Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

काठमाडौमा रक्तदान कार्यक्रम सम्पन्न

रेडियो भराेसा अनलाइन
रिपोर्टर: रेडियो भराेसा अनलाइन
जेष्ठ ३१, २०८०
185 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
काठमाडौमा रक्तदान कार्यक्रम सम्पन्न
1 मिनेट पढ्ने
अपडेट: जेष्ठ ३१, २०८०
Advertisement

काठमाडौं । ‘ विश्व रक्तदाता दिवस -२०२३ ’ को अवसरमा आज काठमाडौं महानगरपालिका -२७, स्थित एनडिएस क्याफेमा ब्लड डोर्नस सोसाइटी नेपाल र लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ। उक्त कार्यक्रममा आज हिमाल आरोही आङकाजि शेर्पा र नियमित रक्तदाता ( ७४ पटक ) रक्तदान गरेका मोहन अधिकारी र रक्तदाता अमृता लामालाई संस्थाले सम्मान गरिएको छ।

माउन्ट मकालु र धौलागिरीको उचाईमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको लोगो अङ्कित झण्डा फहाराइएको अवस्थामा रक्तदानको महत्व र युवाहरुलाई प्रोत्साहन गर्न सो कार्य गरिएको कार्यक्रम संयोजक ल्याक्पा शेर्पाले जानकारी गराए।रक्तदाता तथा रक्दाता उत्प्रेणा दिन – रात खट्ने मोहन अधिकारी विद्यालय तथा कलेजहरूमा रक्तदानको महत्वलाई विद्यार्थीहरु माझ पुर्याउन सफल भएका छन, साथै रक्तदान क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याइयो ब्लड डोनर्स सोसाइटी नेपालका केन्द्रीय सचिव राजिब श्रेष्ठले जानकारी गराए।

विश्व रक्तदाता दिवसको अवसरमा आयोजित रक्तदाता उत्प्रेरणा, रक्तदान अभियान्ता मोहन अधिकारीलाई सम्मान गर्न पाउँदा धेरै नै खुसी भएको लायन्स क्लब अफ काठमाडौं ब्लडहुडका संस्थापक अध्यक्ष समेत रहेका लायन राजिब श्रेष्ठले जानकारी गराए। साथै युवाहरुलाई रक्तदान क्षेत्रमा हौसलाबाट दिन मोहन अधिकारी जस्ता सामाजिक अभियान्ताहरुको ठूलो योगदान पुगेको पनि उनले कार्यक्रममा जानकारी गराएका थिए।

विगतको दिनमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको सहकार्यमा मुगुको रारामा पनि रक्तदान गरिएको क्लबका सचिव विजय तामाङले जानकारी गराएका थिए।त्यसैगरी, ब्लड डोर्नर्स एसोसिएसन नेपाल काठमाडौं जिल्लाका अध्यक्ष जनक कुमार खड्काको प्रमुख अतित्थमा सम्पन्न सो कार्यक्रममा आफ्नो अनुभवहरु युवाहरु माझ साटो र रक्तदान गर्न हौसला समेत दिएका थिए।

त्यस्तै, लायन्स क्लब अफ काठमाडौं ब्लडहुडका उपाध्यक्ष
तथा कार्यक्रम सभापतित्व राजेन्द्र महर्जनले लायन्स क्लब अफ काठमाडौं ब्लडहुडले विगतको दिनमा रक्तदान कार्यक्रममा जोड दिइएको थियो र हाल आएर रक्तदाता उत्प्रेरणा हुने कार्यक्रमहरु गर्दै आएको जानकारी गराए। ब्लड डोर्नस सोसाइटी नेपालको केन्द्रीय सदस्य समेत रहेका महर्जन विगतको दिनमा झै आगामी दिनमा रक्तदान क्षेत्रमा यी २ वटा संस्थाले सहकार्य गरी अघि बढ्ने कुरा उक्त कार्यक्रममा जानकारी गराएका थिए ।

सो कार्यक्रममा हाम्रो टिम नेपालका संयोजक उमेश बोहोरा, ब्लड डोर्नस सोसाइटी नेपालका सदस्य निराज रानाभाट, लायन्स क्लब अफ काठमाडौं ग्रिन टाउनका उपाध्यक्ष लायन् जे .बी.अधिकारी, संस्थापक सदस्य ज्वलिता श्रेष्ठ, सुरु मिश्र साथै रजत एण्ड कम्पनीबाट योगेन्द्र महर्जन र सबिन महर्जनको उपस्थित रहेको थियो।

सो सम्मान कार्यक्रम पश्चात रक्तदान कार्यक्रम पनि गरिएको थियो, भने रक्तदान कार्यक्रम ब्लड डोनर्स सोसाइटी नेपाल र लायन्स क्लब अफ काठमाण्डू ब्लड हुडको सहकार्यमा ‘ रक्तदान कार्यक्रम ’ सम्पन्न भएको छ । उक्त कार्यक्रममा १ जना महिला तथा ६ जना पुरुष रक्तदाताहरुले रक्तदान गरेका छन् । जम्मा ७ जनाले रक्तदान गरेको सो कार्यक्रममा विभिन्न संघसंस्थाबाट प्रतिनिधि तथा स्थानियहरुको उल्लेखनीय सहभागिता रहेको थियो।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भराेसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6040 लेख
व्यू
आजको मिति
21
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2440 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1078 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 885 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 828 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 756 views

नयाँ समाचार

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली…
19 hours पहिले
“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री…
20 hours पहिले
“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन”…
20 hours पहिले
दलित महिला सशक्तिकरण विधेयकमा जोड: हेटौंडाकी मेयर मिना…
21 hours पहिले
गृहमन्त्री माथि उठेका आरोपमा निष्पक्ष छानबिनको माग: जेन…
1 day पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली गर्न अन्तिम चेतावनी, अटेर गरे कानुनी कारबाही हुने

19 hours पहिले 96 views

“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री सुधन गुरुङ

20 hours पहिले 46 views

“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन” – गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरण

20 hours पहिले 40 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya