Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

हेटौंडा ३ मा ६२ लाखको बसामाडी खेलकुद रगंशालाको योजना बन्दै

अम्बिका बस्नेत
रिपोर्टर: अम्बिका बस्नेत
साउन २२, २०८०
105 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
हेटौंडा ३ मा ६२ लाखको बसामाडी खेलकुद रगंशालाको योजना बन्दै
1 मिनेट पढ्ने
अपडेट: साउन २२, २०८०
Advertisement

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ मा बसामाडी खेलकुद रगंशाला बन्ने भएको छ । प्रदेश सरकारको १२ लाख , उपमहानगरपालिकाबाट २५ लाख र वडाले २५ लाख गरि ६२ लाखको योजना बनाएको हो । खेलकुदमा स्थानीय बासिन्दाको रुचि बढ्नाले यसलाई प्राथमिकता दिएको वडा अध्यक्ष ढलक बहादुर थापाले बताए । यसमा फुटबल , भलिबल जस्ता खेलखेलाउने समरचनाहरु बनाउने योजनाहरु रहेको छ । नयाँ योजनाको साथ अघि बढ्ने वडाको प्रतिबद्धता रहेको छ ।

खेलकुदले देशलाई चिनाउने एक चिनारी भएको हुनाले यो आवश्यक रहेको छ । त्यसै गरि शिक्षाको हकमा सामुदायिक बिधालयमा अङ्ग्रेजी मिडियमबाट अघि बढाईरहेको पाईन्छ । दुई वटा सामुदायिक बिधालय श्री महेन्द्र किरण मा। वि र लेवटमा रहेको श्री बाल उज्ज्वल मा। वि लाई प्राथमिकता दिएर ५ कक्षासम्म पढ्ई भई रहेको छ । त्यसै गरि कक्षा २ सम्मको लागि ५ बर्षे योजना बनाएर बालबालिकालाई कपि दिने गरि रहेका छौं । यसको लागि युनिलिभरलाई ५ लाख डिपोजिट गरिएको छ। सरकारद्वारा सेवासुबिधा भत्ता २७ हजारमा १० हजार आर्थिक विपन्नता भएका व्यक्तिहरुलाई वितरण गर्ने गरेको थापाले बताए ।

त्यसै गरि हेटौंडा ३ को लागि सरकारद्वारा २ करोड १० लाख सिलिङ बजेट छिटिएको छ । यहाँ रहेको १५ वटा टोल विकास अन्तरगत रहेर अन्य टोलमा खाने पानी योजना कायन्वयन गरि सकेको र ७ वटा टोल विकासमा भने योजनाहरु पारि भएको र कायन्वयनमा ल्याई रहेका छौं । यस क्षेत्रमा कृषिको पनि राम्रो सम्भावना बोकेको छ त्यसलाई समृद्ध गर्नको लागि सहकारी कृषि सस्थासँग समवन्यन गरेर माटो परिक्षण गर्ने टडेलखेती जस्ता तालिमहरु दिएका छौं । धान रोप्ने बेलामा राई टोलमा १० लाखको कुलो बनाएरको र अझ पनि बोरिङको माग भईरहेको छ ।

 

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

अम्बिका बस्नेत

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6077 लेख
व्यू
आजको मिति
29
April 2026
Wednesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2450 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1088 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 894 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 842 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 765 views

नयाँ समाचार

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी दबाबमूलक अभियान…
16 minutes पहिले
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अतिक्रमण हटाउन १५…
2 hours पहिले
सम्पत्ति विवरण सार्वजनिक गर्दै महावीर पुनको चुनौती—‘शंका छ…
3 hours पहिले
चितवन प्रशासनद्वारा एमआरपी अनिवार्य गर्ने निर्देशन, उल्लंघनमा कारबाही…
3 hours पहिले
इन्द्रसरोवर गाउँपालिका ५ मा उज्यालो नेपाल पार्टीको संगठन…
16 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी दबाबमूलक अभियान जारी

16 minutes पहिले 27 views

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

2 hours पहिले 41 views

सम्पत्ति विवरण सार्वजनिक गर्दै महावीर पुनको चुनौती—‘शंका छ भने छानबिन गर्नुहोस्’

3 hours पहिले 42 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya