Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

दोलखामा अवैध सुन ओसारपसार काण्डमा ५ जना अभियुक्त सार्वजनिक, अनुसन्धानका लागि ८ दिनको म्याद थप

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
अशोज ११, २०८०
107 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
दोलखामा अवैध सुन ओसारपसार काण्डमा ५ जना अभियुक्त सार्वजनिक, अनुसन्धानका लागि ८ दिनको म्याद थप
0 मिनेट पढ्ने
अपडेट: अशोज ११, २०८०
Advertisement

दोलखा । दोलखा जिल्लामा सुन प्रकरण काण्डमा थप दुई जना प्रकाउ परेका छन् । प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी थप दुईजनासहिद ५ जना अभियुक्त सार्वजनिक गरेको हो ।

जसमा विगु गाउँपालिका–१ का २८ बर्षिय केशर तामाङ, १८ बर्षिय पेम्बा तामाङ, २० बर्षिय माधव मगर, ५५ वर्षिय नुर्वछिरिङ शेर्पा र ३० वर्षिय सुनमाला तामाङ रहेका छन् । बुधबार बेलुका विगु गाउँपालिका ३ जामुने स्थित सिता तामाङको घरमा डेरा बस्ने बिगु १ घर भएका २८ वर्षका केशर तामाङ समेतले अवैध रूपमा सुन तस्कर गरी ल्याई लुकाई छिपाई राखेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले प्रकाउ गरेको थियो ।

‌राती ८ बजेको समयमा जिल्ला प्रहरी कार्यालय दोलखाका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक दिपक खड्का र ईलाका प्रहरी कार्यालय सिंगटी दोलखाका कार्यालय प्रमुख प्रहरी निरीक्षक विक्रम लामा समेत १५ जनाको प्रहरी टोली खटिइ तिन जनालाई प्रकाउ गरेको थियो । नुर्वु छुरीङ शेर्पा र सुनमाला तामाङलाई आज दिउँसो भिमेश्वर नगरपालिका वडा नं ६ स्थित एक होटलमा बसेको अवस्थामा प्रकाउ गरेको हो। उनिहरुलाई भन्सार ऐन २०६४ तथा संङगठीत अपराध निवारण ऐन २०७० अन्तगर्त मुद्दाना सम्मानित दोलखा जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको पत्रकार सम्मेलन गरी जनाकारी दिइएको छ ।

बरामद भएको सुनको मुल्य बिहिवारको बजार मुल्य अनुसार ३ करोड ७७ लाख ४७ हजार ८०५ रुपैयाँ रहेको छ । उक्त धातु सुन हो या होईन भन्ने एकिन गर्न लागि सदरमुकाम चरिकोट मा कुनै पनि मेसिन नभएको हुँदा सम्बन्धी निकायमा पठाउने कार्य भएको छ।

उता आईतबारबाट चीनको रोङजिया र कोल्दुम नाका चीनले एक साताका लागि खोलिदिएको थियो । तर अबैध रुपमा भित्रीएको सुन चिनबाटै हुन सक्ने अनुमान गरिएको छ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6053 लेख
व्यू
आजको मिति
23
April 2026
Thursday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2444 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1079 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 887 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 832 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 758 views

नयाँ समाचार

हर्क साम्पाङको फेसबुक आइडी पुनः सञ्चालनमा, ‘विरोधीहरूलाई धन्यवाद’
31 minutes पहिले
अपाङ्गता भएका महिलाको सशक्तीकरणका लागि २० दिने झोला…
16 hours पहिले
राइड सेयरिङ चालकद्वारा अपशब्दसहितका भिडियो पोष्ट नगर्न प्रहरीको…
17 hours पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा
1 day पहिले
विद्यार्थीलाई सार्वजनिक सवारीमा ४५ प्रतिशत छुट सुविधा उपलब्ध…
1 day पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

हर्क साम्पाङको फेसबुक आइडी पुनः सञ्चालनमा, ‘विरोधीहरूलाई धन्यवाद’

31 minutes पहिले 22 views

अपाङ्गता भएका महिलाको सशक्तीकरणका लागि २० दिने झोला तथा ब्याग बनाउने तालिम सम्पन्न

16 hours पहिले 44 views

राइड सेयरिङ चालकद्वारा अपशब्दसहितका भिडियो पोष्ट नगर्न प्रहरीको चेतावनी

17 hours पहिले 42 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya