Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

विद्यार्थीलाई स्काउट पोशाक वितरण

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
अशोज २१, २०८०
121 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
विद्यार्थीलाई स्काउट पोशाक वितरण
1 मिनेट पढ्ने
अपडेट: अशोज २१, २०८०
Advertisement

हेटौंडा । नेपाल स्काउट बागमती प्रदेशले मकवानपुर जिल्लाभित्र रहेका २ वटा विद्यालयका विद्यार्थीलाई स्काउट पोशाक वितरण गरिएको छ । विद्यालयमा नयाँ स्काउट इकाई संचालन गर्न प्रोत्साहन स्वरुप स्काउट पोशाक वितरण गरिएको नेपाल स्काउट हेटौंडा उपमहानगरपालिका सदस्य वृद्धि संयोजक अनिल आचार्यले जानकारी दिनुभयो ।

मकवानपुरगढी गाउँपालिका-५, धादिङस्थित शारदा माध्यमिक विद्यालयका ३२ जना र हेटौंडा उपमहानगरपालिका-१, नकौलीस्थित कालिका आधारभुत विद्यालयका ३२ जना गरी ६४ जना विद्यार्थीलाई आइतबार स्काउट पोशाक वितरण गरिएको छ । सानै उमेरबाट नै सामाजिक भावनाको विकाश गरी अनुशासित र नैतिकवान जिम्मेवार नागरिक बनाउन उक्त कार्यक्रमले सहयोग पुग्ने छ । यस्ता विभिन्न उपयोगी सीप सिकाउँदै विपदमा सहायताका लागि स्वंयसेवक निर्माण गर्न स्काउट पोशाक वितरण गरिएको नेपाल स्काउट बागमती प्रदेश सदस्य अशोक सारु मगरले जानकारी दिनुभएको ।

हेटौंडा उपमहानगरपालिका-१ की वडाध्यक्ष ईश्वरी रसाइलीले अन्तराष्ट्रिय संस्थाको रुपमा पहिचान भएको सानासाना स्काउट भाईबहिनीले स्थानीय स्तरमा पनि विपदको समयमा सेवा गर्ने तथा काम ठुला मान्छे सरह गर्ने गरेको भन्दै प्रशंनीय कार्य रहेको बताउनुभयो । छुट्टाछुट्टै कार्यक्रम आयोजना गर्दै स्काउट पोशाक वितरण गरिएको कार्यक्रममा शारदा माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्र बहादुर कार्की, कालिका आधारभूत विद्यालयका प्रअ बैकुण्ठ पराजुली, महेन्द्र राना, शोभा लामिछाने, शौरभ अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्र बहादुर पाख्रीन, हेटौंडा-१ का वडासदस्य सोनाम सिं ब्लोन, स्काउटर सिता ब्लोन, निशा गौतम र ईश्वर लामिछाने लगायतको उपस्थिति थियोे ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6040 लेख
व्यू
आजको मिति
21
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2439 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1078 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 884 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 827 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 755 views

नयाँ समाचार

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली…
16 hours पहिले
“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री…
16 hours पहिले
“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन”…
16 hours पहिले
दलित महिला सशक्तिकरण विधेयकमा जोड: हेटौंडाकी मेयर मिना…
18 hours पहिले
गृहमन्त्री माथि उठेका आरोपमा निष्पक्ष छानबिनको माग: जेन…
23 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली गर्न अन्तिम चेतावनी, अटेर गरे कानुनी कारबाही हुने

16 hours पहिले 90 views

“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री सुधन गुरुङ

16 hours पहिले 46 views

“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन” – गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरण

16 hours पहिले 39 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya