Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

मिल्स क्रिकेट टी-२० प्रतियोगितामा एनबिएससी क्रिकेट क्लब विराटनगर फाइनलमा

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
चैत्र २३, २०७९
76 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
मिल्स क्रिकेट टी-२० प्रतियोगितामा एनबिएससी क्रिकेट क्लब विराटनगर फाइनलमा
1 मिनेट पढ्ने
अपडेट: चैत्र २३, २०७९
Advertisement

विराटनगर – दोस्रो संस्करणको मिल्स क्रिकेट टी-२० प्रतियोगितामा एनबिएससी क्रिकेट क्लब विराटनगर फाइनलमा पुगेको छ । वाइआरसिसी विराटनगरलाई ६३ रनले निराश बनाउँदै एनबिएससी उपाधि नजिक पुगेको हो । वाइआरसिसीले उपाधिका लागि बिहीबार अन्तिम सेमिफाइनल खेल घरेलु टिम मिल्स क्रिकेट क्लब र एनसिसी नरपथगञ्ज बिहारबीचको विजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

विराटनगर जुट मिलको खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा एनबिएससीले दिएको १९८ रनको लक्ष्य पछ्याएको वाइआरसिसीले १८.३ बलमा १० विकेट गुमाई १३५ रनमा सीमित भयो । जसमा वाइआरसिसीका श्रवण यादव र दिलिप नाथले समान २४-२४ रन बनाउनुभयो । हेमन्त धामीले १६ रनको योगदान दिनुभयो । बलिङमा एनबिएससीका विधान गोस्वामीले सर्वाधिक चार विकेट लिनुभयो । उहाँ खेलको म्यान अफ द म्याच पनि घोषित हुनुभयो । प्रशान्त कुमारले दुई विकेट र रञ्जित कुमारले एक विकेट लिनुभयो ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको एनबिएससीले निर्धातिर २० ओभरमा सात विकेट गुमाई १९७ रन बनाउनुभएको थियो । एनबिएससीका कुमार रनिसले ३५ रन, रञ्जित कुमारले ३४ रन बनाउनुभयो । युसुप नधिमले ३० रनको योगदान दिनुभयो । बलिङमा वाइआरसिसीका श्रवण यादव, रिहान खान र हेमन्त धामीले समान दुई-दुई विकेट लिनुभयो । यस्तै, अन्तिम क्वाटरफाइनल खेलमा घरेलु टिम मिल्स क्रिकेट क्लब रानी विराटनगर विजयी भएको छ । ओसिस क्रिकेट क्लब काठमाडांैलाई ४३ रनले निराश बनाउँदै घरेलु टिम मिल्स क्रिकेट क्लब विजयी भई सेमिफाइनलमा पुगेको हो ।

विराटनगरले दिएको २४२ रनको विशाल लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा आठ विकेट गुमाई १५८ रनमा सीमित भयो । जसमा ओसिसका सुमित श्रेष्ठले ४७ बलमा ९४ रनको अर्धशतकीय इनिङ खेल्दै अविजित रहनुभयो । सुजन थपलियाले २३ रन, सम्राट भुसालले २२ रनको योगदान दिनुभयो । मिल्स क्रिकेट क्लबका पवन सरापले २ विकेट, सुमित महर्जनले दुई विकेट, रुपेश सिंहले एक विकेट लिनुभयो ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै २४१ रन बनाएको थियो । मिल्सका सुमित महर्जनले ३० बलमा ७० रनको अर्धशतकीय इनिङ खेल्नुभयो । उहाँले ६ छक्का र सात चौका प्रहार गर्नुभएको थियो । पवन सरापले २५ बलमा ५० रनको योगदान दिनुभयो । अरुण एरीले ३७ रन बनाउँदै अविजित रहनुभयो । ओसिसका सुमित श्रेष्ठले तीन विकेट लिनुभयो । उहाँ खेलको म्यान अफ द म्याच घोषित हुनुभयो । दिपक चन्द, सहप आलमले समान दुई–दुई विकेट लिनुभयो ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6083 लेख
व्यू
आजको मिति
29
April 2026
Wednesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2450 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1088 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 894 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 842 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 765 views

नयाँ समाचार

हेटौडामा ड्राइभिङ लाइसेन्स ट्रायल प्रणाली सुधारको माग, पारदर्शिता…
6 hours पहिले
काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८…
6 hours पहिले
राप्ती–५ मा भूमिहीन तथा सुकुम्बासीको जग्गा यकिन गर्न…
7 hours पहिले
ओमानसँग नेपालको भारी हार, DLS का आधारमा १०२…
7 hours पहिले
स्मार्ट लाइसेन्स छपाइ तीव्र, १२ लाख तयार, थप…
7 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

हेटौडामा ड्राइभिङ लाइसेन्स ट्रायल प्रणाली सुधारको माग, पारदर्शिता र सेवाग्राही अधिकार सुनिश्चित गर्न ध्यानाकर्षण पत्र

6 hours पहिले 56 views

काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८ बिहानदेखि एकैसाथ अभियान सुरु

6 hours पहिले 34 views

राप्ती–५ मा भूमिहीन तथा सुकुम्बासीको जग्गा यकिन गर्न १५ दिने सूचना जारी

7 hours पहिले 44 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya