Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

जलहरी प्रकरण : पशुपतिनाथ मन्दिरमै ‘प्राण त्याग’ गर्ने भन्दै कोषका सदस्य सचिवको पत्र संसद् सचिवालयमा

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
अशोज ६, २०८०
74 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
जलहरी प्रकरण : पशुपतिनाथ मन्दिरमै ‘प्राण त्याग’ गर्ने भन्दै कोषका सदस्य सचिवको पत्र संसद् सचिवालयमा
0 मिनेट पढ्ने
अपडेट: अशोज ६, २०८०
Advertisement

काठमाडौँ । हिन्दुहरूको प्रमुख आस्थाको केन्द्र पशुपतिनाथको मन्दिरमा राखिएको १०८ किलो सुनको जलहरी काण्ड फेरि बल्झिएको छ । जलहरी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुन नपुगेको भनेर फेरी आफूलाई दुःख दिन लागेको भन्दै पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले प्रतिनिधि सभा अन्तर्गतको संसदीय समितिमा निवेदन दर्ता गराएका छन् ।

कानुन, न्याय तथा मानवअधिकार समितिमा दर्ता गरेको निवेदनमा थापाले जलहरीबारे उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गरिदिनका लागि आग्रह गरेका छन् । निवेदनमा उनले बदलाको भावनाले आफूलाई फसाइएमा पशुपतिनाथको मन्दिरमा प्राण त्याग गर्ने समेत उल्लेख गरेका छन् । निवेदनको साथमा उनले ‘मलाई न्याय देऊ सरकार’ लेखेर घाँटीमा फाँसीको फन्दा र आँखामा आँसु भएको मानिसको चित्र समेत पठाएका छन् ।

उनले जलहरी राख्ने काममा राष्ट्रपति, प्रधानमन्त्री देखि तत्कालीन सदस्यसचिवसम्मका व्यक्तिको संलग्नता रहे पनि अख्तियारले पूर्वाग्रही ढंगले आफूलाई मात्रै दोषी देखाउन खोजेको, पशुपतिको जग्गामा चलखेल गर्न नपाएका व्यक्ति तथा मारवाडी सेवा समितिका अध्यक्ष कैलाश गोयल समेत आफूविरुद्ध लागेको आरोप लगाएका छन् ।

कार्यकारी निर्देशक थापाले सत्य तथ्य छानबिन गरी न्याय पाउँ भन्दै लेखेको निवेदनमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७७ साल फागुन १२ गते विशेष पूजा गरी जीर्ण चाँदीको जलहरीमाथि सुनको जलहरी स्थापना गरेको र त्यसका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा राखिएको उल्लेख गरेका छन् ।

नेपाली सेनाको रोहवर र निगरानीमा नेपाल प्रहरीको सुरक्षा, सिसीक्यामेराको निगरानीमा, पशुपतिमा भण्डारीहरू, मूल भट्ट लगायत तत्कालीन पर्यटन मन्त्री भानुभक्त ढकाल, सचिव यादव कोइराला, कोषका तत्कालीन सदस्यसचिव प्रदीप ढकाल लगायतको समितिले राखेको र प्रक्रिया अनुसार नेपाल राष्ट्र बैङ्क मार्फत सुन खरिद गरेको उल्लेख गरेका छन् ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6061 लेख
व्यू
आजको मिति
26
April 2026
Sunday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2449 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1084 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 893 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 838 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 763 views

नयाँ समाचार

बागमती प्रदेशमा हाजिरी विवरण ३ दिनभित्र बुझाउन कडाइ,…
2 days पहिले
एक्काइस दृष्टिविहीन बने मुद्रित पुस्तक पढ्न सक्षम
2 days पहिले
सार्वजनिक खरिद प्रणाली ह्याक प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डे…
2 days पहिले
खोला किनारका बस्ती सुरक्षित स्थानान्तरण गरिने: प्रधानमन्त्री बालेन्द्र…
2 days पहिले
हेटौँडामा जनजाति संग्रहालय सञ्चालनको तयारी अन्तिम चरणमा, असार…
3 days पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

बागमती प्रदेशमा हाजिरी विवरण ३ दिनभित्र बुझाउन कडाइ, विद्युतीय प्रणाली अनिवार्य

2 days पहिले 49 views

एक्काइस दृष्टिविहीन बने मुद्रित पुस्तक पढ्न सक्षम

2 days पहिले 110 views

सार्वजनिक खरिद प्रणाली ह्याक प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ

2 days पहिले 46 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya