Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

कमलनगर जेसीजद्वारा विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीलाई जेसीज कोर्षका बारेमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
चैत्र २०, २०७९
45 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
कमलनगर जेसीजद्वारा विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीलाई जेसीज कोर्षका बारेमा अभिमुखिकरण कार्यक्रम सम्पन्न
1 मिनेट पढ्ने
अपडेट: चैत्र २०, २०७९
Advertisement

कमल । कमलनगर जेसीजको आयोजनामा विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीहरुसंग जेसीज कोर्षका बारेमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

कमल-१, स्थित कमलपोखरीको सभाहलमा शुक्रवार सम्पन्न कार्यक्रममा वडामा रहेका दुई वटा विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीहरुसंग जेसीज कोर्षको बारेमा अभिमुखिकरण तालिम प्रदान गरिएको हो ।

कार्यक्रम उपस्थित सहभागीलाई धुलावारी जेसीज वर्ष २०२३ का अध्यक्ष जेसी योगेश राजवंशि र कमलनगर जेसीज वर्ष २०२२ का अध्यक्ष तथा नेपाल जेसीज वर्ष २०२३ का लागि राष्ट्रिय तालिम कमिटि मेम्बर जेसी नारायण बस्नेतले सहजिकरण गर्नुुभएको थियो ।

कमलनगर जेसीज वर्ष २०२३ का उपाध्यक्ष जेसी रोशन अधिकारीको संयोजकत्वमा वर्ष २०२३ का अध्यक्ष जेसी रिजु कार्कीको अध्यक्षतामा र कमलनगर जेसिज वर्ष २०१८ का अध्यक्ष तथा हाल कमल गाउँपालिका वडा नं. १ का वडाअध्यक्ष केदार कटुवालको प्रमुख आतिथ्यतामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा कमलनगर जेसीज वर्ष २०२० का अध्यक्ष जेसी हेम दाहालु, धुलाबारी जेसीज वर्ष २०२३ का उपाध्यक्ष जेसी शुलभ भण्डारी, बिद्यासदन अग्रेजी माध्यमिक विद्यालयका प्रिन्सिपल गणेश रेग्मी, शिक्षक अभिभावक संघका अध्यक्ष लक्ष्मी आचार्य, इन्द्रलोहनी स्मृति बिद्यालयमा प्रिन्सिपल सुजन बस्नेत, सहायक प्रिन्सिपल तुलशा कटुवाल लगायतको उपस्थिती रहेको थियो ।

कमल-१, स्थित बिद्यासदन अंग्रजी माध्यमिक विध्यालय र ईन्द्रलोहनी स्मृति बिद्यालय कमल २ का शिक्षक, अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो । आगामी वर्ष २०८० सालबाट बिद्यासदन र इन्द्रलोहनी स्कुलमा जेसीज कोर्षको पढाई हुने भएको कमलनगर जेसीजका महासचिव हरि अधिकारीले जानकारी दिनुभयो ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6072 लेख
व्यू
आजको मिति
28
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2450 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1088 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 894 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 840 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 765 views

नयाँ समाचार

“सुन्ने होइन, गर्ने समयः आफ्नै घरबाट सुरु होस्…
5 hours पहिले
कोहलीको ९ हजार रनको कीर्तिमानसँगै आरसीबीको शानदार जित,…
5 hours पहिले
हेटौंडाको सिद्धार्थ माविमा १३ महिनादेखि समिति विहीनता: लापरबाहीको…
5 hours पहिले
हेटौडा–४ का वडाध्यक्ष नवीन सिग्देलको आक्रोश: “करबाट विकास…
19 hours पहिले
माइतीघर घटनामा निष्पक्ष छानबिनको माग, “पीडितमाथि दमन अस्वीकार्य”
1 day पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

“सुन्ने होइन, गर्ने समयः आफ्नै घरबाट सुरु होस् जवाफदेहिता” — सामाजिक अभियन्ता विशालराज महतको खबरदारी

5 hours पहिले 36 views

कोहलीको ९ हजार रनको कीर्तिमानसँगै आरसीबीको शानदार जित, दिल्ली ९ विकेटले पराजित

5 hours पहिले 39 views

हेटौंडाको सिद्धार्थ माविमा १३ महिनादेखि समिति विहीनता: लापरबाहीको रहस्य खुलासा, तत्काल गठनको माग

5 hours पहिले 41 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya