Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

नेपाली कथानक चलचित्र ‘गोजी रित्तै‘हेटौंडामा विशेष प्रदर्शन हुने

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
अशोज २१, २०८१
135 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
नेपाली कथानक चलचित्र ‘गोजी रित्तै‘हेटौंडामा विशेष प्रदर्शन हुने
0 मिनेट पढ्ने
अपडेट: अशोज २१, २०८१
Advertisement

हेटौंडा । जेजी फिल्म्स् प्रोडक्सन प्रालिको ब्यानरमा बनेको नेपाली कथानक चलचित्र ‘गोजी रित्तै’ को हेटौंडामा विशेष प्रदर्शन हुने भएको छ । अधिकांश मकवानपुरका कलाकार अभिनित ‘गोजी रित्तै’ चलचित्रको हेटौंडामा कार्तिक ३ गते विषेश प्रदर्शन हुन लागिएको हो ।सोमबार चलचित्र निर्माण टिमले पत्रकार सम्मेलन आयोजना गर्दै हेटौंडाको ओम्याक्स हलमा विशेष प्रदर्शन गर्ने तयारी रहेको जानकारी दिएका हुन् । उक्त दिनको विहान ९ बजे हुने शोको टिकट मुल्य रु। ५ सय रहने बताइएको छ । चलचित्रमा मकवानपुका करिब ६० प्रतिशत कलाकार अभिनित रहेको जनाइएको छ । ५० लाख बढी लगानिमा बनेको उक्त चलचित्र मकवानपुको हेटौंडा र काठमाडौंको विभिन्न ठाउँमा छायांकन गरिएकोे सह–निर्मात्री एवंम नायिका राधिका लामाले बताइन् । छायांकनको लागी करिब ४०र४५ दिन लागेको सो चलचित्र सवा २ घण्टा समय अवधिको रहेको उनले बताइन् ।

यस्तै, चलचित्रमा देशमै केही गर्छु भन्ने सोच बोकेका युवाहरु बेरोजगारी र असफलताका कारण ठगी गर्न बाध्य बनेको विषयलाई मनोरञ्जनात्मक ढंगले चित्रण गरिएको कलाकार विक्रम लुङ्बाले बताए। देशभर प्रदर्श गर्ने मिति तय नभए तापनि चलचित्र प्रति अधिकतम दर्शको माग आएको कारण विशेष प्रद्धर्शन गर्न लागिएको उनले बताए।

उक्त चलचित्र टिमले मुग्लान ह्यूल, छामो, मि लोभी, रुङ्सी टिला र तुझेछे लगायतका करिब आधा दर्जन तामाङ भाषाका चलचित्र निर्माण गरेको उनले बताए। उनका अनुसार प्रदर्सन हुनेमा यो चलचित्र टिमबाट निर्मित ‘गोजी रित्तै’ पहिलो नेपाली भाषाको चलचित्र हो। उनले भने ‘एउटा समुदायले मात्र बुझ्ने तामाङ भाषाका फिल्म सफल भएपछि सबैले बुझ्ने नेपाली भाषाको फिल्म पनि बनाउने हौसला मिल्यो।’ सोही चलचित्र टिमबाट निर्मित अन्य दुई नेपाली चलचित्र ‘सृजना’ र ‘लिटिल स्टार’ पनि प्रदर्शको तयारीमा रहेको उनको भनाई छ।

चलचित्रमा चर्चित हाँस्य कलाकार बुद्धि तामाङ, विष्णु सापकोटा, श्याम राई, शारदा गिरी, राजु श्रेष्ठ, नमिता राई, मनिल तामाङ, कुञ्जु महर्जन, राधिका स्याङ्तान, माया घलान, पुजा लामा, विक्रम लुङ्वा, भरत पाख्रिन, सन्तोष थोकर, देव लामा, राजु नेगी, बाबु थिङ, धन पाख्रिन र तुलसी गौतम लगायत कलाकारहरुको भुमिका रहको बताइएको छ ।

शिला तामाङ र शुकदेव गोलेबाट निर्मित ‘गोजी रित्तै’ लाई विनोद परियारले निर्देशन गरेका छन्। यस्तै, राजु किरातले द्वन्द निर्देशन गरेको ‘गोजी रित्तै’ मा राकेश श्रेष्ठ र हरि चन्द्र फुयालले कार्यकारी निर्माताको भुमिका निभाएका छन्। रामेश्वर हुमागाँईले छायांकन गरेको उक्त चलचित्रलाई वन्दे प्रसाद (ललित साहु) ले सम्पादन गरेका हुन्।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6072 लेख
व्यू
आजको मिति
28
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2450 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1088 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 894 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 840 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 765 views

नयाँ समाचार

“सुन्ने होइन, गर्ने समयः आफ्नै घरबाट सुरु होस्…
2 hours पहिले
कोहलीको ९ हजार रनको कीर्तिमानसँगै आरसीबीको शानदार जित,…
2 hours पहिले
हेटौंडाको सिद्धार्थ माविमा १३ महिनादेखि समिति विहीनता: लापरबाहीको…
2 hours पहिले
हेटौडा–४ का वडाध्यक्ष नवीन सिग्देलको आक्रोश: “करबाट विकास…
16 hours पहिले
माइतीघर घटनामा निष्पक्ष छानबिनको माग, “पीडितमाथि दमन अस्वीकार्य”
23 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

“सुन्ने होइन, गर्ने समयः आफ्नै घरबाट सुरु होस् जवाफदेहिता” — सामाजिक अभियन्ता विशालराज महतको खबरदारी

2 hours पहिले 33 views

कोहलीको ९ हजार रनको कीर्तिमानसँगै आरसीबीको शानदार जित, दिल्ली ९ विकेटले पराजित

2 hours पहिले 36 views

हेटौंडाको सिद्धार्थ माविमा १३ महिनादेखि समिति विहीनता: लापरबाहीको रहस्य खुलासा, तत्काल गठनको माग

2 hours पहिले 38 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya