Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

शिक्षक संगठनका अध्यक्षहरुले माग गरे राष्ट्रिय भेला,नेतृत्वले सरकारसंग महासंघले गरेको संझौताको जवाफ दिनुपर्ने

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
अशोज ११, २०८०
178 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
शिक्षक संगठनका अध्यक्षहरुले माग गरे राष्ट्रिय भेला,नेतृत्वले सरकारसंग महासंघले गरेको संझौताको जवाफ दिनुपर्ने
0 मिनेट पढ्ने
अपडेट: अशोज ११, २०८०
Advertisement

हेटौंडा । आन्दोलनरत शिक्षकको मागलाई संवोधन गर्न सरकार र शिक्षक महासंघ सहित भएको ७ बुँदे सहमतिप्रति नेपाल राष्ट्रिय शिक्षक संगठनका देशैभरका ५७ जिल्ला अध्यक्षहरुले असहमती जनाउँदै संयुक्त प्रेस विज्ञप्ती जारी गरेका छन् ।

आधा भन्दा शिक्षकलाई सडकमै छाडेर गरिएको अपूर्ण सहमती आफूहरुलाई मान्य नहुने भन्दै उनीहरुले विज्ञप्ती जारी गरेका हुन् । विज्ञप्तीमा असहमतीका १० वटा बुँदाहरु रहेका छन् ।

असहमती सहितको पहिलो बुँदामा आन्दोलनको शक्ति पहिचान नगरी बिना उपलब्धीमा महासंघले सरकारसंग संझौता गरेको उल्लेख गरिएको छ भने दोस्रो बुँदामा विधायीकामा पेश भएको विधेयमाथि संसद प्रतिनिधि बिना सहमती गर्नु त्रुटिपूर्ण रहेको उल्लेख छ ।

आन्दोलन परिचालन समितिको म्याण्डेट र शिक्षक नेताहरुले गरेको बाचा भन्दा फरक वियषमा महासंघले सहमती गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ भने भएका सहमतीमा पनि विभिन्न प्रकारका शिक्षकहरुको विषयमा अस्पष्ट भाषामा सहमती गरेको आरोप छ ।संविधान प्रदत्त मौलिक हकलाई समेत कुण्ठित गरिएको मस्यौदाप्रति सहमतिपत्र मौन देखिएको उल्लेख गरिएको छ ।

विगतमा गरेका संझौताको कार्यान्वयन नहुँदै सहमतीका लागि थप ७ बुँदे सहमती भएको समेत उनिहरुको आरोप छ । चालू आन्दोलनलाई थप प्रभावकरी बनाई नैतिक समर्थन जुटाउन आन्दोलनको गम्भीर समीक्षा गरिनुपर्ने उल्लेख छ भने शान्तिपूर्ण आन्दोलनमा सहभागी शिक्षकलाई अङ्ग भङ्ग हुनेगरी भएको प्रहरी दमनको घोर भर्तसना गर्दै घाईतेहरुको सम्पूर्ण उपचार राज्यले जिम्मा लिनुपर्ने पनि जोडदार माग गरेको छ ।
शिक्षक संगठनका नेताहरुको यो विज्ञप्तीले संगठनको राष्ट्रिय नेतृत्वको विशेष राष्ट्रिय भेला आह्वान गरी गम्भीर समीक्षा हुने समेत देखिएको उनिहरुले बताएका छन् ।

शिक्षक संगठन हुँदै महासंघको नेतृत्व गरिरहेकी कमला तुलाधर र संगठन अध्यक्ष बिष्णु भण्डारी समेतको हस्ताक्षर भएको सरकार र महासंघको संझौतापत्रले संगठनको नेतृत्वमाथि प्रश्न किन खडा नगर्ने भन्ने ती अध्यक्षहरुको तर्क रहेको छ । चित्तबुझ्दो जवाफ नेतृत्वले दिन नसके आफूहरु नेतृत्वकै बिरुद्धमा पनि जानुपर्ने हुनसक्ने ती नेताहरुले चेतावनी दिएका छन् ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6040 लेख
व्यू
आजको मिति
21
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2440 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1078 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 885 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 828 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 756 views

नयाँ समाचार

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली…
18 hours पहिले
“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री…
18 hours पहिले
“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन”…
18 hours पहिले
दलित महिला सशक्तिकरण विधेयकमा जोड: हेटौंडाकी मेयर मिना…
19 hours पहिले
गृहमन्त्री माथि उठेका आरोपमा निष्पक्ष छानबिनको माग: जेन…
1 day पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली गर्न अन्तिम चेतावनी, अटेर गरे कानुनी कारबाही हुने

18 hours पहिले 93 views

“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री सुधन गुरुङ

18 hours पहिले 46 views

“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन” – गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरण

18 hours पहिले 39 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya