Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

पेन्गोलिन ओपन स्काउट क्रूयुद्वारा हेटौँडामा पदयात्रा हाईक तथा संयुक्त दिक्षान्त समारोह कार्यक्रम आयोजना

रेडियो भराेसा अनलाइन
रिपोर्टर: रेडियो भराेसा अनलाइन
भदौ २५, २०८०
285 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
पेन्गोलिन ओपन स्काउट क्रूयुद्वारा हेटौँडामा पदयात्रा हाईक तथा संयुक्त दिक्षान्त समारोह कार्यक्रम आयोजना
0 मिनेट पढ्ने
अपडेट: भदौ २५, २०८०
Advertisement

हेटौँडा । नेपाल स्काउट पेन्गोलिन ओपन स्काउट क्रूयुले बागमती प्रदेशको राजधानी हेटौँडामा पदयात्रा हाईक तथा संयुक्त दिक्षान्त समारोह कार्यक्रम आयोजना गरेको छ । सानो पाइला पदयात्रामा दौड, पर्यटन विकासमा स्काउटको जोड भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो ।

गैरसरकारी संस्था बागमती प्रदेशका अध्यक्ष आरती पाठकको सभाध्यक्षता तथा बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा मन्तव्य राख्नुहुँदै मन्त्री मोक्तानले स्काउटले विद्यार्थीमा इमान्दारीता र अनुशासन सिकाउदै सच्चा नागरीक बन्न प्रेरित गर्न सहयोग पुग्ने उहाँको भनाइ छ ।

हेटौडाभित्रका विद्यालयका ६ सय जना भन्दा बढी विद्यार्थी उक्त कार्यक्रममा सहभागी जनाएको छ । स्काउटर प्रशिक्षक अशोक सारु मगरद्वारा प्रतिज्ञा गराउँदै ४ सय ५० जनालाई सामुहिक दिक्षान्त गरिएको छ । कार्यक्रममा ज्ञानोदय बालबाटिका, हेटौँडा एकेडेमी, कृष्ण आदर्श फेमकल एकेडेमी, प्रगती मावि, श्रमिक मावि, महेन्द्र किरण, बाल उज्जवल, रोटरी, महेन्द्र मावि, बुद्ध मावि, जनप्रिय मावि तथा हेटौडा बाहिरका चतुर्मुखी मावि चितवन लगाएत विद्यालयको सहभागीता रहेको थियो ।

बागमती प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईको विशिष्ट अतिथ्य रहेको थियो । नेपाल स्काउट बागमती प्रदेश सदस्य तथा क्रयु रोभर लिडर अशोक सारु मगर, स्काउट बागमती प्रदेशका सदस्य महेन्द्र राना मगर, वडा नं ११ अध्यक्ष जुना दाहाल लगायतको उपस्थिति थियो । पदयात्रा कार्यक्रमको सुरुवात शनिबार विहान राप्ती तटको किनारबाट गरिएको थियो भने पाथिभरा, डाङ्डुङे हुँदै सहिद स्मारक हेटौंडामा पुगेर समापन गरिएको होहेटौँडा: नेपाल स्काउट पेन्गोलिन ओपन स्काउट क्रूयुले बागमती प्रदेशको राजधानी हेटौँडामा पदयात्रा हाईक तथा संयुक्त दिक्षान्त समारोह कार्यक्रम आयोजना गरेको छ । सानो पाइला पदयात्रामा दौड, पर्यटन विकासमा स्काउटको जोड भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो ।

गैरसरकारी संस्था बागमती प्रदेशका अध्यक्ष आरती पाठकको सभाध्यक्षता तथा बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा मन्तव्य राख्नुहुँदै मन्त्री मोक्तानले स्काउटले विद्यार्थीमा इमान्दारीता र अनुशासन सिकाउदै सच्चा नागरीक बन्न प्रेरित गर्न सहयोग पुग्ने उहाँको भनाइ छ ।

हेटौडाभित्रका विद्यालयका ६ सय जना भन्दा बढी विद्यार्थी उक्त कार्यक्रममा सहभागी जनाएको छ । स्काउटर प्रशिक्षक अशोक सारु मगरद्वारा प्रतिज्ञा गराउँदै ४ सय ५० जनालाई सामुहिक दिक्षान्त गरिएको छ । कार्यक्रममा ज्ञानोदय बालबाटिका, हेटौँडा एकेडेमी, कृष्ण आदर्श फेमकल एकेडेमी, प्रगती मावि, श्रमिक मावि, महेन्द्र किरण, बाल उज्जवल, रोटरी, महेन्द्र मावि, बुद्ध मावि, जनप्रिय मावि तथा हेटौडा बाहिरका चतुर्मुखी मावि चितवन लगाएत विद्यालयको सहभागीता रहेको थियो ।

बागमती प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईको विशिष्ट अतिथ्य रहेको थियो । नेपाल स्काउट बागमती प्रदेश सदस्य तथा क्रयु रोभर लिडर अशोक सारु मगर, स्काउट बागमती प्रदेशका सदस्य महेन्द्र राना मगर, वडा नं ११ अध्यक्ष जुना दाहाल लगायतको उपस्थिति थियो । पदयात्रा कार्यक्रमको सुरुवात शनिबार विहान राप्ती तटको किनारबाट गरिएको थियो भने पाथिभरा, डाङ्डुङे हुँदै सहिद स्मारक हेटौंडामा पुगेर समापन गरिएको हो ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भराेसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6121 लेख
व्यू
आजको मिति
06
May 2026
Wednesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2460 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1092 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 904 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 848 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 770 views

नयाँ समाचार

सुकुम्बासी व्यवस्थापन अभियानप्रति श्रम संस्कृति पार्टीको आपत्ति, “संविधानविपरीत…
1 hour पहिले
शिवम् सिमेन्ट उद्योगविरुद्ध स्थानीय आक्रोश: जनस्वास्थ्यमा खेलवाड गरेको…
2 hours पहिले
कैलास गाउँपालिकाद्वारा हावाहुरी–चट्याङबाट भएको क्षतिको विवरण ३ दिनभित्र…
16 hours पहिले
निर्माण कार्य तीव्र बनाउन मन्त्रालयको कडाइ : प्रगति,…
16 hours पहिले
चितवनका राजनीतिक दलहरूको संयुक्त आवाज: “सुकुम्बासी बस्तीमा डोजर…
16 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

सुकुम्बासी व्यवस्थापन अभियानप्रति श्रम संस्कृति पार्टीको आपत्ति, “संविधानविपरीत कदम तत्काल रोक्नुपर्ने”

1 hour पहिले 55 views

शिवम् सिमेन्ट उद्योगविरुद्ध स्थानीय आक्रोश: जनस्वास्थ्यमा खेलवाड गरेको आरोप, सार्वजनिक सुनुवाइको घोषणा

2 hours पहिले 36 views

कैलास गाउँपालिकाद्वारा हावाहुरी–चट्याङबाट भएको क्षतिको विवरण ३ दिनभित्र पेश गर्न आग्रह

16 hours पहिले 52 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya