपरीत मनोमानी गरेको पाइएमा अखिल (क्रान्तिकारी) मकवानपुर संघर्षमा होमिन बाध्य हुने र त्यसको जिम्मेवारी सम्बन्धित निकाय नै हुनुपर्ने कुरा समेत पत्रमा लेखिएको छ ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6040 लेख
व्यू
आजको मिति
21
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2440 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1078 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 885 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 828 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 756 views

नयाँ समाचार

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली…
17 hours पहिले
“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री…
18 hours पहिले
“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन”…
18 hours पहिले
दलित महिला सशक्तिकरण विधेयकमा जोड: हेटौंडाकी मेयर मिना…
19 hours पहिले
गृहमन्त्री माथि उठेका आरोपमा निष्पक्ष छानबिनको माग: जेन…
1 day पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली गर्न अन्तिम चेतावनी, अटेर गरे कानुनी कारबाही हुने

17 hours पहिले 93 views

“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री सुधन गुरुङ

18 hours पहिले 46 views

“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन” – गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरण

18 hours पहिले 39 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya