Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

शिवम् सिमेन्टको धुलो–धुवाँविरुद्ध सेवा सहयोग र आवाजमा हामीको दबाब निरन्तर, माग लिखित सम्बोधन गरिने सहमति

सशान्त तामाङ
रिपोर्टर: सशान्त तामाङ
पुस २४, २०८२
167 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
शिवम् सिमेन्टको धुलो–धुवाँविरुद्ध सेवा सहयोग र आवाजमा हामीको दबाब निरन्तर, माग लिखित सम्बोधन गरिने सहमति
0 मिनेट पढ्ने
अपडेट: पुस २४, २०८२
Advertisement

हेटौडा, पुस २४ गते । शिवम् सिमेन्ट उद्योगबाट निस्कने धुलो–धुवाँका कारण नजिकैको विद्यालयमा अध्ययनरत बालबालिका तथा विशेष गरी लक्ष्मिपुर क्षेत्रका बासिन्दाहरूको स्वास्थ्यमा प्रत्यक्ष असर परेको भन्दै सेवा सहयोग र आवाजमा हामीका अध्यक्ष तथा सामाजिक अभियान्ता विशाल राज महतले निरन्तर आवाज उठाउँदै आएको जनाएको छ।

महतले सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै यस विषयमा स्वास्थ्य मन्त्रालयमा समेत ध्यानाकर्षण गराइसकिएको उल्लेख गरेका छन्। सम्बन्धित उद्योग, मुख्यमन्त्री तथा अन्य मन्त्रालयमा जानुअघि नै शिवम् सिमेन्टका प्रतिनिधिहरू समस्या समाधानका लागि छलफल गर्न आफ्नै कार्यालयमा आएको उनले बताएका छन्।

छलफलका क्रममा केही दिनभित्र निर्णय गर्न सक्ने माथिल्लो तहका प्रतिनिधि, स्थानीय पीडित, जनप्रतिनिधि तथा पत्रकारको उपस्थितिमा औपचारिक छलफल आयोजना गरी उठाइएका मागहरूको लिखित रूपमा सम्बोधन गर्ने निष्कर्ष निकालिएको छ।

यद्यपि, यदि विषयलाई अल्झाउने वा टार्ने प्रयास भएमा सम्बन्धित मन्त्रालयमा थप ध्यानाकर्षण गराउनुका साथै धर्ना बस्न बाध्य हुने कुरा पनि शिवम् सिमेन्टका प्रतिनिधिलाई स्पष्ट रूपमा जानकारी गराइएको अध्यक्ष महतले बताएका छन्। समस्या समाधान नभएसम्म आफ्नो प्रयास निरन्तर रहने समेत उनले स्पष्ट पारेका छन्।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

सशान्त तामाङ

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6142 लेख
व्यू
आजको मिति
14
May 2026
Thursday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2470 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1105 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 913 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 855 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 778 views

नयाँ समाचार

मकवानपुरका १३ ‘४ जीपीए’ विद्यार्थीलाई हेटौंडा उपमहानगरपालिका द्वारा…
3 minutes पहिले
बागमती फुटबल एकेडेमीका लागि खेलाडी छनोट आज हुने
11 minutes पहिले
कमल गाउँपालिकाका शिक्षक–कर्मचारीलाई अन्यत्र काम गर्न अनुमति अनिवार्य
1 hour पहिले
कक्षा १२ को प्रश्नपत्र परीक्षा अगावै सार्वजनिक गर्ने…
2 days पहिले
“हेटौंडामा ट्रायम्फको आधिकारिक सोरुम सञ्चालनमा, ‘महँगो मात्रै होइन,…
5 days पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

मकवानपुरका १३ ‘४ जीपीए’ विद्यार्थीलाई हेटौंडा उपमहानगरपालिका द्वारा सम्मान

3 minutes पहिले 0 views

बागमती फुटबल एकेडेमीका लागि खेलाडी छनोट आज हुने

11 minutes पहिले 1 views

कमल गाउँपालिकाका शिक्षक–कर्मचारीलाई अन्यत्र काम गर्न अनुमति अनिवार्य

1 hour पहिले 40 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya