Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

‘धार्मिक गुरू’ राम रहिमलाई २१ दिन जेल बाहिर बस्न अनुमति

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
मंसिर ५, २०८०
110 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
‘धार्मिक गुरू’ राम रहिमलाई २१ दिन जेल बाहिर बस्न अनुमति
0 मिनेट पढ्ने
अपडेट: मंसिर ५, २०८०
Advertisement

नयाँदिल्ली । बलात्कार मुद्दामा जेल परेका डेरा सच्चा सौदा प्रमुख गुरमीत राम रहीम फेरि जेलबाट बाहिर आउने भएका छन् ।

राम रहीमले २१ दिनको लागि ‘पे रोल’ पाएका छन् । जसअनुसार राम रहीमले २१ दिन यूपीको बागपतको बर्नवा आश्रममा बिताउने छन् । डेरा प्रमुखको साथमा उनका धर्मपुत्र हरिप्रीत पनि जाने सम्भावना रहेको छ । उनले पे रोल पाएपछि उनका अनुयायीमा खुसीको लहर छाएको छ भने आश्रममा आउने तयारी पनि सुरु भएको छ ।

अर्कोतर्फ, राम रहीमको जेल बाहिर जाने अनुमतिलाई अर्को वर्ष हरियाणामा हुन लागेको विधानसभा चुनावसँग पनि जोडिएको छ। डेरा सच्चा सौदा आश्रमका प्रवक्ता जितेन्द्र खुरानाले आफूलाई पनि २१ दिनको फर्लो स्वीकृत भएको मिडियाबाट जानकारी आएको बताए ।

इन्स्पेक्टर बिनौली एमपी सिंहले भने कि रोहतक जेल सुपरिटेन्डेन्टले यस सम्बन्धमा धेरै बुँदाहरूमा रिपोर्ट मागेको थियो, जुन पठाइएको थियो ।

डेरा प्रमुख गुरमीत सिंहले पहिलो पटक जुन १७, २०२२ मा ३० दिनको लागि प्यारोल पाएका थिए। त्यसपछि उनी बर्नव आश्रममा बसे । जुलाइ १८ मा सुनारिया जेल फर्किए । ८८ दिनपछि उनले अक्टुबर १५ मा दोश्रो पटक प्यारोल पाएका थिए । २५ नोभेम्बरमा उनी फेरि सुनारिया जेल गए ।

२१ जनवरी २०२३ मा गुरमीत सिंह तेस्रो पटक ४० दिनको प्यारोलमा बर्नवा आश्रम आएका थिए। गत ३ मार्चमा पेरोल पाए पछि उनी सुनरिया जेल फर्किएका थिए ।

चौथो पटक डेरा प्रमुख ३० दिनको प्यारोलमा २० जुलाईमा बर्नवा आश्रम पुगेका थिए । त्यसपछि उनी जेल गए ।

डेरा सच्चा सौदा प्रमुख गुरमीत सिंह रोहतकको सुनारिया जेलमा बलात्कारको मुद्दामा सजाय काटिरहेका छन्। यस पटक डेरा प्रमुख जेलबाट बाहिर आउनुको पछाडि पनि राजनीतिक असर परेको छ किनभने अर्को वर्ष हरियाणामा विधानसभा चुनाव पनि हुन लागेको छ। यही कारणले हरियाणा विधानसभा चुनावसँग फर्लोको अनुमोदन जोडिएको छ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6061 लेख
व्यू
आजको मिति
26
April 2026
Sunday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2449 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1084 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 893 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 838 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 763 views

नयाँ समाचार

बागमती प्रदेशमा हाजिरी विवरण ३ दिनभित्र बुझाउन कडाइ,…
2 days पहिले
एक्काइस दृष्टिविहीन बने मुद्रित पुस्तक पढ्न सक्षम
2 days पहिले
सार्वजनिक खरिद प्रणाली ह्याक प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डे…
2 days पहिले
खोला किनारका बस्ती सुरक्षित स्थानान्तरण गरिने: प्रधानमन्त्री बालेन्द्र…
2 days पहिले
हेटौँडामा जनजाति संग्रहालय सञ्चालनको तयारी अन्तिम चरणमा, असार…
3 days पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

बागमती प्रदेशमा हाजिरी विवरण ३ दिनभित्र बुझाउन कडाइ, विद्युतीय प्रणाली अनिवार्य

2 days पहिले 49 views

एक्काइस दृष्टिविहीन बने मुद्रित पुस्तक पढ्न सक्षम

2 days पहिले 110 views

सार्वजनिक खरिद प्रणाली ह्याक प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ

2 days पहिले 46 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya