Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

“सुन्ने होइन, गर्ने समयः आफ्नै घरबाट सुरु होस् जवाफदेहिता” — सामाजिक अभियन्ता विशालराज महतको खबरदारी

सशान्त तामाङ
रिपोर्टर: सशान्त तामाङ
बैशाख १५, २०८३
35 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
“सुन्ने होइन, गर्ने समयः आफ्नै घरबाट सुरु होस् जवाफदेहिता” — सामाजिक अभियन्ता विशालराज महतको खबरदारी
0 मिनेट पढ्ने
अपडेट: बैशाख १५, २०८३
Advertisement

हेटौंडा,बैशाख १५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित जनप्रतिनिधिहरू यतिबेला “जनताको मुद्दा सुन्ने” अभियानअन्तर्गत सार्वजनिक सुनुवाइमा व्यस्त देखिएका छन्। सामाजिक सञ्जालहरूमा पनि “माननीयको निर्देशन अनुसार…” भन्ने भावनाले भरिएका पोस्टहरू व्यापक रूपमा साझा भइरहेका छन्। यसले जनप्रतिनिधिहरूप्रति अपेक्षा र आशा दुवै बढाएको देखिन्छ।

तर यही सन्दर्भमा सामाजिक अभियन्ता तथा “सेवा सहयोग र आवाज” अभियानका अध्यक्ष विशालराज महतले कडा खबरदारी गरेका छन्। उनले आफ्नो फेसबुक स्टाटसमार्फत सार्वजनिक सुनुवाइ कार्यक्रमप्रति प्रश्न उठाउँदै यसलाई “सुनुवाइ कि अभिनय?” भन्ने रूपमा टिप्पणी गरेका छन्।

महतका अनुसार जनताको मुद्दा सुन्नु अघि राजनीतिक दलहरूले आफ्नै पार्टीभित्रको अनुशासन, नैतिकता र उत्तरदायित्व सुनिश्चित गर्नुपर्छ। उनले आफ्नै पार्टीका स्थानीय नेतामाथि गालीगलौज र ज्यान मार्ने धम्की दिने व्यक्तिहरूलाई संरक्षण दिने प्रवृत्तिमाथि आपत्ति जनाएका छन्। “यस्तो व्यवहारले जनतामा कस्तो सन्देश जान्छ?” भन्ने प्रश्न उनले उठाएका छन्।

उनले हेटौंडा क्षेत्रका विभिन्न ज्वलन्त मुद्दाहरू पनि उठाएका छन्। शिवम् सिमेन्ट उद्योगका कारण विद्यालय र वडा नं. १६–१७ का बासिन्दाको स्वास्थ्यमा परेको असर, “सुरुङ मार्ग” नाममा उठाइएको ३४ करोड रुपैयाँको पारदर्शिता, मिटरब्याज पीडितहरूको समस्या, लागुपदार्थ ओसारपसार, होटलहरूमा बढ्दो यौन व्यवसाय, सुकुम्बासी समस्या तथा बहुचर्चित “२५ मिटर” प्रकरणजस्ता विषयलाई उनले तत्काल समाधान गर्नुपर्ने बताएका छन्।

महतले यस्ता समस्याहरू केवल मञ्चमा बोलेर वा सामाजिक सञ्जालमा प्रचार गरेर समाधान नहुने स्पष्ट पार्दै व्यवहारमा परिणाम देखाउनुपर्नेमा जोड दिएका छन्। “अब सुन्ने होइन, गर्ने समय हो,” उनले लेखेका छन्।

उनले जनप्रतिनिधिहरूलाई चेतावनी दिँदै भनेका छन् कि जनताले सबै गतिविधि नियालिरहेको छ र अब केवल देखावटी कार्यक्रमले विश्वास जित्न नसकिने अवस्था आएको छ। “खबरदारी गर्नु दायित्व हो र काम गराउन दबाब दिनु अधिकार,” महतको निष्कर्ष छ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

सशान्त तामाङ

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6072 लेख
व्यू
आजको मिति
28
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2450 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1088 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 894 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 840 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 765 views

नयाँ समाचार

“सुन्ने होइन, गर्ने समयः आफ्नै घरबाट सुरु होस्…
3 hours पहिले
कोहलीको ९ हजार रनको कीर्तिमानसँगै आरसीबीको शानदार जित,…
3 hours पहिले
हेटौंडाको सिद्धार्थ माविमा १३ महिनादेखि समिति विहीनता: लापरबाहीको…
3 hours पहिले
हेटौडा–४ का वडाध्यक्ष नवीन सिग्देलको आक्रोश: “करबाट विकास…
17 hours पहिले
माइतीघर घटनामा निष्पक्ष छानबिनको माग, “पीडितमाथि दमन अस्वीकार्य”
24 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

कोहलीको ९ हजार रनको कीर्तिमानसँगै आरसीबीको शानदार जित, दिल्ली ९ विकेटले पराजित

3 hours पहिले 37 views

हेटौंडाको सिद्धार्थ माविमा १३ महिनादेखि समिति विहीनता: लापरबाहीको रहस्य खुलासा, तत्काल गठनको माग

3 hours पहिले 40 views

हेटौडा–४ का वडाध्यक्ष नवीन सिग्देलको आक्रोश: “करबाट विकास हुन्छ, तर पहल बिना सम्भव छैन”

17 hours पहिले 83 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya