Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

ईन्द्रसरोवर २ का वडा अध्यक्ष श्रेष्ठले बिद्यालयलाई गरे आर्थिक सहयोग

अम्बिका बस्नेत
रिपोर्टर: अम्बिका बस्नेत
जेष्ठ ५, २०८०
162 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
ईन्द्रसरोवर २ का वडा अध्यक्ष श्रेष्ठले बिद्यालयलाई गरे आर्थिक सहयोग
1 मिनेट पढ्ने
अपडेट: जेष्ठ ५, २०८०
Advertisement

हेटौडा । मकवानपुरको ईन्द्रसरोवर गाउँपालीका स्थित वडा नम्बर २ का वडा अध्यक्ष सुमन श्रेष्ठले आफ्नो सेवा सुविधा बापत् पाउने रकम बिद्यालयलाइ वितरण गरेका छन् ।

बत्सलादेवि मा बि मा अध्यनरत र एस ई ई पास भएका तर पनि आर्थिक अवस्था कमजोर भई पढाई छोड्न बाध्य भएका बिद्यार्थीहरुलाइ पढाई निरन्तर गर्नको लागी श्रेष्ठले आफ्नो सेवा सुविधा बापत् पाउने रकम बिद्यालयलाई वितरण गर्नु भएका हुन् । अध्यक्ष श्रेष्ठले बताए, अहिले देशभर आर्थिक सकंट चहिरहेको बेला व्यापार व्यवसाय लगाएत सम्पूर्ण काम काज ठप्प भएको छ । म पनि एक व्यवसायी हुँ । त्यस्तै अहिले राजनीतिक अवस्था पनि धरासायी भएको छ ।

मैले मेरो राजनितीक जिवन ७० सालबाट सुरु गरेको थिए, म वडा अध्यक्ष् बन्दा गरेको बाचा र स्थानीय प्रति मैले गर्नु पर्ने कर्तव्यलाई मनन् गर्दै राज्यले दिएको सेवा सुविधालाई बालबालिकाको भविष्यमा खर्च गर्न चाहेको हो । अभिभावकहरुले मलाई आफ्नो बालबालिकाको पढाईको बिषयमा गुनासो व्यक्त गर्नु भएका थियो, त्यसै अनुरुप मैले आफ्नो सेवा सुविधाबाट पाउने खर्चबाट ६,७ जना इन्जिनीयर पढ्ने विद्यार्थी र कलेज पढ्ने बिद्यार्थीहरुकोलागि लागि पहिले ३५ हजार दोस्रो पटक ४५ हजार गरि ८० हजार बुझाएको छु । राज्यले दिएको सुबिधा  बाईक पनि मैले स-सम्मान फिर्ता गरिदिएको छु ।

त्यति मात्र नभई अरु सुविधाहरु पनि राज्यबाट प्राप्त भएका मेरो लागि आर्थिक कुराहरु सबै  स्थानियमा निस्वार्थ भावनाले सेवा गर्ने छु र हामिलाई वडा सदस्यहरुले पनि सहयोग गरी रहनु भएका छन् । असक्त्त बुवा आमाहरु लाई पनि औषधी उपचार लगायत सहयोग गरी रहेको छौँ । ९ वटा मिलेर २ नं. वडा बनेको छ जसलाई साविक वडा भनिन्छ त्यस मध्य यस टिममा ९ जना सदस्यहरु रहेका छन्, जसबाट समिति गठन भएको र अझै पनि आफ्नो कार्यकाल सम्म निरन्तर खटि रहने बताए ।

त्यस गरि कुनै विकास गर्नको लागि शिक्षाले धेरै नै महत्त्वपूर्ण भुमिका खेलेको हुन्छ ,श्रेष्ठले बताए । आफ्नो जनप्रतिनिधिको उत्प्रेरणा देखेर स्थानियले पनि हैसला प्रदान गरि रहेका छन् । कुनै बालबालिका शिक्षाबाट बन्चित हुन नपरुन कतै अन्य ठाउँमा त्यस्तो अवस्था रहेको खडंमा हामी तत्पर सहयोग गर्ने समेत बताए ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

अम्बिका बस्नेत

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6040 लेख
व्यू
आजको मिति
21
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2440 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1078 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 885 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 828 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 756 views

नयाँ समाचार

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली…
19 hours पहिले
“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री…
19 hours पहिले
“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन”…
19 hours पहिले
दलित महिला सशक्तिकरण विधेयकमा जोड: हेटौंडाकी मेयर मिना…
21 hours पहिले
गृहमन्त्री माथि उठेका आरोपमा निष्पक्ष छानबिनको माग: जेन…
1 day पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली गर्न अन्तिम चेतावनी, अटेर गरे कानुनी कारबाही हुने

19 hours पहिले 93 views

“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री सुधन गुरुङ

19 hours पहिले 46 views

“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन” – गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरण

19 hours पहिले 40 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya