Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

अखिल क्रान्तिकारीद्वारा डिवि सीको गैरन्यायिक गिरफ्तारको विरुद्ध मकवानपुरमा विरोध प्रर्दशन

रेडियो भराेसा अनलाइन
रिपोर्टर: रेडियो भराेसा अनलाइन
जेष्ठ ४, २०८०
110 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
अखिल क्रान्तिकारीद्वारा डिवि सीको गैरन्यायिक गिरफ्तारको विरुद्ध मकवानपुरमा विरोध प्रर्दशन
0 मिनेट पढ्ने
अपडेट: जेष्ठ ४, २०८०
Advertisement

हेटौंडा । आज अखिल (क्रान्तिकारी)मकवानपुरले डिवि सीको गैरन्यायिक गिरफ्तारको विरुद्ध मकवानपुरमा विरोध कार्यक्रम भएको छ ।

झुट्टा मुद्दामा सोह्रखुट्टे हिरासतमा राखिएका डिवि सीको रिहाइको माग गर्दै गरेको विरोध कार्यक्रममा भ्रष्टाचारी, दलाल, शैक्षिक माफिया लगायतलाई खबरदारी पनि गरेको छ ।

संगठनका केन्द्रिय सचिवालय सदस्य तथा सिटिइभिटी व्युरो इन्चार्ज डिवि सीलाई गत जेष्ठ १ गते ५९ औं विद्यार्थी दिवसको कार्यक्रम स्थल राष्ट्रिय नाचघर जमलबाट प्रहरीले कृति आर्थिक मुद्दा बनाई षड्यन्त्रपूर्ण ढंगले झुट्टामुद्दामा गिरफ्तार गरि सोह्रखुट्टे हिरासतमा राखिएको छ । विद्यार्थी दिवसको कार्यक्रमबाटै डिवि सीलाई गुण्डागर्दी शैलिमा प्रहरीले गरेको गिरफ्तारीको विरोध गर्दै अखिल (क्रान्तिकारी) मकवानपुरले तत्काल उनको रिहाइको माग गरेको छ ।

कार्यक्रमको सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) का केन्द्रिय सचिवालय सदस्य तथा नारायणी व्युरो इन्चार्ज विवेक सीले विनाकारण झुट्टामुद्धामा समातेर हिरासतमा राखिएका डिवि सी तत्काल रिहाई गर्न माग गरेका छन् । यदि सरकारले उनको रिहाईमा ढिलासुस्ती भएमा अखिल (क्रान्तिकारी) थप संघर्षमा जान बाध्य हुने र त्यसको जिम्मेवारी सरकार आफै हुनुपर्ने चेतावनी पनि दिएका छन् ।

त्यस्तै विरोध प्रदर्शन तथा कोणसभा कार्यक्रममा बोल्दै अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला अध्यक्ष सुर्य सीले विनाकारण प्रहरीले डिवि सीलाई गिरफ्तार गर्नु संगठन माथिको अपहेलना भएको बताए । उनले भने अखिल (क्रान्तिकारी) आफ्नो स्थापना कालदेखी नै विभिन्न बलिदानीपुर्ण संघर्षको मैदानबाट उदाउँदै आएको छ । लामो संघर्षको बिचबाट गौरवपूर्ण इतिहास रच्दै आएको अखिल (क्रान्तिकारी) माथी भएको प्रहरीको नाङ्गो हस्तक्षेप असह्य भएको भन्दै गिरफ्तार गरिएको डिवि सीलाई विनासर्त रिहाइ गर्न माग गरेका छन् । साथै उनले समग्र विद्यार्थीहरुको हकहित र अधिकारका लागि आवाज उठाउने, देश र जनताको लागि आफ्नो ज्यानको आहुती दिन तयार भएका युवा विद्यार्थीलाई गिरफ्तार गर्नुको साटो भ्रष्टाचारी, दलाली, शैक्षिक माफिया, बलात्कारी, हत्यारा जस्तालाई गिरफ्तार गरि दण्ड सजाय दिन चुनौती दिएका छन् । साथै ती भ्रष्टाचारी, दलाली, शैक्षिक व्यापारी लगायतकालाई अखिल (क्रान्तिकारी) बाट सचेत रहन खबरदारी समेत गरेका छन् ।

यसरी मकवानपुर बहुमुखी क्याम्पस अगाडि भएको विरोध कार्यक्रमलाई संगठनका सहसचिव तथा मकवानपुर बहुमुखी क्याम्पसका स्ववियु सहसचिव सुबास सीले गरेका हुन् ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भराेसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6040 लेख
व्यू
आजको मिति
21
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2440 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1078 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 885 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 828 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 756 views

नयाँ समाचार

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली…
19 hours पहिले
“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री…
19 hours पहिले
“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन”…
19 hours पहिले
दलित महिला सशक्तिकरण विधेयकमा जोड: हेटौंडाकी मेयर मिना…
21 hours पहिले
गृहमन्त्री माथि उठेका आरोपमा निष्पक्ष छानबिनको माग: जेन…
1 day पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली गर्न अन्तिम चेतावनी, अटेर गरे कानुनी कारबाही हुने

19 hours पहिले 93 views

“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री सुधन गुरुङ

19 hours पहिले 46 views

“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन” – गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरण

19 hours पहिले 40 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya