Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

प्रभातफेरी आयोजना गर्दै फोनिजले मनायो स्थापना दिवस

रेडियो भराेसा अनलाइन
रिपोर्टर: रेडियो भराेसा अनलाइन
साउन २७, २०८०
134 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
प्रभातफेरी आयोजना गर्दै फोनिजले मनायो स्थापना दिवस
0 मिनेट पढ्ने
अपडेट: साउन २७, २०८०
Advertisement

हेटौंडा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघं(फोनिज) मकवानपुर शाखाले शनिबार बिहान प्रभातफेरी कार्यक्रमको अयोजना गर्दै फोनिजको स्थापना दिवस मनाएको छ । बागमती प्रदेशको राजधानी हेटौंडाको मुख्यचोक सिमाचोकबाट उद्योग वाणिज्य संघ मकवानपुरसम्म प्रभातफेरी कार्यक्रमको अयोजना गर्दै फोनिजको २४ औं स्थापना दिवस मनाएको हो ।

पहिचान र अधिकारका लागि समावेशी सञ्चार, ऐन कानुनको निर्माण, संविधान कार्यान्वयनको आधार भन्दै हेटौंडामा स्थापना दिवस मनाएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघं(फोनिज) मकवानपुर शाखाका अध्यक्ष अशोक सुजन श्रेष्ठको सभाध्यक्षमा कार्यक्रम भएको हो । अध्यक्ष श्रेष्ठले कार्यक्रममा मन्तव्य राख्नुुहुँदै देशभर आइरहेको आर्थिक मन्दीले पत्रकारहरुको जीविकोपाजर्नमा समस्यामा परिएको बताउनुभयो ।श्रमजीवि पत्रकार ऐन पूर्ण कार्यान्वयनमा नआउँदा समस्यामा परेको छ । जसले गर्दा श्रमजीवि पत्रकारहरुको हकहितका लागि फोनिजले सरोकार निकाय समक्ष आवाज उठाउन भूमिका खेल्ले बताउनुभयो । फोनिजका केन्द्रीय पसाक सुवर्णलाल श्रेष्ठले फोनिजको वृद्विविकासको लागि सबै आदिवासी पत्रकारहरुको सक्रिय सहभागी हुनुपर्ने बताउनुभयो ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भराेसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6077 लेख
व्यू
आजको मिति
29
April 2026
Wednesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2450 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1088 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 894 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 842 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 765 views

नयाँ समाचार

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी दबाबमूलक अभियान…
15 minutes पहिले
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अतिक्रमण हटाउन १५…
2 hours पहिले
सम्पत्ति विवरण सार्वजनिक गर्दै महावीर पुनको चुनौती—‘शंका छ…
3 hours पहिले
चितवन प्रशासनद्वारा एमआरपी अनिवार्य गर्ने निर्देशन, उल्लंघनमा कारबाही…
3 hours पहिले
इन्द्रसरोवर गाउँपालिका ५ मा उज्यालो नेपाल पार्टीको संगठन…
16 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी दबाबमूलक अभियान जारी

15 minutes पहिले 27 views

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

2 hours पहिले 41 views

सम्पत्ति विवरण सार्वजनिक गर्दै महावीर पुनको चुनौती—‘शंका छ भने छानबिन गर्नुहोस्’

3 hours पहिले 42 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya