Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

जेन जि मुभमेन्ट नेपाल: सर्वपक्षीय सरकारको पक्षमा, संघर्ष केवल सत्ता परिवर्तनका लागि होइन

रेडियो भरोसा अनलाईन
रिपोर्टर: रेडियो भरोसा अनलाईन
पुस ११, २०८२
116 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
जेन जि मुभमेन्ट नेपाल: सर्वपक्षीय सरकारको पक्षमा, संघर्ष केवल सत्ता परिवर्तनका लागि होइन
?????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????
0 मिनेट पढ्ने
अपडेट: पुस ११, २०८२
Advertisement

काठमाडौँ, पुस ११ गते । जेन जि विद्रोहले उठाएका राजनीतिक तथा सामाजिक माग अझै सम्बोधन नभएको भन्दै जेन जि मुभमेन्ट नेपालले वर्तमान निर्वाचन प्रक्रिया देश र जनताको हित विपरीत हुने चेतावनी दिएको छ। मुभमेन्टका अनुसार समस्याको मूलकारण नछोइ जबरजस्ती चुनावतर्फ अघि बढ्नु सामाजिक द्वन्द्वलाई गहिर्याउने र गृह युद्धको जोखिम निम्त्याउने कदम हो।

आज जारी प्रेस वक्तव्यमा, २०८२ भाद्र २३–२४ गते नवोदित पुस्ताले गरेको जेन जि विद्रोहलाई मुभमेन्टले “गहिरो राजनीतिक जागरण”को रूपमा व्याख्या गर्दै, त्यसबाट उठेका माग र चेतनालाई संविधानमै समावेश नगरेसम्म संघर्ष जारी रहने स्पष्ट पारेको छ।

प्रवक्ता विजय शाहले वर्तमान सरकारले नैतिक र राजनीतिक वैधता गुमाइसकेको उल्लेख गर्दै तत्काल सत्ता छोड्नुपर्नेमा जोड दिएका छन्। त्यसैगरी, देशलाई विद्यमान संवैधानिक र राजनीतिक संकटबाट मुक्त गर्न सर्वपक्षीय सरकार निर्माण गरिनु आवश्यक रहेको बताए।

शाहका अनुसार, जेन जि मुभमेन्ट नेपालको उद्देश्य केवल सत्ता परिवर्तन होइन, तर राज्यको चरित्रमै परिवर्तन ल्याउनु हो। त्यसैले सर्वपक्षीय सहमतिमा आधारित सरकार निर्माणको प्रस्तावलाई सकारात्मक रूपमा लिएर जेन जि मुभमेन्ट नेपाल कुनै पनि दल, समूह वा व्यक्तिसँग सहकार्य गर्न तयार छ।

यसैबीच, माओवादी अध्यक्ष नेत्रविक्रम चन्दले पनि सर्वपक्षीय सरकार आवश्यक रहेको अडान लिएर यस प्रक्रियामा दबाब दिन थालेका छन्। मुभमेन्टका अनुसार, यो कदमले जेन जि विद्रोहका मुद्दाहरू पूरा गर्ने दिशामा सकारात्मक भूमिका खेल्न सक्छ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाईन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6084 लेख
व्यू
आजको मिति
30
April 2026
Thursday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2451 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1089 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 895 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 844 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 766 views

नयाँ समाचार

भीमफेदी गाउँपालिकाद्वारा ११६ अनौपचारिक श्रमिक र स्वास्थ्य स्वयंसेविका…
3 hours पहिले
हेटौडामा ड्राइभिङ लाइसेन्स ट्रायल प्रणाली सुधारको माग, पारदर्शिता…
18 hours पहिले
काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८…
19 hours पहिले
राप्ती–५ मा भूमिहीन तथा सुकुम्बासीको जग्गा यकिन गर्न…
19 hours पहिले
ओमानसँग नेपालको भारी हार, DLS का आधारमा १०२…
19 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

भीमफेदी गाउँपालिकाद्वारा ११६ अनौपचारिक श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

3 hours पहिले 50 views

हेटौडामा ड्राइभिङ लाइसेन्स ट्रायल प्रणाली सुधारको माग, पारदर्शिता र सेवाग्राही अधिकार सुनिश्चित गर्न ध्यानाकर्षण पत्र

18 hours पहिले 75 views

काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८ बिहानदेखि एकैसाथ अभियान सुरु

19 hours पहिले 37 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya